यदि माया अमृत हो भने
मालाई १घुड्की भएनी पिउनु छ.!
यदि तिम्रो साथमा जीवन रंगीन छ भने
मालाई १जुनी भएनी जिउनु छ.!
७ जुनीको भर के छ र... हूँ?
मलाइ यही १जुनी तिमी सँग जिउनु छ।
भन्छन्नी शास रहुन्जेल आश बाँकी छ...?
मलाइ शास र आस दुवै चाइएको..
तिम्रो हात मेरो हातमा रहुन्जेल .
मलाइ खासमा खास पल चाईएको..!
तिम्रो रिस-राग, अनी त्यसपछिको मिठो माया चाइयेको
भगवानले पनि हेरन ठ्याकै तै बिवश गराइएको.!
साथ देऊ तिमी,तिम्रो सिउँदो रंगाउने छु.।
आशा देऊ तिमी,म भरोसा दिलाउने छु .।
हिमत देऊ तिमी,म पहाड फुटाउने आँट राख्ने छु.।
माया देऊ तिमी,म विश्वासको भारी बोकी आउने छु.।
भरिया बनी तिम्रो गन्तव्य सम्म पुर्याउने छु ।
हिमत देऊ तिमी,म पहाड फुटाउने आँट
Liked by: