बाबा,छोरी, अनि श्रीमती सहि होलि आमा ।
छोरी पनि स्कुल जाने भै होलि आमा ।।
यस्तै छ नेपाल सरकारको जागिर ।
श्रीमान आउन्न भनी श्रीमती रोइ होलि आमा ।।
के दसैं के तिहार मिल्दैन छुट्टी यहा ।
बा खै भनी छोरिले तस्बिर छोइ होलि आमा ।।
अर्को साल त अवस्य आउछु भनी।
म जस्तो दुखी सन्तान पाउने कोइ होलि आमा ।।
_________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: