
२८ साउन, काठमाडौं । प्रहरीले जनआस्था साप्ताहिकका प्रकाशक एवं सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । श्रेष्ठ पक्राउको भोलिपल्ट प्रेस काउन्सिल नेपालले विज्ञप्तिमार्फत आफ्नो ध्या...

काठमाडौं। बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। यसअघि प्रहरीले श्रेष्ठलाई जिल्ला सरकारी वकिलको कार्यालयमा समेत उप...

काठमाडौँ। जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा सञ्चारकर्मी किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल बार एशोसिएशन (नेबाए), मानव अधिकार तथा जनसरोकार समितिले गम्भी...

काठमाडौं। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ । उनलाई बुधबार साँझ उनकै निवासबाट पक्राउ गरिएके थियो । उनलाई वैयत्तिक गोपनीयताको हनन...

म्याद थप प्रक्रियाका लागि पत्रकार किशोर श्रेष्ठलाई बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ। प्रहरी हिरासतमा रहेका श्रेष्ठलाई म्याद थपको अनुमति लिनका लागि अदालत लैजानुअघि...

काठमाडौं। जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ। श्रेष्ठलाई सरकारी वकिल कार्यालयमा आवश्य प्रक्रिया पूरा गरेर काठम...
काठमाडौँ । बुधबार साँझ पक्राउ परेका प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई म्याद थपका लागि अदालत लग्नुअघि सरकारी वकिलको कार...

जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीलाई लिएर नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेकी छन्। बिहीबार जनआस...

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार श्रेष्ठको निवासमा खानतलासी र सञ्चार माध्यमको कार्...

काठमाडौं– बुधबार साँझ ललितपुरबाट पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले अदालत पुर्याएको छ । बिहीबार अपरान्ह ४ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली श्रेष्ठलाई म्याद थपका लागि जिल्ला...

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ । बुधबार अबेर पक्राउ परेका श्रेष्ठलाई हतकडी लगाएर सरकारी...

जनआस्था कार्यालयमा हतियारसहित छापा मारेको भन्दै प्रेस काउन्सिलको ध्यानाकर्षण बुधबार राति पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको घर तथा कार्यालयमा छापा मारेर प्रहरीले बिहीबा...

काठमाडौं । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर किशोर श्रेष्ठको पक्राउ र मिडिया कार्यालयमा प्रहरीले गरेको छापा मार्ने कार्यप्रति आपत्ति जनाएको छ । बि...

काठमाडौँ। मानवअधिकार तथा शान्ति समाजले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र उनको सम्पादकत्वमा रहेको जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले गरेको छापाप्रति आपत्ति जनाएको छ। समाजका सभापति रेनुका पौडेल...

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएका विषयमा प्रेस काउन्सिल नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । काउन्सिलले बिहीबार (साउन २८) विज्ञप्ति जारी गरी मिडिया र पत्रकारले आचारसंहिता उल्लंघन...

प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि सञ्चारमाध्यम तथा पत्रकारले आफ्नो व्य...

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउको विरोध गरेको छ ।

काठमाडौँ- प्रेस काउन्सिल नेपालले आशा मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई आ...

काठमाडौं । जनआस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २७ साउनको राति पक्राउ गरी निजी निवास खानतलासी गरिएको र बिहीबार बिहान सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्र...

काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई भेट्न पुगेका उनका कानुनी सल्लाहकार, परिवारजन र पत्रकार महासंघका पदाधिकारीहरूलाई प्रहरीले नजिकै पनि पुग्न दिएको छैन । वैयक्तिक गोपनीयता ऐन उल्लंघनको आरोपमा प्रहरी...

काठमाडौं । उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनालाई लिएर सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएकी छन्। श्रेष्ठलाई लक्षित गर्दै फेसबुकमा धारणा सार्वजनिक गर्दै ठाकु...

काठमाडौँ- जनआस्थाका सम्पादक किशोर श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसूरमा थुनुवा पुर्जी जारी गरेको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ।

पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो । प्रहरी स्रोतले पक्राउ गरेको जानकारी दिएको छ । यद्यपि उनलाई पक्रा...

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ १० मिनेट अघि काठमाडौं : प्रहरीले जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई बुधवार बेलुका नख्खुबाट पक्राउ गरेको हो। जिल्ला...

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्।

काठमाडौं । प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । ललितपुरको नख्खुस्थित निवासबाट बुधबार साँझ प्रहरीले प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठकी जीव...

काठमाडौँ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई ललितपुरस्थित निवासबाट प्रहरीले बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर ग...

काठमाण्डु – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले बुधबार साँझ उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डुमा उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कस...

काठमाडौँ। पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई बुधबार साँझ ललितपुरको बागडोलबाट प्रहरीले पक्राउ गरेको हो।

२८ साउन, काठमाडौं । प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउबारे धारणा सार्वजनिक गरेको छ । काउन्सिलका प्रवक्ता दीपक खनालले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प...

काठमाडौँ । प्रहरीले जनआस्थाका प्रधान सम्पादक एवम् वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको छ। उनलाई बुधबार ...

काठमाडौँ । नेपाल प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठको ...

प्रेस काउन्सिलले पत्रकार किशोर श्रेष्ठको घर र जनआस्था साप्ताहिको कार्यालयमा प्रहरीले खानतलासी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनको घरमा समेत...

काठमाडौँ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीको टोली आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा छापा मार्न पुगेको छ । जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रह...
काठमाडौँ । नेपाल प्रहरीले प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उप...

जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ। ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट...

काठमाडौं : जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले श्रेष्ठलाई ललितपुरको कुसन्तीबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो।

काठमाडौं– आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा जनआस्था साप्ताहिकको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्र...

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको र सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गर...

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलाले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार ...

काठमाडौँ। नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार एवं ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ। प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई काठ...

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अदालत उपस्थित गराउने तयारी भएको छ । साइबर अपराधसम्बन्धी कसुरमा श्रेष्ठलाई प्रहरीले बुधबार (साउन २७) मा पक्राउ गरेको थियो । प्रहरीले धोव...

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गरेका छन् । समाचार लेखेकै आधारमा राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रकै उपहास भएको उनको भनाइ छ ...

आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीविरुद्ध पत्रकारहरूले आवाज उठाएका छन् । जनआस्था साप्ताहिक प्रकाशित एक समाचारको विषयलाई लिएर प्रहरीले ललितपुरको...

काठमाडौँ- पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन्। उनले सामाजिक सन्जालमार्फत श्रेष्ठको रिहाइको माग गरे...

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउविरुद्ध पत्रकारहरूले आवाज उठाएका छन् । प्रहरीले ललितपुरको नख्खुस्थित निवासबाट बुधबार साँझ श्रेष्ठलाई पक्राउ गरी प्रहरी परिसर काठमाडौंको ...

काठमाडौं– जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको बताइएको छ । उनी विर...

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार तथा सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। समाचार लेखेकै आधा...

काठमाडौ – जनास्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्।

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसर अग...

काठमाडाैँ। नेपाल प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएकाे विषयमा गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ। काउन्सिलले बिहीबार प्रेस वि...

काठमाडौं, साउन २७ । प्रतिनिधि सभाकी उपसभामुख रुवि कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई लक्षित गदैै अशोभनीय टिप्पणी गरेकी छन् । समाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै उनले...

प्रहरीले पत्रकार किशोर श्रेष्ठसँग भेट्न गएका वकिललाई पनि उनीसँग भेट्न नदिएको खुलेको छ। बुधबार नख्खुबाट पक्राउ परेका पत्रकार श्रेष्ठ अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्। उनलाई भेट्न बिहीबार...

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ। ललितपुरको नख्खुस्थित आफ्...

जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि नेकपा एमालेका सचिव महेश बस्नेतले आपत्ति जनाएका छन्। सरकारविरुद्ध समाचार सम्प्रेषण गरेकै ...

काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई भेट्न भन्दै गएका उनका वकिलहरूलाई समेत प्रहरीले भेट्न दिन अस्वीकार गरेको छ । अधिवक्ता टिकाराम भट्टराई लगायतका वकिलहरू पत्रकार श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर...

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनुले स्वतन्त्र प...

काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीले आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ। जनआस्था कार्यालयका कर्मचारीका अनुसार प्रहरी टोली कार्यालयमा प्रवेश गरी श...

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले समाचारको स्रोत वा विषयवस्तुमा असहमति...

काठमाडौँ- पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्। उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ। श्रेष्ठलाई वैयक्तिक...
काठमाडौं । प्रहरीले आज बिहान जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ । सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट बिहीबार बिहान जनआस्था कार्यालयमा छापा मारिएको हो । हिजो राति घरबाटै श्रेष्ठ ...

प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे। युवतीले दिएकाे जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेकाे हाे । जिल्ल...

२८ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन्। ...

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ । विज्ञप्ति पार्टीको प्रचार विभाग प्रमुख रजमान तामाङल...

काठमाडौं, साउन २७ । जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि नेकपा एमालेका सचिव महेश बस्नेतले आपत्ति जनाएका छन्। सरकारविरुद्ध समाच...

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिनुलाई लोकतन्त्रको उपहास भनेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पूर्...

काठमाडौं– पत्रकार किशोर श्रेष्ठ पक्राउ परेलगत्तै सामाजिक सञ्जालमार्फत् अशोभनीय टिप्पणीसहितको स्टाटस लेखेकी रुवि कुमारी ठाकुरले मध्यराति हटाएकी छिन्। बुधबार राति प्रहरीले ललितपुरको कुसुन्तीबाट पत्र...

काठमाडौँ – नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौँ प्रहरी परिसर भद्रकाली अगाडि धर्ना दिने भएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिम...

काठमाडौँ। पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई बुधबार बेलुका ललितपुर कुसुन्तीबाट पक्राउ गरेको हो। जि...

जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको कुसुन्तीस्थित निवासबाटै श्रेष्ठ पक्राउ परेका हुन् । उपत्यका प्रहरी कार्यालयका एसएसपी सन्तोष खड्क...
काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ललितपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी...

२७ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले पक्राउ गरेको जानकारी दि...

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारहरु आन्दोलित बनेका छन्। ललितपुरको नख्खुस्थित आफ्नै नि...

काठमाडौ । जनआस्थाको अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन् । । उनलाई बुधबार साँझ ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो । श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिस...

पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई ललितपुरको नख्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए। 'उहाँलाई घरतर्फ जाँदै गर्दा हामीले नियन्त्रणमा लिएका हौं,...

काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको औपचारिक पुष्टि नेपाल प्रहरीले गरेको छ। श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले नेपाललाइभलाई बुधबार राति जानकारी दिए। उनले भने, ...

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठको नख्खुस्थित निवासमा प्रहरीले मध्यरातमा छापा मारेको छ। पारिवारिक स्रोतका अनुसार छापा मार्ने क्रममा प्रहरी...

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। ललितपुरको कुसुन्तीबाट उनलाई पक्राउ गरिएको हो । समाचार स्रोतका अनुसार गोपनीयता भंगको सन्दर्भमा उनलाई पक्राउ गरिएको बताइएको छ । उनको पक्राउ प्रहरीक...

काठमाडौँ । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई औपचारिक रूपमा थुनुवा पुर्जी थमाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान...

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार तथा सम्पादक किशोर श्रेष्ठलाई गिरफ्तार गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। समाचार लेखेकै आधारमा राज्य संयन्त्रद्व...

काठमाडाैँ । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे। युवतीले दिएकाे जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेकाे हाे । ...

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी कुमारी ठाकुरले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेकी छन् । वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा श्रेष्ठ पक्राउ परेको समाचा...

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्। उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार ...