तिमि बिना,यति शुन्यता छाएको छ
आफैंमा रित्तो पन मौलाएको छ कसरी कुन भाषामा ब्यक्त गरौं, तिम्लाई सधैं शब्दकै जरुरत किन पर्छ केही अब्यक्त भाव हुन्छ्न,अनि केही आँसु शब्द सहित बग्ने गर्छ्न तर त्यसलाई बुझ्ने मन चाहिन्छ, चाहदैमा सबै कहाँ पाइन्छ शब्दमा लेखे तिमी बुझ्नु है माया