Search Result for
X
लगातारको वर्षाले जनजीवन अस्तव्यस्त
लगातारको वर्षाले जनजीवन अस्तव्यस्त
महोत्तरी, १७ असार । मध्य असारसँगै लगातारको वर्षाले महोत्तरी जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । कोभिड–१९ सङ्क्रमण अलि मत्थर भएर काममा निस्कने तयारीमा लागेका किसानलाई गत मङ्गलबार रातिदेखि लगातार पर...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
आजदेखि आन्तरिक हवाइ उडान खुल्यो
आजदेखि आन्तरिक हवाइ उडान खुल्यो
काठमाडौं, १७ आषाढ । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
आज क्षुद्रग्रह दिवस मनाइँदै
आज क्षुद्रग्रह दिवस मनाइँदै
काठमाडौं, १७ असार । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले क्षुद्रग्रह दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ । विश्वका विभिन्न देशमा सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो । सन् २०१६ मा संयुक्त...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
लगातारको भारी वर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्ग पनि ठाउँठाउँमा अवरुद्ध
लगातारको भारी वर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्ग पनि ठाउँठाउँमा अवरुद्ध
तनहुँ, १७ असार । अविरल वर्षापछि गएको पहिरोले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करीब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँम...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु
राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु
काठमाडौं, १७ असार । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफार...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
आजदेखि आन्तरिक उडान सुचारु हुँदै, दैनिक ६७ उडान हुने
आजदेखि आन्तरिक उडान सुचारु हुँदै, दैनिक ६७ उडान हुने
काठमाडौं, १७ असार । कोरोना महामारीको दोस्रो लहरको जोखिम बढेपछि झण्डै २ महिनादेखि रोकिएका आन्तरिक हवाई उडानहरु आजदेखि सुचारु हुँदै छन् । गत वैशाख २० गतेदेखि रोकिएको आन्तरिक उडान बिहीबारदेखि सञ्चालन...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
पहिरोले मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध
पहिरोले मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध
चितवन, १७ असार । चितवनको मुग्लिङ-नारायणगढ सडकखण्डमा आज विहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
पूर्वमाओवादी नेताहरु बहुदलीय जनवाद मानेर एमालेमा नबस्ने !
पूर्वमाओवादी नेताहरु बहुदलीय जनवाद मानेर एमालेमा नबस्ने !
काठमाडौं, १७ असार । नेकपा एमालेको विवाद झन् पछि झन् बढदै जान थालेपछि एमालेमा रहेका पूर्वमाओवादी नेताहरु बिचल्लीमा परेका छन् । माओवादी केन्द्रमा राम्रो हैसियत भएका रामबहादुर थापा बादल, लेखराज भट्ट, ...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
गण्डकी प्रदेशमा पत्रकारलाई दुई करोडको बजेट
गण्डकी प्रदेशमा पत्रकारलाई दुई करोडको बजेट
पोखरा, १७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पत्रकारको हकहितका लागि आफू सधैं प्रतिबद्ध भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्की नेतृत्वको प्रतिनिधिमण्डलद्वारा मुख्यमन्त्री...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
म्याग्दीमा जीप दुर्घटना हुँदा बालकसहित दुईको ज्यान गयो, ६ घाइते
म्याग्दीमा जीप दुर्घटना हुँदा बालकसहित दुईको ज्यान गयो, ६ घाइते
म्याग्दी, १७ असार । म्याग्दीको मङ्गला गाउँपालिका २ नेवारेखोलामा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । सदरमुकाम बेनीबाट मङ्गलाकै पूर्णगाउँतर्फ जाँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा दुईजनाको...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
कुशल र ज्ञानेन्द्रको टी-२० वरियतामा सुधार
कुशल र ज्ञानेन्द्रको टी-२० वरियतामा सुधार
काठमाडौं, १६ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको टी-२० अन्तर्राष्ट्रिय वरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरे...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
यी हुन् कोभिड महामारीबाट अति प्रभावित २० मुलुक
यी हुन् कोभिड महामारीबाट अति प्रभावित २० मुलुक
एजेन्सी, १६ आषाढ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड १८ लाख ५६ हजार ८०८ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता
फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता
एजेन्सी, १६ आषाढ । संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा च्यापिएर मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पु...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ५ सय
काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ५ सय
काठमाडौं, १६ असार । बुधबार काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा ३३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जनामा संक...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
राउटे युवतीमाथि यौनहिंसा गर्ने ३ जना पुर्पक्षका लागि जेल चलान
राउटे युवतीमाथि यौनहिंसा गर्ने ३ जना पुर्पक्षका लागि जेल चलान
सुर्खेत, १६ आषाढ । जेठ २१ गते राति राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका गुर्भ...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
षडयन्त्र गरी आफूलाई थुनेको भन्दै रुपा सुनारविरुद्ध घरबेटीको उजुरी
षडयन्त्र गरी आफूलाई थुनेको भन्दै रुपा सुनारविरुद्ध घरबेटीको उजुरी
काठमाडौं, १६ आषाढ । काठमाडौंको बबरमहलकी घरधनी सरस्वती प्रधानले आफूलाई षडयन्त्र गरी थुनेको भन्दै रुपा सुनारविरुद्ध उजुरी दिएकी छन् । प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा आज उजुरी दिएकी हुन् । प्रध...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
किमले कोभिड महामारी नियन्त्रण गर्न नसकेको भन्दै कैयौं वरिष्ठ अधिकारी हटाए
किमले कोभिड महामारी नियन्त्रण गर्न नसकेको भन्दै कैयौं वरिष्ठ अधिकारी हटाए
एजेन्सी, १६ आषाढ । उत्तर कोरियाली नेता किम जोङ उनले पार्टीका वरिष्ठ अधिकारीहरुको आलोचना गरेका छन् । कोभिड-१९ महामारीविरुद्धको प्रतिकार्यमा विफल भएको भन्दै किमले कैयौं वरिष्ठ अधिकारीलाई हटाएको समेत ...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
भारत सरकार र ट्विटरबीच जारी विवाद थप चर्कियो
भारत सरकार र ट्विटरबीच जारी विवाद थप चर्कियो
एजेन्सी, १६ आषाढ । भारत सरकार र माइक्रो ब्लगिङ साइट ट्विटरबीचको विवादले नयाँ मोड लिएको छ । भारतीय प्रहरीले बाल अश्लील सामग्री (child pornography) लाई बढावा दिएको भन्दै ट्विटरविरुद्ध नयाँ मुद्दा गरे...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
पछिल्लो २४ घण्टामा २८ सय भन्दा बढीमा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा २८ सय भन्दा बढीमा कोरोना संक्रमण
काठमाडाैं, १६ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण देखिएको हो । ११ हजार...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
बढी भाडा लिने आठ जना पक्राउ
बढी भाडा लिने आठ जना पक्राउ
काठमाडाैं, १६ असार । ट्राफिक प्रहरीले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले यात्रुसँग बढी भाड...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त
राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त
काठमाडाैं, १६ असार । वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार ...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
भारतका ६७ % हिन्दू अन्तरधार्मिक विवाहको विपक्षमा, मुस्लिमको संख्या अझ धेरै
भारतका ६७ % हिन्दू अन्तरधार्मिक विवाहको विपक्षमा, मुस्लिमको संख्या अझ धेरै
एजेन्सी, १६ आषाढ । अमेरिकाको एक अनुसन्धान केन्द्रले गरेको सर्वेक्षणले अधिकांश भारतीयहरु फरक धर्म मान्ने मानिससँग विहे गर्न नहुने पक्षमा रहेको देखाउँछ । अमेरिकी थिङ्कट्याङ्क प्यु रिसर्च सेन्टरको सर...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
राष्ट्रपतिको संवैधानिक निर्णय अदालतले हेर्न मिल्दैनः सहन्यायाधिवक्ता रेग्मी
राष्ट्रपतिको संवैधानिक निर्णय अदालतले हेर्न मिल्दैनः सहन्यायाधिवक्ता रेग्मी
काठमाडाैं, १६ असार । सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपतिले संवैधानिक रूपमा गरेको विवेकपूर्ण निर्णय अदालतले हेर्न नमिल्ने तर्क गरेका छन् । प्रधानन्यायाध...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
भारतमा कोभिड-१९: बुधबार दैनिक संक्रमितको संख्यामा केही वृद्धि
भारतमा कोभिड-१९: बुधबार दैनिक संक्रमितको संख्यामा केही वृद्धि
एजेन्सी, १६ आषाढ । छिमेकी मुलुक भारतमा बुधबार कोरोनाका दैनिक संक्रमितको संख्या केही बढेको छ । त्यहाँ हिजो ३७ हजार ५६६ जना नयाँ संक्रमित थपिएसँगै १०२ दिनपछि दैनिक संक्रमितको संख्या घटेर ४० हजार मुनि...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी वकिलका बहस सकियो
प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी वकिलका बहस सकियो
काठमाडौँ, १६ असार । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । प्रतिनिधिसभा विघटन मुद्दाको प्रतिरक्षामा बुधबार महान्यायाधिवक्ता कार्यालयका सहन्याय...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
सुनको मूल्य घट्यो, कतिमा हुदैंछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैंछ कारोबार ?
काठमाडौं, १६ असार । बुधबार सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । बुधबार सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
क्यानाडा र अमेरिकामा अत्यधिक गर्मी, ६० भन्दा बढीको मृत्यु
क्यानाडा र अमेरिकामा अत्यधिक गर्मी, ६० भन्दा बढीको मृत्यु
एजेन्सी, १६ असार । क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम बढ्दा मानिसहरुको मृत्यु भइरहेको छ । ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता मृत्यु हुनेको सङ्ख्या ६० नाघेको जनाएको छ । ...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध
पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध
मकवानपुर, १६ असार । आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकख...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
पुरुषका लागि फाइदाजनक यी चार फलफुल
पुरुषका लागि फाइदाजनक यी चार फलफुल
मानिस स्वस्थ रहनका लागि स्वास्थ्यवर्द्धक खानेकुराको पनि महत्व हुन्छ । विशेषज्ञका अनुसार खानपिनमा प्रोटिनले भरिपूर्ण खानेकुराहरु खानु उपयुक्त हुन्छ । प्रोटिनको मद्दतले शरीरमा ऊर्जाको स्तर कायम रहन्...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
लोकसेवा आयोगका रोकिएका परीक्षा साउन १५ देखि
लोकसेवा आयोगका रोकिएका परीक्षा साउन १५ देखि
काठमाडौं, १६ असार । लोकसेवा आयोगले कोरोना महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
युरोकप फुटबल: कोको भिड्दैछन् त सेमिफाइनल पुग्न ?
युरोकप फुटबल: कोको भिड्दैछन् त सेमिफाइनल पुग्न ?
काठमाडौं, १६ असार । युरोपका विभिन्न सहरहरुमा जारी १६औं संस्करणको युरोकप फुटबलमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति प्रिक्वाटरफाइनलका अन्तिम दुई खेल सकिएसँगै अन्तिम आठ टोलीको टुङ्गो लागेको ह...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
देशका अधिकांश स्थानमा विहानैदेखि वर्षा, केही दिन ठूलो पानी पर्ने सम्भावना
देशका अधिकांश स्थानमा विहानैदेखि वर्षा, केही दिन ठूलो पानी पर्ने सम्भावना
काठमाडौं, १६ असार । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा (monsoon trough) रहेको छ । अहिले देशभर सामा...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
एमाले एकता हुनै नदिने कोको ?
एमाले एकता हुनै नदिने कोको ?
काठमाडौं, १६ असार । नेकपा एमालेको ओलीपक्षीय स्थायी कमिटी बैठक र महाधिवेशन आयोजक समितिको छुट्टाछुट्टै बैठकले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने निर्णय गरेको छ । पार्टी एकता कायम राख्न भन्दै २०७...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
अतिरिक्त समयको अन्तिम मिनेटमा गोल, युक्रेन अघि बढ्दा स्वीडेन स्तब्ध
अतिरिक्त समयको अन्तिम मिनेटमा गोल, युक्रेन अघि बढ्दा स्वीडेन स्तब्ध
काठमाडौं, १६ असार । जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको प्रि-क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेन विजयी भएको छ । युक्रेनले स्वीडेनलाई २-१ गोलअन्तरले हराएको हो । युक्रेनको जीतमा ओलेक्सेन्डर जिन्चे...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र : सक्किने कि सच्चिने ?
लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र : सक्किने कि सच्चिने ?
अहिले सबैभन्दा धेरै सुनिने गरेको र सबैको जिब्रोमा झुन्डिएको शब्द हो ‘लोकतन्त्र’। कसैले अहिले भइरहेको लोकतन्त्रमाथि नै खतरा देखिरहेका छन्। कसैले लोकतन्त्रको विकल्प ‘सुदृढ लोकतन्त्र’ हो भनिरहेका छन्।...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
पर्सामा ३० प्रतिशत रोपाइँ सम्पन्न
पर्सामा ३० प्रतिशत रोपाइँ सम्पन्न
वीरगञ्ज, १५ असार । कृषि ज्ञान केन्द्र पर्साले बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुर टोलमा धान रोपेर १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ समारोह २०७८ सम्पन्न गरेको छ । मनसुन चाडै भित्रिएपछि हालस...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
वाग्मती प्रदेशसभाको बैठक असार १७ गते
वाग्मती प्रदेशसभाको बैठक असार १७ गते
मकवानपुर, १५ असार । वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को बिनियोजित बजेट ,राजश्व र...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
सरकारलाई अहिले चौतर्फी घेराबन्दीमा पार्न खोजिएको छ : प्रवक्ता ज्ञवाली
सरकारलाई अहिले चौतर्फी घेराबन्दीमा पार्न खोजिएको छ : प्रवक्ता ज्ञवाली
काठमाडाें, १५ असार । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई अहिले चौतर्फी घेराबन्दीमा पार्न खोजिएको भन्दै यसले प्राप्त उपलव्धी गुम्न सक्ने खतरा पैदा भएको बताएका छन् । राष्ट्रिय धान दिवसक...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
रुसमा डेल्टाको कहर: मंगलबार हालसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु
रुसमा डेल्टाको कहर: मंगलबार हालसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु
एजेन्सी, १५ आषाढ । रुसमा पछिल्लो समय कोभिड-१९ को नयाँ भेरियन्ट ‘डेल्टा’ का कारण दैनिक संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेको छ । डेल्टा भेरियन्टलाई थप भयावह रुपमा फैलिन नदिनका लागि रुसी अधिका...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
प्रधानमन्त्री बनाउने विशुद्ध राजनीतिक प्रश्न होः नायब महान्यायाधिवक्ता कोइराला
प्रधानमन्त्री बनाउने विशुद्ध राजनीतिक प्रश्न होः नायब महान्यायाधिवक्ता कोइराला
काठमाडाैं, १५ असार । नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विशुद्ध राजनीतिक विषय भएकाले अदालतमा प्रवेश गर्न नहुने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्श...
sajhapost.com
. ४ बर्ष अघि
पूरा समाचार पढ्नुहोस्
ट्रेन्डिङ विषयहरू
लोकप्रिय
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
barnanmedia.com
. ४ घण्टा अघि
पेरिसडाँडामा किन बस्यो पाँच दलको बैठक, के भयो छलफल ?
setopati.com
. ६ घण्टा अघि
म १३० वर्षभन्दा बढी बाँच्न चाहन्छुः दलाई लामा
deshsanchar.com
. ६ घण्टा अघि
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
ratopati.com
. ५ घण्टा अघि
मेयर बालेनद्वारा ऐतिहासिक सिंहद्वार उद्घाटन
ratopati.com
. ६ घण्टा अघि
नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री ओलीको शुभकामना
farakdhar.com
. ६ घण्टा अघि
के मनसुन निष्क्रिय हुँदै छ ?
baahrakhari.com
. ४ घण्टा अघि
भारत महिला एसियन कपमा छनोट
hamrokhelkud.com
. ३ घण्टा अघि
ट्रम्पको ‘टारिफ वार’ फेरि चर्किंदै: १२ देशलाई पठाइनेछ ‘टेक इट ओर लिभ इट’ पत्र
arthasansar.com
. ५ घण्टा अघि
उज्बेकिस्तानसँग खेल्ने नेपाली टिममा एक खेलाडी परिवर्तन, प्रीतिको स्थानमा पूजा
annapurnapost.com
. ४ घण्टा अघि
View All