मन्दिप गाैतम · Jan २, २०१७

प्रतिस्पर्धीहरु सँग को कुराकानी
अन्तरबार्ता
सुन्न ट्याप गर्नुहोस्
आइतबार नव वर्ष २०१७ र नेप्लिज फेसन होम को १४औ बार्षिकोत्सव को उपलक्ष परेर डिल्लीबजार स्थित नेप्लिज फेसन होम कै कार्यालय मा १२ औं मिस नेवा: ११३७ मा सहभागी हुने ३५ कन्टेसटेन्टको अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । ३५ सहभागीलार्इ ज्याकेट, टि-सर्ट बाँडेर र नेप्लिज फेसन होमको बार्षिकोत्सवको अवसर केक काटेर सो कार्यक्रम सम्पन्न भयो