२०७३ सालको दशैं तिहार कहिले ? · Mar २३, २०१६यो बर्ष (२०७३) को दशैं आश्विन १५ गते घटस्थापना, २२ गते फूलपाती, २३ गते महाष्टमी, २४ गते महानवमी र २५ गते बिजयादशमी परेको छ ....