हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको "द भ्वाइस अफ नेपाल-२" को बिजेता छान्न भोटिङ सुरु भएको छ । हजारौं प्रतिस्पर्धीबाट छानिदै आफ्नो सांगीतिक भविष्य निर्माणका लागि चुनिएका १२ उत्कृष्ट प्रतिभाहरु अब आफ्ना भाग्य बदल्न दर्शकको भोटको प्रतिक्षामा छन् ।
भोटिङका लागि प्रभु पेको एप डाउनलोड गरी आफुलाई मन पर्ने प्रतिभालाई एकैपटकमा धेरै भोट गर्न सकिन्छ । नेपालभित्र र संसारभरिबाटै अनलाइन भोटिङ गर्न सकिने छ ।
भोटिङ गर्न यहाँ क्लिक गर्नुहोस्
उत्कृष्ट भोट ल्याउने चारवटा टीमका एक एक जना प्रतिभाले ग्राण्ड फिनाले सामना गरी द भ्वाइस अफ नेपाल सिजन २ को उपाधि जित्नेछन् ।
Liked by: