प्रेम जीवन र विवाहको योग · May ६, २०२२प्रेम एउटा स्वभाविक मानवीय गुण हो । जीवनको कुनै मोडमा विपरीत लिङ्गप्रति आकर्षण बढ्ने र आफ्नो मनमा अनेक तर्कहरू आउन सक्दछ । धेरै नै प्रयास र धेरै कर्म गर्दा पनि प्रेमजीवन असफल र निराश भएको देख्न सकिन्छ ।