फेसन सिक्रेट्स टू उजागर हुँदै · Apr १३, २०१८वर्ष २०७४ को अन्तिम साँझ अर्थात् चैत्र ३० गते शुक्रबार फेसनका पछिल्ला रहस्यहरु सार्वजनिक हुने भएको छ । सुन्दर एवं आकर्षक डिजाइनमा तयार पारिएका स्टाइलिस नमूनाहरु सार्वजनिक गर्न तयार भएका छन् युवा फेसन डिजाइनहरुको एउटा समूह ।