यस सहकार्य पश्चात प्रयोगकर्ताले इन्टरनेट मार्फत फोर के भिडीयो, एच डी भिडीयो अनि इन्टरनेट टिभीसहजै हेर्न पाउने जनाइएको छ । नोकियाको १८३० पीएसएस प्रविधीलाई पीएस ई २ एस ले प्रभावकारिता थप्ने र भविष्यमा पनि क्षमता, सेवा गहिराई अनि घनत्व थप्न सहज हुने नोकियाको ठम्याइ छ ।