"कथाकार"मा यो साता १० अाैं कथा: "प्रयास" The Second Inning - भाग २
कथासार...
भीरबाट लडेको कोही एउटालार्इ एकझुप्पा घाँस पनि जीवन मरणकोबिचको सहारा बन्न सक्छ । 'खेल्ने मूर्ख हेर्ने महामूर्ख'को ख्याति कमाएको क्रिकेट खेलका अनेक रणनीतिबिच कसरी नितेशले अाफ्नो जीवनको दोश्रो अध्याय शुरूवात गर्छन् ?
*वाचनः सन्तोष देवकोटा
कथा/लेखन/श्रव्य समिश्रणः मन्दिप गौतम
अावरण कला : आनन्द महर्जन
"प्रयास" The Second Innings - भाग १
Liked by: