Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro

चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैङ्कले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्‍याएको जनाएको हो । सुनचाँदी व्यवसाय गर्ने उद्योगले च...
ratopati.com . २८ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

बिहुँ-घोडाबाधे सडक खण्डमा वर्षौँदेखि सास्ती

बिहुँ-घोडाबाधे सडक खण्डमा वर्षौँदेखि सास्ती

बागलुङ । नौ वर्षदेखि कालोपत्रे नहुँदा मध्य पहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुरावस्थाका कारण सवार...
ratopati.com . ५८ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

एसिया कपका लागि पाकिस्तान टिम घोषणा, बाबर र रिजवान बाहिर

एसिया कपका लागि पाकिस्तान टिम घोषणा, बाबर र रिजवान बाहिर

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आगामी सेप्टेम्बरमा युएईमा हुने एसिया कप २०२५ र त्यसअघि हुने ट्राइ-सिरिजका लागि १७ सदस्यीय टी-२० टिम घोषणा गरेको छ। टिमको कप्तानी सलमान अली आगाले गर्ने...
ratopati.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी। जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअ...
ratopati.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भारतीय राजनीतिमा हलचल ल्याउने ‘भोट चोरी’ विवाद के हो ?

भारतीय राजनीतिमा हलचल ल्याउने ‘भोट चोरी’ विवाद के हो ?

काठमाडौं । ‘भोट चोरी’को आरोपले भारतमा ठूलो राजनीतिक विवाद उत्पन्न भएको छ । जसमा विपक्षीले भारतीय निर्वाचन आयोगलाई सन् २०२४ को लोकसभा निर्वाचन र बिहारमा भइरहेको मतदाता सूची पुनरवलोकनमा अनियमितता गरे...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अख्तियारद्वारा सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

अख्तियारद्वारा सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अ...
ratopati.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दैनिक १० हजारभन्दा बढीको इस्कुस बिक्री गर्दै किसान

दैनिक १० हजारभन्दा बढीको इस्कुस बिक्री गर्दै किसान

उदयपुर । सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेलगायत क्षेत्रमा उत्पादित इस्कुस दैनिक रु १० हजारको हाराहारीमा कारोबार हुन ...
ratopati.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

महोत्तरी। साउन अन्तिम साताको अनुकूल वर्षा भएसँगै महोत्तरीमा करिब ७५ रोपाइँ भएको छ । साउनको अन्तिम साता दिनहुँ जसो पानी परेपछि धमाधम रोपाइँ भई करिब तीन भाग जमिनमा धान खेती भएको हो । साउन दोस्रो साता...
ratopati.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दसैँको मुखमा भाडा बढाउने तयारी, चेक बाउन्स आरोपमा कांग्रेस महासमिति सदस्य गोर्खाली पक्राउ

दसैँको मुखमा भाडा बढाउने तयारी, चेक बाउन्स आरोपमा कांग्रेस महासमिति सदस्य गोर्खाली पक्राउ

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. आम्दानी बढे पनि नाफा खुम्चियो विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८०/८१ मा नेपा...
ratopati.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.