"फैसनमाण्डु २०१६" मा सोजस्टोप्पर नम्रता श्रेष्ठ | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

"फैसनमाण्डु २०१६" मा सोजस्टोप्पर नम्रता श्रेष्ठ




   मन्दिप गाैतम - Nov 10 2016

कार्यक्रम को मुख्य आकर्षणहरु



आफ्नो कलाकारिताबाट राष्ट्रीय अवार्ड समेत हात पारेकी नायिका नम्रता श्रेष्ठ सिड्निमा हुनलागेको "फैसनमाण्डु २०१६" मा सोजस्टोप्परको रूपमा देखापर्ने छिन । आफ्नो उत्कृष्ट फैशन सेन्सको लागी चर्चा कमाइरहने नम्रता थुप्रै युवायुवतिहरुको लागी रोल मोडलपनी हुन । उनले नाेभेम्वर १८ अष्ट्रेलियामा आयोजना हुन लागेको "फैसनमाण्डु २०१६" मा देखा पर्ने भएपछी सो इभेन्ट कुरेर बसेका सबैमा नयाँ उत्साह थपिएको छ । उनको सहभागितले सो इभेन्टलाई एउटा छुट्टै स्तरमा पुर्याउने आयोजकहरुको अनुमान छ ।

त्यसैगरी लन्डन बस्ने चर्चित ब्लगर लेक्स लिम्बु कार्यक्रम उद्घोषक रहनेछन । उनिपनी यो इभेन्टलाइ लिएर निक्कै उत्साहित छन र उनले आफ्नो ब्लग मार्फत आफ्नो खुशी ब्यक्त गरेका छन ।

त्यसबाहेक बिश्व फैसनलाइ नजिकैबाट नियाल्न सकिने यस कार्यक्रमको मुख्य आकर्षणहरु यस प्रकार छन ।

सोजस्टोप्पर
एमी ब्रान्सग्रोभ
मिस अष्ट्रेलिया गुड्विल अ्मब्यास्डर २०१६

डाएना ग्रागेडा
मिस अर्थ एयर २०१५

अतिथी मोडल / कोरिओग्राफर
सारा जेहन
प्रथम बिश्वब्यापी टप मोडल रनर अप

उद्घोषक
किम क्यान्सेलिअर
मिस युनिभर्स अष्ट्रेलिया २०१६

डिजाइनर्स 
लेन कस्पारिअन
एन्या हुरवूड 
सुरुचिरा शाक्य
रस्ना श्रेष्ठ
रोसेल मुरे

कार्यक्रममा सहभागिता जनाउन टिकटहरु यसप्रकारका छन ।

TICKET CATEGORIES :
1) Corporate table ( $2000)
- Table of 10
- Two Course Meal
- Drinks
- Front Row reserved seat
- Goodie bag
- Limited Seat Available

2) VIP TICKETS - $130
- Two Course Meal
- Drinks
- Reserved seat

3) STANDARD TICKETS - $80
- Food
-Drinks

4) GENERAL TICKETS - $40
-DRINKS

टिकटका लागी यहाँ क्लिक गर्नुहाेला - https://www.eventbrite.com.au/e/fashionmandu-runway-show-2016-tickets-27773313729



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.