आकाशको त्यो जुनले रुवायो
त्यो भन्दा बढी उनले रुवायो
मन भुलाउन, गजल लेखियो
संगीत बन्यो तर धुनले रुवायो
रोजाइ पर्यो, धनवान उनको
खोज्नु कहाँ म सुनले रुवायो
माया गर्न सिके,तिमिबाट मैले
बाकी भए तेहि गुनले रुवायो
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: