Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro

देशभर मनसुन बढ्दै, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुन बढ्दै, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन...
ajakoartha.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा र महासचिवमा लामा विजयी

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा र महासचिवमा लामा विजयी

काठमाडौँ, ८ भदौ:नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गर्दै संघको अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाल...
barnanmedia.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

दक्षिण कोरियाले गोली चलाएपछि किमले गरे दुई नयाँ मिसाइल परीक्षण

दक्षिण कोरियाले गोली चलाएपछि किमले गरे दुई नयाँ मिसाइल परीक्षण

उत्तर कोरियाले शनिबार दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्रको परीक्षण गरेको छ। राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार यो परीक्षण देशका नेता किम जोङ-उनको निगरानीमा भएको थियो। कोरियाली केन्द्रीय समाचार एज...
nagariknews.nagariknetwork.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

उपसभामुख प्रकरण: पेचिलो बन्दै कांग्रेसभित्रको विवाद

उपसभामुख प्रकरण: पेचिलो बन्दै कांग्रेसभित्रको विवाद

एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा पछिल्लो १३ महिनादेखि प्रधानमन्त्री छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा सरकार सञ्चालन गर्ने सातब...
nagariknews.nagariknetwork.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

चीनको पुल दुर्घटनामा कम्तीमा १२ जना निर्माण मजदुरको मृत्यु

चीनको पुल दुर्घटनामा कम्तीमा १२ जना निर्माण मजदुरको मृत्यु

चीनको छिङहाई प्रान्तमा निर्माणाधीन रेलमार्गको पुल भत्किँदा कम्तीमा १२ जना मजदुरको मृत्यु भएको छ र थप ४ जना हराइरहेको राज्य सञ्चालित मिडियाले जनाएका छन्। सरकारी समाचार एजेन्सी सिन्ह्वाद्वारा सार्वजन...
nagariknews.nagariknetwork.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

पार्टीभित्र विवाद बढिरहेका बेला राप्रपाका असन्तुष्ट नेताहरुको तीन पूर्वअध्यक्षसँग भेट

पार्टीभित्र विवाद बढिरहेका बेला राप्रपाका असन्तुष्ट नेताहरुको तीन पूर्वअध्यक्षसँग भेट

महाधिवेशनको मिति तत्काल तोकेर निष्पक्ष र विश्वासिलो वातावरणमा सम्पन्न गर्नका लागि पहल लिन आग्रह गर्दै राप्रपाका असन्तुष्ट नेताहरुले तीन पूर्वअध्यक्षहरुसँग भेटवार्ता गरेका छन् । नेताहरुका अनुसार वि...
lokaantar.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सुटकेशभित्र महिलाको शव फेला

सुटकेशभित्र महिलाको शव फेला

रौतहट : रौतहटको गौर नगरपालिका ९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार एक सुटकेश भित्र महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला...
annapurnapost.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

लुम्बिनी लाभाजमा रसियन जुवरेभ

लुम्बिनी लाभाजमा रसियन जुवरेभ

काठमाडौं : एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवरेभलाई अनुबन्धन गरेको छ । नेपाल भलिबल संघको सहकार्यमा इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको प्...
annapurnapost.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी

पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी

पर्वतारोहण संघको अध्यक्षमा विजयी शेर्पा टुरिजमफेस काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा (फुर्वा ग्याल्जेन) निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कुलबहादुर गुरुङला...
tourismface.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

देउखुरी- पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन्। यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो। शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर दे...
nepalsamaya.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण : रोकथामका लागि प्रयास थालियो

वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण : रोकथामका लागि प्रयास थालियो

काठमाण्डौ – पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको छ । वीरगञ्ज महानगरपालिको वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । वीरगञ्...
Ujyaaloonline.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युरोपिय...
farakdhar.com . ९ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूको सहयोगबाट आएको ९० हजार नगदबाट भोजपुर नगरपालिकाभित्रका विद्यार्थीलाई शनिबार पोशाकसहित शैक्षिक सामग्री वितरण...
khabarhub.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

आँबुखैरेनीमा चेपाङ समुदायका छात्रछात्रालाई निःशुल्क शिक्षा

आँबुखैरेनीमा चेपाङ समुदायका छात्रछात्रालाई निःशुल्क शिक्षा

तनहुँ– आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा...
khabarhub.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

गाईघाट- त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ। जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिक...
nepalsamaya.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

डे ब्रुयनाको डेब्यू गोलसँगै नापोलीको विजयी सुरुवात

डे ब्रुयनाको डेब्यू गोलसँगै नापोलीको विजयी सुरुवात

नापोली । बेल्जियमका स्टार मिडफिल्डर केभिन डे ब्रुइनले आफ्नो डेब्यूमा गोल गर्दै नापोलीलाई जित दिलाएका छन्। शनिबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन नापोलीले सासुओलोमाथि २–० को सहज जित निकाल्दै सिरी ए ...
ratopati.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

स्पेनिस लालिगा : बार्सिलोनाको पुनरागमन जित

स्पेनिस लालिगा : बार्सिलोनाको पुनरागमन जित

News Summary Generated by OK AI. Editorially reviewed. स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेलाई ३-२ गोलअन्तरले हराउँदै पुनरागमन जित हासिल गरेको छ। बार्सिलोनाले पहिलो हाफमा २-० ले पछि परेको अवस...
onlinekhabar.com . १६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.