Suyog Dhakal · Jan ३१, २०१७
नेवार समुदायको परम्परागत पहिरन हाकुपटासि लगायत नेवार समुदायका विशिष्ट चाडपर्वहरु जस्तै ईन्द्रजात्रा, म्हः पूजा, दशै, योमरि पूर्णे, फागु, बेलविवाह, कुमारीजात्रा आदिजस्ता अवसरका पहिरनहरु सँग केन्द्रित थिए । यस अटायर शो मा प्रथम पुरस्कार पाउने प्रतियोगीले फाईनलको दिन बेस्ट अवार्ड जित्ने छन् । मिस नेवा: प्रतिस्पर्धामा अहिलेसम्म २८ जना प्रतिस्पर्धीहरु रहेका छन्, यि २८ जना प्रतिस्पर्धीहरु परम्परागत पहिरनमा स्टेजमा उत्रदा अलौकीक र मौलिक देखिएको थियो ।