भाईटिका · Nov ९, २०१५नेपालीहरूको दशैंपछिको अर्को महत्वपूर्ण चाड तिहारको आज अन्तिम दिन अर्थात भाइटिका । दीप प्रज्वलन गरेर झिलिमिली पार्दै मनाइने भएकाले दीपावली पनि भनिने यस चाडको पाचौं दिन दिदीबहिनीको हातबाट दाजुभाइले टिका लगाउछ्न।