तिम्राे बाेली सुन्दा सबै जन्ता माेहित हुन्छन् ।
जति मिठाे भाषण गरेपनि , सैब जन्ता शाेसित हुन्छन् ।
एक पटक हेर ती निमुखा, जनका आँखामा ।
गरेका बाचा पूरा गर्छाै कि भनी, सबै आसातित हुन्छन् ।
भन्छन् संबिधानमा अधिकार सबैकाे बराबर हुन्छ ।
के गर्नु ठुलाबडा नेताले जे गरेनि ,सबै बिधान सहिद हुन्छन् ।
जनताबाट चुनेर गएकाहरूले नै लेखेकाे संबिधानहाे ।
आफैले लेखेकाे पनि आज , सबै अबैधानिक हुन्छन ।
तिम्राे बाेलि सुन्दा सबै जन्ता माेहित हुन्छन ।
जति मिठाे भाषण गरेपनि , सबै जन्ता शाेसित हुन्छन् ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: