Search Result for
X
दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम जापानी विमानस्थलमा विस्फोट
दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम जापानी विमानस्थलमा विस्फोट
दोस्रो विश्वयुद्ध ताकाको अमेरिकी बम एक जापानी विमानस्थलमा विस्फोट भएको छ। जमीनमुनि गाडिएको बम विस्फोट हुँदा ट्याक्सीवेमा एउता ठूलो खाल्डो भएको छ। जसकारण ८० भन्दा बढी उडान रद्द गर्नुपरेको जापानी अध...
himalkhabar.com
. ८ घण्टा अघि
पूरा समाचार पढ्नुहोस्
बार अध्यक्ष विरुद्धको अपहेलना मुद्दा फिर्ता लिने उपरजिस्ट्रारको घोषणा
बार अध्यक्ष विरुद्धको अपहेलना मुद्दा फिर्ता लिने उपरजिस्ट्रारको घोषणा
सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्धको अदालतको अपहेलना मुद्दा फिर्ता लिने घोषणा गरेका छन्। वरिष्ठ अधिवक्ता समेत रहेका वार अध्...
himalkhabar.com
. १२ घण्टा अघि
पूरा समाचार पढ्नुहोस्
क्रसर र ढुंगाखानीका कारण रोशी र पनौती तहसनहस
क्रसर र ढुंगाखानीका कारण रोशी र पनौती तहसनहस
क्रसर र ढुंगाखानीले थिलथिलो बनाएका भीरपाखा दुई दिन लगातार परेको झरीले पग्लिँदा रोशी र पनौतीका बासिन्दाले जनधनको ठूलो क्षति बेहोर्नु परेको छ। असोज पहिलो सातासम्म काभ्रेप्लाञ्चोकको रोशी र पनौतीका बा...
himalkhabar.com
. १ दिन अघि
पूरा समाचार पढ्नुहोस्
कति फरक पार्छ एउटा झोलुंगे पुलले?
कति फरक पार्छ एउटा झोलुंगे पुलले?
नारायणी नदीमा झोलुंगे पुल बनेसँगै पुस्ताबासी देशसँग जोडिएका मात्रै छैनन्, उनीहरूको दैनिकी पनि फेरिएको छ। एउटा झोलुंगे पुलले कति फरक पर्छ? सुस्ता बचाऔं अभियानमा संलग्न रविन्द्र जैसवाललाई दशकअघि झो...
himalkhabar.com
. १ दिन अघि
पूरा समाचार पढ्नुहोस्
सन् २०२६ लागि डीभीको आवेदन खुल्यो
सन् २०२६ लागि डीभीको आवेदन खुल्यो
संयुक्त राज्य अमेरिकाले सन् २०२६ को लागि डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन खोलेको छ। असोज १६ गते राति ९ः४५ बजेदेखि खुला हुने डीभी आवेदनको म्याद कात्तिक २० गतेसम्म दिन सकिनेछ। काठमाडौं...
himalkhabar.com
. १ दिन अघि
पूरा समाचार पढ्नुहोस्
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व ब्यांकको अनुमान
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व ब्यांकको अनुमान
चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने अनुमान विश्व ब्यांकले सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ को वृद्धिदर ३.९ प्रतिशत थियो। उच्च पर्यटक आगमन, जलविद्युत् र ...
himalkhabar.com
. १ दिन अघि
पूरा समाचार पढ्नुहोस्
बाढीपहिरोमा परी १९२ जनाको मृत्यु
बाढीपहिरोमा परी १९२ जनाको मृत्यु
बाढीपहिरो र डुबानमा परी सोमबार बिहानसम्म १९२ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा विपद्मा १९२ ज्यान गएको तथ्यांक आएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। उनका अनुसार, अझै ३० जना हराइर...
himalkhabar.com
. ४ दिन अघि
पूरा समाचार पढ्नुहोस्
काठमाडौं सहित देशका २५ स्थानमा अहिलेसम्मकै धेरै वर्षा
काठमाडौं सहित देशका २५ स्थानमा अहिलेसम्मकै धेरै वर्षा
पछिल्ला दुई दिनमा काठमाडौं उपत्यकासँगै देशका २५ स्थानमा अहिलेसम्मकै सबैभन्दा धेरै पानी परेको छ। असोज १० गतेदेखि परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका नदीमा बाढी निम्त्यायो, नदी किनारका कयौं बस्ती...
himalkhabar.com
. ४ दिन अघि
पूरा समाचार पढ्नुहोस्
यि हुन् जारमा कोलिफर्म भेटिएपछि दुई लाख जरिवाना तिरेका ११ ब्रान्ड
यि हुन् जारमा कोलिफर्म भेटिएपछि दुई लाख जरिवाना तिरेका ११ ब्रान्ड
पानीमा फिकल कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानी बेच्ने कम्पनीलाई बिक्री वितरणमा रोक लगाएको छ भने जनही दुई लाख रुपैयाँ जरिवाना गराएको छ। परीक्षण गरिएका २१ मध्ये ११ ब...
himalkhabar.com
. ४ दिन अघि
पूरा समाचार पढ्नुहोस्
टाटाका बसको गोगंबुमा निःशुल्क परीक्षण
टाटाका बसको गोगंबुमा निःशुल्क परीक्षण
दशैंतिहार लगायतका चाडपर्वलाई ध्यानमा राखेर टाटाका बसको गोगंबु बसपार्कमा निःशुल्क परीक्षण गर्न थालिएको छ। सिप्रदी ट्रेडिङ प्रालिले टाटाका सम्पूर्ण बसका लागि गोगंबु बसपार्कमा निःशुल्क ‘चेकअप क्याम्प...
himalkhabar.com
. ४ दिन अघि
पूरा समाचार पढ्नुहोस्
तीन दिन पुरानै मूल्यमा हवाई टिकट पाइने
तीन दिन पुरानै मूल्यमा हवाई टिकट पाइने
आगामी तीन दिन पुरानै मूल्यमा हवाई टिकट पाइने भएको छ। वायुसेवा सञ्चालक संघको बैठकले असोज १४ देखि १६ गतेसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने निर्णय गरेको छ। “विपद्को समयमा सरकारले तोकेको अधिक...
himalkhabar.com
. ४ दिन अघि
पूरा समाचार पढ्नुहोस्
बाढीले काबेली करिडोरका चार वटा पोलमा क्षति, विद्युत उत्पादन बन्द
बाढीले काबेली करिडोरका चार वटा पोलमा क्षति, विद्युत उत्पादन बन्द
इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका चार वटा पोलमा क्षति भएको छ। बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाको करीब १८५ ...
himalkhabar.com
. ४ दिन अघि
पूरा समाचार पढ्नुहोस्
भ्याली टेनिसमा कमल थापाले जिते दुई उपाधि
भ्याली टेनिसमा कमल थापाले जिते दुई उपाधि
बीवाईडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा कमल थापाले दुई वटा उपाधि जितेका छन्। राप्रपा नेपालका अध्यक्ष थापाले आइतबार ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएका भेट्रान तर्फका दुई वटा स्...
himalkhabar.com
. ४ दिन अघि
पूरा समाचार पढ्नुहोस्
कम्तीमा २० जलविद्युत् आयोजनामा दुई अर्बभन्दा बढीको क्षति
कम्तीमा २० जलविद्युत् आयोजनामा दुई अर्बभन्दा बढीको क्षति
बाढीपहिरोले कम्तीमा २० जलविद्युत् आयोजनामा क्षति पुगेको अद्यावधिक विवरण प्राप्त भएको छ। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार निजी क्षेत्रले लगानी गरेका करीब ७०० मेगावाट क्षमताका ...
himalkhabar.com
. ४ दिन अघि
पूरा समाचार पढ्नुहोस्
पहिरोमा पुरिएका तीन बसबाट निकालिए ३५ शव
पहिरोमा पुरिएका तीन बसबाट निकालिए ३५ शव
धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका तीन गाडीबाट ३५ यात्रुको शव निकालिएको छ भने अझै मृतकको संख्या थपिने आकलन गरिएको छ। धुनिबेंसी नगरपालिका–९, झ्याप्लेखोला असोज १२ गते साँझ एउटा माइक्रोबास पुरिएक...
himalkhabar.com
. ४ दिन अघि
पूरा समाचार पढ्नुहोस्
बाढीपहिरोले १६ जलविद्युत् आयोजनामा क्षति
बाढीपहिरोले १६ जलविद्युत् आयोजनामा क्षति
दुई दिनको अविरल वर्षाका कारण कम्तीमा १६ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ। नेपाल स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी कम्तिमा १...
himalkhabar.com
. ४ दिन अघि
पूरा समाचार पढ्नुहोस्
देशभरिका ६० सडकमार्ग अवरुद्ध
देशभरिका ६० सडकमार्ग अवरुद्ध
दुई दिनसम्मको अविरल झरीले देशभरिका सडकमार्गमा क्षति पुर्याएको छ। बाढी र पहिरोका कारण राजधानी काठमाडौं जोड्ने प्रमुख सडक मार्ग अवरुद्ध छन्। त्यसैगरी, देशका पाँच दर्जन सडकमार्गमा अवरोध रहेको सडक वि...
himalkhabar.com
. ४ दिन अघि
पूरा समाचार पढ्नुहोस्
झ्याप्ले खोलामा पुरिएको अर्को बसमा तीन शव भेटिए
झ्याप्ले खोलामा पुरिएको अर्को बसमा तीन शव भेटिए
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको अवस्थामा भेटिएको छ। पहिरोमा बस पुरिएको देखिएपछि आइतबार बिहान सुरक्षाकर्मी परिचालन गरिएका थिए। पहिरो पन्छाउँदै जाँदा पुरिएको बस...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या सय पुग्यो
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या सय पुग्यो
बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ भने अझै ६७ जना हराइरहेका छन्। गृह मन्त्रालयका अनुसार, बाढीपहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
‘पूर्वतयारी पुगेको भए यति धेरै मान्छे मर्नै नै थिएन’
‘पूर्वतयारी पुगेको भए यति धेरै मान्छे मर्नै नै थिएन’
‘यति ठूलो घटनालाई मध्यनजर गरेर हामीले पूर्वतयारी गर्न सकेका रहेनछौं भन्ने नै अहिलेको घटनाले सिद्ध गरेको छ।’ बाढी पहिरोमा परेर देशभरी एक दिनमा ६० जनाभन्दा बढीको ज्यान गइसकेको छ। हराइरहेका व्यक्तिको...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
विपद्मा एनसेलको निःशुल्क डेटा
विपद्मा एनसेलको निःशुल्क डेटा
केही दिनदेखिको वर्षाका कारण निम्तिएको विपद्मा एनसेलले निःशुल्क डेटा उपलब्ध गरारहेको छ। वर्षाका कारण आएको बाढीपहिरोमा परी ६० जनाको ज्यान गएको छ भने ६४ जना हराइरहेका छन्। यो विपद्मा समयमै सहज सञ्चार...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
एकै दिन ६० जनाको मृत्यु, ६४ सम्पर्कविहीन
एकै दिन ६० जनाको मृत्यु, ६४ सम्पर्कविहीन
बाढीपहिरोमा परि देशभर एकै दिन ६० जनाको ज्यान गएको छ भने सबैभन्दा बढी काठमाडौं उपत्यकाकै छन्। सशस्त्र प्रहरी बलका अनुसार, देशभर बागमती र कोशी प्रदेशमा ६० जनाको मृत्यु भएको हो। बागमती प्रदेशमा ५३ जन...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
माथिल्लो तामाकोशी बाँधस्थलमा पाँच जना सम्पर्कविहीन
माथिल्लो तामाकोशी बाँधस्थलमा पाँच जना सम्पर्कविहीन
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलमा पाँच जना हराएका छन्। अविरल वर्षापछि आएको पहिरोमा परेका उनीहरूको अवस्था अज्ञात रहेको आयोजनाले जनाएको छ।दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित ४५६ मे...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
बाढीपहिरोमा ४९ जनाको ज्यान गयो, ४० सम्पर्कविहीन
बाढीपहिरोमा ४९ जनाको ज्यान गयो, ४० सम्पर्कविहीन
बाढीपहिरोमा परेर देशभर ४९ जनाको ज्यान गएको छ भने ४० जना हराइरहेका छन्। तीन दिनदेखि लगातार वषाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले धनजनको क्षति भएको छ। शनिबार अपराह्नसम्म सबैभन्दा बढी काठमाडौं...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
देशभर ६८ स्थानमा सडक अवरुद्ध (सूची)
देशभर ६८ स्थानमा सडक अवरुद्ध (सूची)
बाढीपहिरो तथा डुबानका कारण देशभर ६८ स्थानमा सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ। सडक विभागका अनुसार, शनिबार अपराह्न साढे ३ बजेसम्म बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडक ठप्प भए...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
‘खराब मौसमले गर्दा हेलिकोप्टरबाट उद्धार गर्न सकिएको छैन, सबै सजग हौं’
‘खराब मौसमले गर्दा हेलिकोप्टरबाट उद्धार गर्न सकिएको छैन, सबै सजग हौं’
खराब मौसमका कारण हेलिकोप्टरबाट समेत उद्धार गर्न नसकिने अवस्था भएकाले सबैलाई सजग रहन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणले अनुरोध गरेको छ। ललितपुरको नख्खुमा एउटा टहरामाथि उद्धा...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
बाढीले डुबानमा परेको नख्खु क्षेत्र (तस्वीरहरू)
बाढीले डुबानमा परेको नख्खु क्षेत्र (तस्वीरहरू)
नख्खु खोलामा आएको बाढीले नख्खु क्षेत्र डुबानमा परेको छ। नख्खु खोलाको बाढीले चार जनालाई बगाएको छ। स्थानीय बासिन्दाले तीन जनाको उद्धार गरेका छन् भने एक जना हराइरहेका छन्। बाढीले नख्खु क्षेत्रको जनज...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
माथिल्लो तामाकोशीमा क्षति, बिजुली उत्पादन बन्द
माथिल्लो तामाकोशीमा क्षति, बिजुली उत्पादन बन्द
अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुर्याएको छ। माथिल्लो तामाकोशी...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
मनसुनी झरीले जनजीवन प्रभावित (तस्वीरहरू)
मनसुनी झरीले जनजीवन प्रभावित (तस्वीरहरू)
मनसुनी झरीले देशभरका विभिन्न स्थानमा बाढीपहिरो गएको छ भने जनधनको क्षति भएको छ। तीन दिनदेखि लगातार परिरहेको वर्षाले नदी तथा खोलानालामा बाढी आएको छ। नदी किनारका बस्ती डुबानमा परेका छन् भने जनजीवन प्...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
बाढीपहिरोमा परी देशभर ३० जनाको मृत्यु
बाढीपहिरोमा परी देशभर ३० जनाको मृत्यु
लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी देशका विभिन्न स्थानमा ३० जनाको मृत्यु भएको छ भने ११ जना हराइरहेका छन्। पछिल्लो तीन दिनयता परिरहेको झरीले सबैभन्दा बढी काठमाडौं उपत्यका प्रभावित भएको छ। उ...
himalkhabar.com
. ५ दिन अघि
पूरा समाचार पढ्नुहोस्
ट्रेन्डिङ विषयहरू
प्राकृतिक प्रकोप
नेपाल विद्युत प्राधिकरण
मौसम
मधेस प्रदेश
दिपक खड्का
पशुपति क्षेत्र विकास कोष
बर्षमान पुन
नेपाल राष्ट्र बैंक
नेपाल आयल निगम
गृहमन्त्री रमेश लेखक
लोकप्रिय
स्थानीय तह भ्रष्टाचारमा चुर्लुम्म : बालेन नेतृत्वको काठमाडौँ महानगरपालिका नै दोस्रो नम्बरमा
ratopati.com
. ३ घण्टा अघि
नेपाललाई तहसनहस बनाएपछि बिहारमा बाढीको ताण्डव
ratopati.com
. ७ घण्टा अघि
मनाङ एयरको हेलिकप्टर र ताराको विमान धुलिखेलको आकाशमाथि ठोकिनबाट ‘टिकास’ले जोगायो
clickmandu.com
. ६ घण्टा अघि
अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि मेक्सिकन सेनाले चलायो गोली, नेपाली पनि परेको आशङ्का
ratopati.com
. ९ घण्टा अघि
अपमानजनक धक्कापछि इजरेलमाथि हमला गरेर इरानले खेलेको दाउ
bbc.com
. ८ घण्टा अघि
इरानको इस्लामिक रिभ्योलुशनरी गार्ड कोर (आइआरजीसी)का कमान्डर-इन-चीफ मेजर जर्नेल होसेन सलामीले मङ्गलवार राति टेलिफोनमार्फत् इजरेल लक्षित २०० बलिस्टिक क्षेप्यास्त्र हमलाको आदेश दिँदै गर्दा उनको पछाडि ...
भुटान पुगे पूर्वराजा शाह, विमानस्थलमा ‘रेड कार्पेट’सहित स्वागत (तस्बिरहरू)
khabarhub.com
. ९ घण्टा अघि
सीके राउतसँग सम्बन्ध विच्छेद अस्वीकार गर्दै सोनीले मानसिक स्वास्थ्य जाँचको माग गरिन्
ratopati.com
. ५ घण्टा अघि
चीनले बनायो विश्वकै सबैभन्दा अग्लो पुल, पर्यटकको भीड (तस्बिरहरू)
ukeraa.com
. ४ घण्टा अघि
धवल शम्शेरलाई संगठन विभाग प्रमुखबाट हटाउने निर्णयमा डा.लोहनीको असहमति
nepalpress.com
. ३ घण्टा अघि
यस्तो हुनेछ शनिबार रातिसम्मको मौसम
nepalsamaya.com
. ४ घण्टा अघि
View All
समाचार श्रोतहरू
बीबीसी नेपाली
अनलाइन खबर
रातोपाटी
अन्नपूर्ण पोस्ट
खबरहब
लोकान्तर
बाह्रखरी
सेतोपाटी
उज्यालो अनलाइन
हिमालखबर
इकागज
न्युज 24
नेपाल समाचारपत्र
मेरो संसार
नेपाल लाईभ
देश सञ्चार
कारोबार
पहिलो पोस्ट
आर्थिक अभियान
नेपाली पैसा
स्वास्थ्य खबरपत्रिका
आइसिटी समाचार
रिपोर्टर्स नेपाल
राजधानी
थाहा खबर
इमेज खबर
आजको अर्थ
सरल पत्रिका
नेपाल खबर
रातोपाटी | अंग्रेजी
नेपालीपत्र
हाम्रा कुरा
केन्द्रविन्दु
फरक धार
आर्थिक न्यूज
टेकलेख
हाम्रो खेलकुद
नेपाल घटना
पालिका खबर
आकार पोस्ट
शिलापत्र
रिपोर्टर्स नेपाल | अंग्रेजी
द राइजिङ्ग नेपाल
मेरो लाइफस्टाइल
न्यूजपोलार
बिश्व खबर
वर्णन मीडिया
नेपाल टेलिभिजन
अर्थ सरोकार
अर्थ संसार
महेन्द्रनगर पोष्ट
मकालु खबर | अंग्रेजी
नयाँ पत्रिका
माइ रिपब्लिका
क्यानडानेपाल
डिसी नेपाल
लोकान्तर | अंग्रेजी
टेकपाना
खरीबोट
उकेरा
नेपाल वाच
GadgetFrame
नयाँ पेज
कान्तिपुर
नेपाल न्यूज
नेपाल प्रेस
नेपालबहस
अनलाइन खबर | अंग्रेजी
नेपाल पेज
नेपाल भ्यूज
क्लिकमान्डु
नागरिक
उकालो
काठमाडौं प्रेस
खबरहब | अंग्रेजी
सुत्र न्यूज
हलोखबर
कलाकर्मी
नेपालहोम्स
देखापढी
काठमाण्डौपाटी
कर्पोरेट नेपाल
हिमाल प्रेस
Neplays
दैनिक अनलाइन
The Kathmandu Post
लगानी सूत्र
नागरिक
emountaintv
मकालु खबर
टेकसाथी
गोरखापत्र
नेपाल समय
सेतोपाटी | अंग्रेजी
जन आस्था
लोकपथ
अर्थ-डबली