यो एक बर्षभरि बितेका आफन्तजनको याद र सम्मानमा नेवार समुदायले आजको दिन गार्इजात्रा मनाउदै छ । सडकमा गाई, गार्इकै भेष अथवा बिभिन्न मुखुण्डोसहित बिभिन्न बाजा गाजाका साथमा नृत्य प्रदर्शन गर्दै मृतकका आफन्त इष्टमित्रहरुले गार्इजात्रा मनाउदछन् ।
यो पनि हेर्नुहोस् : गाईजात्रा | विश्व भूसंरक्षण दिवस
विशेषगरी काठमाण्डौं उपत्यकामा मनाइने यस चाडलाई काठमाण्डौं, भक्तपुर, ललितपुर र क्रितिपुरका नेवार समुदायले भिन्न भिन्नै शैली मा मनाउने गरेका छन् । आजको बिशेष दिनमा हाम्रो पात्रो यहाँहरुमाझ गार्इजात्राका केहि झलकहरु लिएर आएको छ ।
भक्तपुर
काठमाण्डौं
ललितपुर
*तस्वीर : आनन्द महर्जन
Liked by: