
सम्बन्धित समाचार , पञ्चाङ्ग, तरकारी बजार, लोड-सेडिंग
नयाँ सुबिधा सहितको 'हाम्रो पात्रो'को ताजा विशेषताहरू:
१) सम्बन्धित समाचार - २) तस्बिर अनुकूलता ३) पञ्चाङ्ग - सूर्योदय , सूर्यास्त, चन्द्रोदय, चन्द्र अस्त, नेपाल सम्बत सहितको पूर्ण पञ्चाङ्ग ४) तरकारी बजार ५) लोड-सेडिंग - अब दैनिक विजेटमा पनि - साथै समय अड्किने समस्याको समाधान गरिएको छ