१) देश खड्का
२) महेश सिंह खाति
३) ललित लिम्बु
उपहारका लागि बिजेताहरुले [email protected] बाट अाजै जानकारी प्राप्त गर्नुहुनेछ ।
विजेता घोषणा गरेसंगै पहिलो प्रश्नमा उत्तर दिने समयावधीपनि सक्किएको छ । धेरै धेरै बधार्इ पहिलो प्रश्नका “तिहार Quiz” बिजेताहरुलार्इ ।
बिजेताहरुलार्इ इमेल गरीने छ, कृपया बिजेताले अाफ्नो इमेल हेर्नुहोला ।
अाजको प्रश्नः
तिहारको यस विशेष ५ दिनको अवधिलार्इ के भन्ने गरिन्छ ?
१) यमपञ्चक
२) नवपञ्चक
३) महापञ्चक
४) सूर्यपञ्चक
उत्तर पठाउनका लागि कमेण्ट बक्समा गएर अाफ्नो सही जवाफ लेख्नुहोस् ।
यस "तिहार QUIZ" मा सहभागीताका लागि तपाइको हाम्रो पात्रो अपडेट भएको हुनुपर्छ । प्ले स्टोरमा नयाँ भर्सन उपलब्ध छ, अाजै अपडेट गर्नुहोस् ।
Liked by: