ब्रतबन्ध १६ संस्कार मध्यको एक संस्कार हो । ब्रतबन्ध सुद्रबाट उठ्ने पहिलो खुट्किलो हो । ब्रतबन्धका अवसरमा बालकलाई ब्रह्मचर्यका नियमहरु सिकाई गायत्री मन्त्रदान गरेर बेद अध्ययन गराइन्छ । यो संस्कारमा बालकलाई जनै प्रदान गरेर बेद अध्ययन गर्न गुरुकुल पठाउने गरिन्छ । यसको ब्यबस्था आमाबुवाले गरिदिनुपर्छ र यो नै आमाबुवाले गरिदिने अन्तिम संस्कार पनि हो ।
ब्रतबन्ध मुहुर्त
वैशाख: १७, २२, २९
फाल्गुन: ६, १३, २०
चैत्र: ५, १९
तपाईंहरुलाई यो प्रस्तुति कस्तो लाग्यो ? मन परेको खण्डमा फेसबुकमा शेयर गरि सहयोग गर्नुहोस ।
Liked by: