Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
हाम्रा कुरा

बेत्यश्वरमा दुई यात्रुबाहक बस आपसमा ठोक्किए 

बेत्यश्वरमा दुई यात्रुबाहक बस आपसमा ठोक्किए 

दोलखा । ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना भएको छ । ओखलढुङगाबाट काठमाडौँ आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस आइतबार दिउँसो दोलखाको बैत...
hamrakura.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

थारु बस्तीमा ‘सखिया नाच’ को रौनक

थारु बस्तीमा ‘सखिया नाच’ को रौनक

बाँके । बाँके जिल्लाका थारु समुदाय अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँबस्तीको रौनक बढाएको हो । दसैँको टीकाको दिनसम्म केटाकेट...
hamrakura.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जलेश्वरमा दुर्गा मूर्ति विसर्जन

जलेश्वरमा दुर्गा मूर्ति विसर्जन

महोत्तरी । बडादशैँको अवसरमा महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित दुर्गाचोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आइतबार बरुण सरोवरमा बिसर्जन गरिएको छ । दुर्गा भवानीको प्रतिमाका साथै पूजाका ल...
hamrakura.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दशैँमा पनि रोकिएन क्रिकेट रङ्गशालाको काम

दशैँमा पनि रोकिएन क्रिकेट रङ्गशालाको काम

चितवन । चितवनको भरतपुर महानगरपालिका-१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दशैँमा पनि रोकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ । भरतपु...
hamrakura.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका वडा नं ८ का वर्ष ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही स्थानका २० वर्षीय सोमराज लि...
hamrakura.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दशमीको टीकापछि शुरु भयो काठमाडौँ फर्कनेको लर्को [फोटोफिचर]

दशमीको टीकापछि शुरु भयो काठमाडौँ फर्कनेको लर्को [फोटोफिचर]

काठमाडौँ । विजया दशमीको टीका लगाएपछि काठमाडौँ फर्कनेको लर्को शुरु भएको छ । आइतबार राजधानीको नयाँ बसपार्क बालाजु क्षेत्रमा दशैंका लागि काठमाडौँ छाडेर गाउँघर गएका मानिसहरु विजया दशमीको टीका लगाएसँगै ...
hamrakura.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन...
hamrakura.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बन्दीपुरमा पर्यटकको चहलपहल

बन्दीपुरमा पर्यटकको चहलपहल

तनहुँ । पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दशैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार यहाँका प्रमुख पर्यटकीय क्ष...
hamrakura.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नदीले बगाएर पोख्रेलको मृत्यु

नदीले बगाएर पोख्रेलको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका-६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका-२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्...
hamrakura.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

महानिरीक्षक कुँवरले लगाइदिए प्रहरी कर्मचारीलाई टीका [तस्बिर]

महानिरीक्षक कुँवरले लगाइदिए प्रहरी कर्मचारीलाई टीका [तस्बिर]

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बडादशैँको अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्...
hamrakura.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

श्रीलंकाले पुराना हाइप्रोफाइल मामिलाहरुको पुनः छानबिन गर्ने 

श्रीलंकाले पुराना हाइप्रोफाइल मामिलाहरुको पुनः छानबिन गर्ने 

काठमाडौँ । श्रीलंकाको नयाँ सरकारले अब केही पुराना हाई-प्रोफाइल मामिलाहरूको छानबिन गर्ने भएको छ । अनुराकुमारा दिसानायके सरकारले यी घटनाको पुनः छानबिन गर्न प्रहरीलाई आदेश दिएको हो । यी मामिलाहरू मध्...
hamrakura.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पीसीबीको ‘बोल्ड’ निर्णय, बाबरसहित चार खेलाडीलाई टेष्टबाट हटाइयो

पीसीबीको ‘बोल्ड’ निर्णय, बाबरसहित चार खेलाडीलाई टेष्टबाट हटाइयो

काठमाडौँ । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले इङ्गल्याण्ड विरुद्धको दोस्रो टेस्टमा निवर्तमान कप्तान बाबर आजमसहित चार खेलाडीलाई टिम बाहिर राखेर ‘बोल्ड' निर्णय गरेको छ । बोर्डले सार्वजनिक गरेको दो...
hamrakura.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जीप दुर्घटना हुँदा १९ घाइते

जीप दुर्घटना हुँदा १९ घाइते

लमजुङ । लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आइतबार बिहान ११ः३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जीप मकैडाँडामा दुर्घटना हुँदा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी ...
hamrakura.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कामधेनु गाई नै गुप्तेश्वर गुफाको आम्दानीको स्रोत 

कामधेनु गाई नै गुप्तेश्वर गुफाको आम्दानीको स्रोत 

गण्डकी । यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त भकारो नै...
hamrakura.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राष्ट्रपति मुर्मू अफ्रिकी राष्ट्रको भ्रमणमा

राष्ट्रपति मुर्मू अफ्रिकी राष्ट्रको भ्रमणमा

नयाँदिल्ली । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन अफ्रिकी राष्ट्र अल्जेरिया, मौरितानिया र मलावीको सात दिने भ्रमणका लागि आइतबार अल्जेरिया प्रस्थान गरेकी छिन् । अफ्रिकी राष्ट्रमा राष्ट्रपति मुर्मूको...
hamrakura.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पुरुष भलिबल च्याम्पियनशिपको उपविजेता टोलीलाई टीका–जमरा लगाएर स्वागत [फोटोफिचर]

पुरुष भलिबल च्याम्पियनशिपको उपविजेता टोलीलाई टीका–जमरा लगाएर स्वागत [फोटोफिचर]

काठमाडौँ । श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनशिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । नेपाल भलिबल एसोसिएसनका पदाधिकारीले उपविजेत...
hamrakura.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

साम्प्रदायिक झडपमा पाकिस्तानमा तीन महिला र दुई बालबालिकासहित १६ जनाको मृत्यु

साम्प्रदायिक झडपमा पाकिस्तानमा तीन महिला र दुई बालबालिकासहित १६ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल...
hamrakura.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मनाइयो पायो जात्रा

मनाइयो पायो जात्रा

मध्यपुर । हरेक वर्ष मध्यपुर थिमि लायकू दरबारबाट पापांकुशा एकादशीका दिन प्रदर्शन हुने भुइफसि पालेको जात्रा (कुभिण्डो काट्ने जात्रा) मा सहभागी गुठीयार भालासहित प्रदर्शनी गरेका छन् । यस जात्रालाई पाय...
hamrakura.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस

आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस

काठमाडौँ । पाकिस्तानका निवर्तमान कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि इङ्गल्याण्ड विरुद्धको दोस्रो टेस्टमा टिम बाहिर राख्ने तयारी गरिएको छ । क्रिकइन्फोका अनुसार नयाँ छनोट समितिले आजमलाई टिम...
hamrakura.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेता बाबा सिद्दिकीको हत्यापछि सुपरस्टार सलमान खानको सुरक्षा बढाइयो

नेता बाबा सिद्दिकीको हत्यापछि सुपरस्टार सलमान खानको सुरक्षा बढाइयो

काठमाडौँ । महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्व मन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएपछि बलिवुडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइएको छ । मिडि...
hamrakura.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सडक बिग्रेकाले हेटौँडा–काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

सडक बिग्रेकाले हेटौँडा–काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मकवानपुर । हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय भी...
hamrakura.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुख्खा र बाँझो क्षेत्र सहारा मरुभूमिमा ५० वर्षपछि ठूलो वर्षा

सुख्खा र बाँझो क्षेत्र सहारा मरुभूमिमा ५० वर्षपछि ठूलो वर्षा

काठमाडौँ । विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि यति ठूलो वर्षा भयो कि त्यो ठाउँ हरियालीले भरिएको छ । दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानी...
hamrakura.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एआर रहमानले कमलादेवीको समर्थनमा बनाए ३० मिनेटको भिडियो

एआर रहमानले कमलादेवीको समर्थनमा बनाए ३० मिनेटको भिडियो

काठमाडौँ । भारतीय संगीतकार एआर रहमानले अमेरिकी राष्ट्रपतिकी उम्मेदवार कमलादेवी ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड गरेका छन् । यो भिडियो एसियन अमेरिकन एन्ड प्यासिफिक आइल्याण्डर्स (एएपीआई) व...
hamrakura.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कमलादेवीको स्वास्थ्य धेरै राम्रो, ट्रम्पले जारी नगरेपछि आलोचना 

कमलादेवीको स्वास्थ्य धेरै राम्रो, ट्रम्पले जारी नगरेपछि आलोचना 

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावको क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमलादेवी ह्यारिसले आफ्नो स्वास्थ्य परीक्षण रिपोर्ट सार्वजनिक गरेकी छन् । रिपोर्ट अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कम...
hamrakura.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लिङ्गे पिङको रौनक

लिङ्गे पिङको रौनक

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ सौरुका स्थानीयहरु दशैँको अवसर पारेर लिङ्गे पिङमा रमाएका छन् । पछिल्लो समय मुस्ताङमा पनि दशैँको बेला स्थानीयहरु लिङ्गे पिङ बनाएर मनोरञ्जन लिने गर्छन् । रासस
hamrakura.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कर्णालीको स्याउको बजार फैलिँदै, भारतीय सीमामा पनि बिक्री राम्रो

कर्णालीको स्याउको बजार फैलिँदै, भारतीय सीमामा पनि बिक्री राम्रो

काँक्रेविहार । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यस पटकको दशैँमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारत...
hamrakura.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन

अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन

काभ्रे । सुख्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फी चालु भएको छ । काभ्रेको पाँचखाल नगरपालिकास्थित ५० किलोमा गएराति सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय...
hamrakura.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेसन्स लिगमा डेनमार्कमाथि स्पेनको जित

नेसन्स लिगमा डेनमार्कमाथि स्पेनको जित

काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले डेनमार्कलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा स्पेनले डेनमार्कलाई १–० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा खेलको ७९औँ मिनेटमा मार्टिन जुबिमे...
hamrakura.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेसन्स लिगमा पोल्याण्डमाथि पोर्चुगल हावी, रोनाल्डोको गोल 

नेसन्स लिगमा पोल्याण्डमाथि पोर्चुगल हावी, रोनाल्डोको गोल 

काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा बेर्नार्डो...
hamrakura.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भारतले बंगलादेशमाथि गर्‍यो क्लिन स्वीप

भारतले बंगलादेशमाथि गर्‍यो क्लिन स्वीप

काठमाडौँ । भारतले बंगलादेश विरुद्धको टी–२० क्रिकेट श्रृंखलामा क्लिन स्वीप गरेको छ । गएराति सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै श्रृंखला ३–० ले जितेको हो । भारतले ...
hamrakura.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बाबा सिद्दिकीको गोली हानी हत्या

बाबा सिद्दिकीको गोली हानी हत्या

काठमाडौँ । भारतको महाराष्ट्रका अजित पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ । शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कयौँ राउण्ड गोली...
hamrakura.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

५१ फिट अग्लो रावणको गरियो बध

५१ फिट अग्लो रावणको गरियो बध

जलेश्वर । विजया दशमीको अवसरमा आज साँझ महोत्तरीको सदरमुकाम जलेश्वरमा ५१ फिटको रावण बध गरिएको छ । जलेश्वर नगरपालिका–१ मा रहेको वरुण सरोवरको तटमा बनाइएको दुर्गा प्रतीमाको आज बिसर्जन गर्नुअघि माता दुर...
hamrakura.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सेनालाई स्वर्ण पदक

सेनालाई स्वर्ण पदक

काठमाडौँ । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि...
hamrakura.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भुटानमा मलाई गरिएको स्वागत सम्पूर्ण नेपालीलाई गरिएको सम्मान -पूर्वराजा [भिडियो]

भुटानमा मलाई गरिएको स्वागत सम्पूर्ण नेपालीलाई गरिएको सम्मान -पूर्वराजा [भिडियो]

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भूटान भ्रमणमा आफूलाई गरेको सम्मानलाई सबै नेपालीहरूलाई गरेको सम्मानका रूपमा ग्रहण गरेको बताएका छन्। निर्मल निवासमा शनिबार सर्वसाधारणलाई विजया दशमीको टिका लगाउन...
hamrakura.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

शीतल निवासमामा बडादशैँ [भिडियो]

शीतल निवासमामा बडादशैँ [भिडियो]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दशैँको टिका लगाइदिएका छन् । शनिबार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरूलाई नेपालीहरूको ...
hamrakura.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

काठमाडौँ। विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ । विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो । घटस्था...
hamrakura.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कैदीबन्दीले आफन्तको हातबाट लगाए टीका

कैदीबन्दीले आफन्तको हातबाट लगाए टीका

तनहुँ। बडादशैँको दशौ दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको...
hamrakura.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रु पैयाँ ८० पैसा ...
hamrakura.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बडादशैँको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

बडादशैँको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ। आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस...
hamrakura.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दशैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

दशैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

काठमाडौँ। बडादशैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी-महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय ...
hamrakura.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person नेपाल घटना
Person पालिका खबर
Person आकार पोस्ट
Person शिलापत्र
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person न्यूजपोलार
Person बिश्व खबर
Person वर्णन मीडिया
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person माइ रिपब्लिका
Person क्यानडानेपाल
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person टेकपाना
Person खरीबोट
Person उकेरा
Person नेपाल वाच
Person GadgetFrame
Person नयाँ पेज
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person क्लिकमान्डु
Person नागरिक
Person उकालो
Person काठमाडौं प्रेस
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person हलोखबर
Person कलाकर्मी
Person नेपालहोम्स
Person देखापढी
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person हिमाल प्रेस
Person Neplays
Person दैनिक अनलाइन
Person The Kathmandu Post
Person लगानी सूत्र
Person नागरिक
Person emountaintv
Person मकालु खबर
Person टेकसाथी
Person गोरखापत्र
Person नेपाल समय
Person सेतोपाटी | अंग्रेजी
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.