चोखो प्रेममा खेलबाड हुँदैन
सानू मुटु भन्दा ठूलो उपहार हुँदैन
सानू संसार सारा बैरी भए पनि म आउनेछु
तिमी बिना मेरो बाँच्ने अधार हुँदैन
सानू हर पल हर क्षण मेरो मुटुमा हुन्छौं तिमी
यो मुटुमा बस्ने अरुको अधिकार हुँदैन
सानू मात्र तिमी नै तिमी हौउन मेरो वरिपरि
यो मनमा अरुलाई हेर्ने बिचार हुँदैन
सानू तिमी छौ र त यो सारा कुरा सुन्दर छन्
तिमी बिनाको यो मेरो संसार हुँदैन
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: