Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
जन आस्था

झापा एमालेमा झन् ठूलो झमेला

झापा एमालेमा झन् ठूलो झमेला

‘खोलो तरेपछि लौरो बिर्सने’ टुक्कालाई सम्झाउने गरी अध्यक्ष केपी ओलीले व्यवहार गरेपछि पार्टी स्थापनाकालदेखि योगदान पुर्‍याउँदै आएका झापाली वामपन्थी नेता तथा कार्यकर्ता गुमनाम र दुरुह जीवन जिउन बाध्य ...
janaaastha.com . ३१ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

यस्तो किन लाग्छ मलाई ?

यस्तो किन लाग्छ मलाई ?

कता कता जिन्दगी एक्लो एक्लो लाग्न थालेको छ । सायद आफूले बुझ्न नसकिरहेको हुनाले होला । जीवन भनेको एक्लै हुन्छ । एक्लै जन्मिन्छौं र अन्त्य पनि एक्लो हुन्छ । जन्म र मृत्युको बीचमा जीवन चलायमान हुन्छ ।...
janaaastha.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

१५ औं पञ्चवर्षीय योजना कार्यान्वयनअघि घनिभूत छलफल

१५ औं पञ्चवर्षीय योजना कार्यान्वयनअघि घनिभूत छलफल

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी), केन्द्रीय समितिले चालु आर्थिक वर्षमा मुुलुकको आर्थिक अवस्था कस्तो रह्यो र आगामी वर्षका लागि आर्थिक कार्ययोजना कस्तो तय गर्ने भन्ने सम्बन्धमा गैर कम्युनिष्ट पार्ट...
janaaastha.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एनपीएल: पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

एनपीएल: पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजबाट प्लेअफका खेल शूरू हुँदैछ । आज हुने पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्दैछन् ।
janaaastha.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जातीय नरसंहार भएको थियो र त्यो दिन ?

जातीय नरसंहार भएको थियो र त्यो दिन ?

‘यो जातीय नरसंहार होइन र ट्रान्जिसनल जस्टिसको सिद्धान्त लागू हुने घटना नै होइन, यस्तो असम्भव माग कसरी पूरा गर्न सकिन्छ !’– सरकार र जेनजी समूहबीच गत बुधबार भएको बैठकमा प्रधानमन्त्री कार्यालयका कानुन...
janaaastha.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मन्त्रीले खोसे सचिवको गाडीको चाबी

मन्त्रीले खोसे सचिवको गाडीको चाबी

‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने उखान कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले देखाउने हर्कतसँग मेल खाएको चर्चा छ । मन्त्रालयका सचिवलाई उनले सताउने गरेसङ्गै यस्तो चर्चा चुलिएक...
janaaastha.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दिवंगत पूर्वमन्त्री विरुद्धको दोषको भार श्रीमतीमाथि

दिवंगत पूर्वमन्त्री विरुद्धको दोषको भार श्रीमतीमाथि

पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल अनियमितता प्रकरणमा अरु चारजना पूर्वमन्त्रीसँगै स्वर्गवासी पूर्वमन्त्री पोष्टबहादुर बोगटीमाथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचा...
janaaastha.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कुलमानलाई धक्का,हितमानको पुनर्वहाली

कुलमानलाई धक्का,हितमानको पुनर्वहाली

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न परमादेश दिएको छ ।
janaaastha.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्री निवासमा पोष्टर टाँस्नेहरु कसरी समातिए ?

प्रधानमन्त्री निवासमा पोष्टर टाँस्नेहरु कसरी समातिए ?

जेन जी अभियन्ता भनिएकाहरु प्रधानमन्त्री सुशीला कार्कीको फोटो राखेर अनेक खालको पोष्टर टाँसेवापत करिब २४ घण्टा प्रहरी हिरासतमा बसेर छुटेका छन् । ‘गरिखान देऊ’ समूहका प्रकाश शर्मालगायत लाई प्रधानमन्त्र...
janaaastha.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एक वर्ष तारिख खेपेपछि पूर्वअध्यक्षलाई सफाइ

एक वर्ष तारिख खेपेपछि पूर्वअध्यक्षलाई सफाइ

सर्वोच्च अदालत प्रशासनबाटै प्रतिवेदन उठाएर अदालतको अवहेलनामा मुद्दा चलाइएका नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष गोपालकृष्ण घिमिरेले अभियोगबाट सफाइ पाएका छन्। सर्वोच्च अदालतका न्यायाधीश सिफारिस सम...
janaaastha.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दुर्गा प्रसाईंको निष्कर्ष : ‘चुनाव हुन गाह्रो छ’

दुर्गा प्रसाईंको निष्कर्ष : ‘चुनाव हुन गाह्रो छ’

राष्ट्र, राष्ट्रियता र धर्म संरक्षणको अभियान चलाउँदै आएका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेपछि आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन हुन गा...
janaaastha.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गाेकुल बाँस्कोटाको विश्लेषण- ‘डराएको कुकुर धेरै भुक्छ’

गाेकुल बाँस्कोटाको विश्लेषण- ‘डराएको कुकुर धेरै भुक्छ’

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘डराएको कुकुर’को संज्ञा दिएका छन् । पार्टीको ११औँँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा उनले ईश्वर पोखरेल खेमाका महाधिवेश...
janaaastha.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बालुवाटारले यसरी सोधखोज गरेको थियो पूर्व राष्ट्रपतिको अवस्था

बालुवाटारले यसरी सोधखोज गरेको थियो पूर्व राष्ट्रपतिको अवस्था

भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशपछि नियुक्त प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच हिजो दिउँसो भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भए...
janaaastha.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सिडिओको कार्यकक्षमा जेनजी शहीदको नामावली अनिवार्य

सिडिओको कार्यकक्षमा जेनजी शहीदको नामावली अनिवार्य

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकामध्ये शहीदको सूचीमा परेका ४५ जनाको नामावली देशभरका जिल्ला प्रशासन कार्यालयमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
janaaastha.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्री भेट्न पुगे दुर्गा प्रसाईं

प्रधानमन्त्री भेट्न पुगे दुर्गा प्रसाईं

प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाई सिंहदरबार पुगेका छन् । उनी डेढ दर्जन युवाको जम्बो टोलीसहित प्रधानमन्त्री का...
janaaastha.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कसैलाई कारबाही, कसैलाई उपाधि

कसैलाई कारबाही, कसैलाई उपाधि

‘जेन जी आन्दोलन’ को नाममा भदौ २४ गते सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी र तोडफोडका लागि उक्साउने अभिव्यक्ति दिएको आरोपमा दुई दर्जनभन्दा बढी वकिल सर्वोच्च अदालतको कारबाहीको दायरामा परेका छन् ।
janaaastha.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

छोरोको हत्यापछि भाग्न लागेका असई पक्राउ

छोरोको हत्यापछि भाग्न लागेका असई पक्राउ

आफ्नै छोरोको हत्या गरेको आरोपमा नेपाल प्रहरीका सहायक निरिक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
janaaastha.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एनपीएलका चौकाबापत हजाराैं शैक्षिक सामग्री बाँड्दै एनसेल

एनपीएलका चौकाबापत हजाराैं शैक्षिक सामग्री बाँड्दै एनसेल

गत बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरुमा हानिएका चौकाबापत एनसेल फाउन्डेसनले दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
janaaastha.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

中餐遇上希腊风:大佛塔 “爱马K” 成尼泊尔网红中餐厅

中餐遇上希腊风:大佛塔 “爱马K” 成尼泊尔网红中餐厅

漫步在加德满都大佛塔周边的街巷,不经意间便能邂逅诸多令人惊喜的小店,其中坐落于此的爱马K(Aema K)中餐厅,正是这样一处让人“一眼心动、一吃难忘”的存在。这家餐厅不仅供应正宗中餐,更以独特的希腊风情装修在加德满都餐饮界独树一帜,成为一道别具魅力的风景线。
janaaastha.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जवजको ‘अपव्याख्या’ गरेका ओलीको वरपर ‘भजनमण्डली’

जवजको ‘अपव्याख्या’ गरेका ओलीको वरपर ‘भजनमण्डली’

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) को अपव्याख्या गर्दै आएको आरोप लगाएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर नेताहरूले काठमाडौंमा...
janaaastha.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तासको खालमा उठेको थियो बालिका हत्याको चुरो

तासको खालमा उठेको थियो बालिका हत्याको चुरो

मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेका व्यक्ति पक्राउ परेपछि पीडित परिवारजन शव बुझ्न तयार भएका छन्। ‘ब्लाइन्ड क्राइम’का रूपमा सुरु गरिएको अनुसन्धानपछि करिब दुई महिनामा स्थानी...
janaaastha.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मिराज समूहले सत्याग्रह गर्दै

मिराज समूहले सत्याग्रह गर्दै

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सरकारविरुद्ध सत्याग्रहको तयारी गरेको छ । पछिल्लो समय सिंहदरबार र बालुवाटारमा प्रवेश नपाएको उक्त समूहले सत्याग्रह सुरु गर्ने निर्णय गरेको हो ।
janaaastha.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अरुको भागमा प्रधानमन्त्री र मन्त्री, कर्णालीका भागमा सहसचिव

अरुको भागमा प्रधानमन्त्री र मन्त्री, कर्णालीका भागमा सहसचिव

सरकारमाथि जेन जीका विभिन्न समूहलाई भेट्ने रवैया विभेदपूर्ण रहेको आरोप लागेको छ । जेन जीको नाममा अभियन्ता बनेका सुधन गुरुङलाई प्रधानमन्त्रीले,अन्य समूहलाई मन्त्रीहरुले पटक पटक भेटेका समाचार बाहिरिएक...
janaaastha.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बागबजारमा ईश्वर खेमाको अन्तरसंवाद

बागबजारमा ईश्वर खेमाको अन्तरसंवाद

नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिरहँदा नेताहरुमा ध्रुवीकरण बढेको छ । महाधिवेशन आउन केही दिन बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह अन्...
janaaastha.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कसले गर्ने ‘प्रेम’,कसलाई पर्यो ‘मोबाइल’ ?

कसले गर्ने ‘प्रेम’,कसलाई पर्यो ‘मोबाइल’ ?

आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आयोगले चुनाव चिन्ह बाँडेको छ । निर्वाचनमा भाग लिनका निम्ति आयोगमा दर्ता भएका एक सय १४ वटा दललाई एक स...
janaaastha.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बर्खास्ती र राजीनामा सँगसँगै

बर्खास्ती र राजीनामा सँगसँगै

राजीनामा कि बर्खास्ती ? मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै मुख्य न्यायाधिवक्ताको पद गुमाएका सुरेन्द्रकुमार महतोको प्रसंगमा उब्जिएको प्रश्न हो यो ।
janaaastha.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बालेन र कल्याणकोमा पनि पनि उस्तै भीड

बालेन र कल्याणकोमा पनि पनि उस्तै भीड

प्रधानमन्त्री सुशीला कोइरालाले हिजो दिउँसो काठमाडौं महानगरका बालेन साहलाई उनकै घर पुगेर भेट्नुभएको छ । सिनामंगल गैरीगाउँस्थित घरमा पिताको किरिया बारिरहेका साहलाई भेटेर आएपछि उहाँले सिंहदरबारस्थित प...
janaaastha.com . २४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बिहान कालो झण्डा,बेलुका पल्सर बाइक

बिहान कालो झण्डा,बेलुका पल्सर बाइक

हिजो दिउँसो आफ्नो गृहजिल्ला रुकुम पश्चिममा पूर्व माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) लाई कालो झण्डा देखाउने केशरमान विश्वकर्मालगायत तीन युवाले साँझ मोटरसाइकल उपहार पाएका छन् ।
janaaastha.com . २४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

टिम ओली,के पो होला भोलि ?

टिम ओली,के पो होला भोलि ?

११ औं महाधिवेशन नजिकिँदै जाँदा एमाले संस्थापन पक्ष विभिन्न समस्यामा जेलिन पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट आफ्नो नेतृत्वमा बन्ने पदाधिकारीको टिम घोषणा गरेर अघि बढ्न लागेको संक...
janaaastha.com . २४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अख्तियारको निशानामा प्रथम राष्ट्रपति र पूर्व प्रधानमन्त्री

अख्तियारको निशानामा प्रथम राष्ट्रपति र पूर्व प्रधानमन्त्री

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रथम राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राज्यकोषबाट कानुन र नियम विपरित उपचार खर्च उपलब्ध गराइएको विषयमा अनुसन्धान अघि बढाएको छ । उक्...
janaaastha.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

ओली कुटीको लागत ६ करोड !

ओली कुटीको लागत ६ करोड !

एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निर्माण गर्न लागिएको ‘ओली कुटी’ को लागत ६ करोड रुपैयाँ अनुमान गरिएको छ । १३ आना जग्गाको प्रचलित मूल्य प्रति आना २७ लाखको दरले ३ करोड ५१ लाख रु...
janaaastha.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

गुण्डु पुगेकी एमाले नेत्रीलाई घाटा मात्रै

गुण्डु पुगेकी एमाले नेत्रीलाई घाटा मात्रै

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन संघारमा आइपुगेपछि अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर गुण्डुमा नेताहरुको लर्को लाग्न थालेको छ । उनीहरु महाधिवेशन प्रतिनिधिको आकलनदेखि पार्टीका विभिन्न पदबारे जान...
janaaastha.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

फाउन्डेसन खोल्न कलाकारहरूको होडबाजी

फाउन्डेसन खोल्न कलाकारहरूको होडबाजी

अभिनेता पल शाहले ‘हामी छौँ’ नामक फाउन्डेसन सुरु गरेका छन् । उनले एक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर फाउन्डेसनको औपचारिक उद्घाटन गरेका हुन् ।
janaaastha.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

यस्तो छ एनपीएलको प्लेअफ समीकरण

यस्तो छ एनपीएलको प्लेअफ समीकरण

कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) को लिगचरणको खेलहरु आइतबारबाट सकिएको छ । अब मंगलबारबाट प्लेअफका खेलहरु शुरू हुनेछ ।
janaaastha.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

सासु–ससुरालाई खुवाइएको विषको फरेन्सिक परिक्षण हुँदै

सासु–ससुरालाई खुवाइएको विषको फरेन्सिक परिक्षण हुँदै

मोरङको बेलवारी नगरपालिका–२, सिंहदेवी टोलमा सासु–ससुरालाई खानामा बिष खुवाएर हत्या गरेको आरोपमा पक्राउ परेकी बुहारीमाथि प्रहरी अनुसन्धान जारी छ । ३२ वर्षीया सुनीता कार्कीलाई राति पक्राउ गरेपछि इलाका ...
janaaastha.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

चुनावी तमासा

चुनावी तमासा

आफ्नै अयोग्यताविरुद्ध जसको आन्दोलनले २०८४ मा हुनुपर्ने निर्वाचन ०८२ मा हुन लाग्यो उसैलाई र विद्रोहलाई नै सराप्दै, नहुने चुनावको कुरा के गर्नु भन्दै, निर्वाचन आयोगमा दल दर्ता गर्दै, आयोगले बोलाएको ब...
janaaastha.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसी कलहका भित्री कुरा केलाउँदा

कांग्रेसी कलहका भित्री कुरा केलाउँदा

महाधिवेशनको मिति तोक्नेबारे कांग्रेसभित्र सतहमा जे–जस्तो भाँडभैलो देखिएको छ त्योभन्दा ठूलो भुसको आगो भित्रभित्रै सल्किएको सूचना प्राप्त भएको छ । त्यसलाई साम्य पार्ने प्रयत्नस्वरूप सभापति शेरबहादुर ...
janaaastha.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

निलम्बित डिजीलाई जेलको ढोकैबाट अस्पताल

निलम्बित डिजीलाई जेलको ढोकैबाट अस्पताल

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । विशेष अदालतमा आज भएको थुनछेक बहसपछि उनलाई सदरखोर डिल्लीबजार चलानको आदेश भएको ...
janaaastha.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

कुन कुन देशमा नेपालको सेना कटौती ?

कुन कुन देशमा नेपालको सेना कटौती ?

नेपाली सेनाले शान्ति मिसनमा खटिने संख्याउपर पुनरावलोकन गरेको छ । संयुक्त राष्ट्रसंघ (युएन) ले शान्ति स्थापनार्थ दिँदै आएको बजेटमा ठूलो कटौती गरेसँगै सेनाले विभिन्न मिसनमा खटिने नफ्रीको संख्या घटाएक...
janaaastha.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

जेल पठाउनुअघि प्रदीपलाई अस्पताल,दुर्गा दिल्लीबाट फिर्ता

जेल पठाउनुअघि प्रदीपलाई अस्पताल,दुर्गा दिल्लीबाट फिर्ता

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नलिन्चोक हेलिप्याड निर्माण अनियमितता प्रकरणमा बिशेष अदालतले पुर्पक्षका लागि जेल पठाउने आदेश दिएसङ्गै अस्पताल चलान गरिएको छ ।
janaaastha.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person नेपाल न्युज
Person आईसीटी फ्रेम
Person टुरिजम फेस
Person उज्यालो अनलाइन
Person मेरो संसार
Person अर्थ-डबली
Person राजधानी
Person लोकपथ
Person जन आस्था
Person नेपाल आज
Person रातोपाटी
Person सेतोपाटी | अंग्रेजी
Person रातोपाटी | अंग्रेजी
Person नेपाल समय
Person गोरखापत्र
Person नेपाली पैसा
Person टेकसाथी
Person बीबीसी नेपाली
Person मकालु खबर
Person emountaintv
Person नागरिक
Person देश सञ्चार
Person लगानी सूत्र
Person द काठमाडौँ पोस्ट
Person दैनिक अनलाइन
Person केन्द्रविन्दु
Person सरल पत्रिका
Person नेप्लेज
Person पहिलो पोस्ट
Person आइसिटी समाचार
Person हिमाल प्रेस
Person कर्पोरेट नेपाल
Person खबरहब
Person काठमाण्डौपाटी
Person अनलाइन खबर
Person आर्थिक अभियान
Person कारोबार
Person देखापढी
Person टेकलेख
Person नेपालहोम्स
Person कलाकर्मी
Person नेपाल लाईभ
Person हलोखबर
Person सेतोपाटी
Person आजको अर्थ
Person सुत्र न्यूज
Person खबरहब | अंग्रेजी
Person काठमाडौं प्रेस
Person हिमालखबर
Person थाहा खबर
Person उकालो
Person आर्थिक न्यूज
Person इकागज
Person नेपालीपत्र
Person लोकान्तर
Person क्लिकमान्डु
Person नेपाल भ्यूज
Person नेपाल पेज
Person फरक धार
Person अनलाइन खबर | अंग्रेजी
Person हाम्रो पात्रो
Person नेपालबहस
Person नेपाल प्रेस
Person कान्तिपुर
Person नयाँ पेज
Person ग्याजेट फ्रेम
Person अन्नपूर्ण पोस्ट
Person नेपाल वाच
Person उकेरा
Person न्युज 24
Person खरीबोट
Person टेकपाना
Person लोकान्तर | अंग्रेजी
Person डिसी नेपाल
Person नेपाल खबर
Person क्यानडानेपाल
Person हाम्रा कुरा
Person माइ रिपब्लिका
Person नयाँ पत्रिका
Person मकालु खबर | अंग्रेजी
Person महेन्द्रनगर पोष्ट
Person अर्थ संसार
Person अर्थ सरोकार
Person नेपाल टेलिभिजन
Person रिपोर्टर्स नेपाल
Person वर्णन मीडिया
Person नेपाल समाचारपत्र
Person बिश्व खबर
Person न्यूजपोलार
Person मेरो लाइफस्टाइल
Person द राइजिङ्ग नेपाल
Person स्वास्थ्य खबरपत्रिका
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person आकार पोस्ट
Person पालिका खबर
Person नेपाल घटना
Person बाह्रखरी
Person इमेज खबर
Person हाम्रो खेलकुद
Person बिजमाण्डू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.