तिम्रो याद | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / हाम्रो गजल

तिम्रो याद




   रुपेश कामती - Nov 27 2018

किन टाढिदैछौ तिमी,गाह्रो यहाँ हुदैछ मलाई ।
गरेको छुइन त्यो काम कुनै जस्मा तिम्रो छैन भलाई।

धोका दिएको छुइन तिमीलाई ,सजाय केको दिदैछौ?
नराम्रो केही साेचेकाे छुइन तिमि बद्ला केको लिदैछौ?

तिम्रो त्यो राम्रो बानी र व्यबहारमा यो मुटु ढलेको छ।
आज त्यसै टाढिएको छौ तिमी,यो मन जलेको छ।

शरीर जहाँ भएनि, मन तिमीमै बसेको छ।
तिमी बिना म आधुरो भएको छु, हिम्मत नि खसेको छ।

किन टाढिदैछौ तिमी,गाह्रो यहाँ हुदैछ मलाई ।
गरेको छुइन त्यो काम कुनै जस्मा तिम्रो छैन भलाई।

------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110.25
  • 110.85
  • European euro
  • 124.9
  • 125.58
  • UK pound sterling
  • 146.62
  • 147.42
  • Swiss franc
  • 110.04
  • 110.64
  • Australian dollar
  • 78.17
  • 78.6
  • Canadian dollar
  • 82.68
  • 83.13
  • Singapore dollar
  • 81.52
  • 81.96
  • Japanese yen (10)
  • 9.89
  • 9.95
  • Chinese renminbi (Yuan)
  • 16.42
  • 16.51
  • Saudi Arabian riyal
  • 29.4
  • 29.56
  • Qatari riyal
  • 30.28
  • 30.45
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 30.02
  • 30.18
  • Malaysian ringgit
  • 26.95
  • 27.09
  • Korean Won (100)
  • 9.71
  • 9.76
  • Swedish Krone
  • 11.94
  • 12.01
  • Danish Krone
  • 16.73
  • 16.82

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम