बच्चा जन्मेको ६ महिनामा अन्नप्राशन गरिन्छ | बच्चा ६ महिना पुगेपछि दुधले मात्र नपुग्ने र उसलाई अन्न खुवाउन शुरु गर्ने रितिरिवाज नै अन्नप्राशन हो | हाम्रो परम्परा अनुसार अन्नप्राशन गर्नु अघि शुभ साइत हेर्ने गरिन्छ |
२०७४ सालको लागि निम्न दिन शुभ साइत रहेको छ |
अन्नप्रासन मुहुर्त
वैशाख: २५, २९
ज्येष्ठ: ३१
आषाढ: ५, १६, १९, २२
श्रावण: ६, १३, १८, २५
भदौ: १९, २३
आश्विन: ६
कार्तिक: १०, १६, ३०
मङ्सिर: ७, १५
पौष: ६, १३
माघ: ८, १०, २२
चैत्र: ५, १९
Liked by: