थियो मदत उसैको
निकाल्न दिलबाट खत उसैको
अचेल जत्ती पिएनि नसा चड्दैन
बसे पछि सम्झिने लत उसैको
मेरो लागि एउटा चिहान काफी छ
बरु भैदियोस सारा जगत उसैको
जो भाग्यमा लेखेको हुदैँन महोदय
जिवनमा हुन्छ झन जरुरत उसैको
दुर हुनु पर्छ खुसिमा कहिलेकाहीँ
नभए पछि प्यारमा सहमत उसैको
Liked by: