
काठमाडौं, असोज २ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका सुरक्षाकर्मी संख्या कटौती गरिएको छ। स्रोतका अनुसार अहिले पनि चोलेन्द्र शमशेरका पिएसओ छन्। तर केही अगुवा पछुवा लगायत अन्य केही प्...
काठमाडौं, असोज २ : राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर वैयक्तिक स्वतन्त्रता, आवतजावत र गोपनीयताको हकको सम्मान गर्न आग्रह गरेको छ । आज प्रधानन्यायाधीशको निवास बा...
काठमाडौं, असोज २ : नेपाल प्रहरीको जनपद तर्फका प्रहरी निरिक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । २०७८ मंसिर १० मा प्रकाशित विज्ञापन अनुसार लोकसेवा आयोगले २०७९ जेठ २२ मा परी...
काठमाडौं, असोज २ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएकी छिन् । राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका...
काठमाडौं, असोज २ : नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूचीको टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले समानुपातिकतर्फको बन्दसूचीका लागि नामावली टुंग्याएको हो । प्रतिनिधिसभातर्फ ११० जना र प्रदेश...
काठमाडौं, असोज २ : दसैंको अवसरमा नेपाली सेनाले बिदामा घर जाने बहालवाला सकल दर्जा तथा तिनका आश्रित परिवारहरुलाई यातायात सेवा प्रदान गरेको छ । कल्याणकारी सेवा–सुविधा अन्तर्गत भदौ २९ गतेबाट असोज १८...
काठमाडौं, असोज २ : बडादशैँको छेको पारेर गायक सपन श्रेष्ठ र गायिका, लेखक तथा संगीतकार ‘लक्ष्मी’ले टिपिकल लोक प्याटर्न गीत ‘बस्यो पिरती’को म्युजिक भिडियो बजारमा ल्याने भएका छन् । भरखरै छायाँङ्कन सक...
काठमाडौं, असोज २ : हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन आइतबार निर्वाचन आयोगमा उजुरी परेको छ। काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेद्वार विजय कँडेल र क्षेत्र नम्ब...
काठमाडौं, असोज २ : सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र स्वीकृत गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञाने...
किर्गिस्तान, असोज २ : ताजिकिस्तानसँगको हालैको सीमा झडपमा कम्तिमा ३६ जनाको मृत्यु भएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ। मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको ...
कराँची, असोज २ : पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजार भन्दा बढी घाइते भएका राष्ट्रि...
सोमालिया, असोज २ : मध्य सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारबाहीका क्रममा यहाँ हिंसा मच्चाइरहेका अल सेबाबका कम्तीमा पनि ४३ जना लडाका मारिएको बताइएको छ। सोमाली राष्ट्रिय सेनाले गरेको कारबाहीका क्...
कर्णाली, असोज २ : कर्णालीमा दसैँ, तिहार र छठलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन भएको छ । शनिबारदेखि सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा सुपथ पसल सञ्चालन भएको छ। चाडपर्वको बेलामा बजारमा अस्वाभा...
बेनी, असोज २ : चार दिनदेखिको निरन्तरको वर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङ जिल्लाको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्...
मकवानपुरकाे बकैयास्थित धेत्रे दमारमा कालाभैरव प्राथमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक चेतबहादुर घले। खाेलामा पुल नबन्दा सबैभन्दा बढी समस्या ससाना विद्यार्थीहररूलाई भएकाे...
काठमाडौं, असोज २ : उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभ...
भजनी, असोज : कैलालीको भजनी नगरपालिका– ८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन् । वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय ब...
काठमाडौं असोज २ : २०७९ को ‘पर्वाेत्सव’ अन्र्तगत सुपथ मुल्य पसलमा खाद्यान्न खरिदमा प्रतिकेजी ७ देखि १० रुपैयाँसम्म छुट दिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ०७९ असोज १ देखि कात...
सरकारको काम कारवाही कस्तो छ भन्ने विषयमा हेर्न देशभरका नापी र मालपोत कार्यालयमा गए हुन्छ भन्ने आम बुझाइ छ । ती निकायलाई सुधार गर्ने प्रयास नभएका पनि होइनन् तर, अपेक्षित प्रगति हुन नसकेको गुनासो अहि...
मनाङ, असोज २ : हिमाली जिल्ला मनाङमा शिक्षण संस्थाअनुसार विद्यार्थीको सङ्ख्या भने घट्दो छ । जिल्लाका शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या घट्दो क्रममा छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय मनाङका ...
काठमाडौं, असोज २ : जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ ।पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई ब...
काठमाडौं, असोज २ : वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो। नेपाल पत्रकार महासङ्घ क...
काठमाडाैं, असाेज २ : आज विश्व आत्महत्या रोकथाम दिवस हो। हरेक वर्ष सेप्टेम्बर ९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। विश्वमा बढ्दाे सामाजिक समस्याका रूपमा रहेकाे आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्ने उ...
काठमाडौं, असोज २ : राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा पुगेको छ। विभिन्न सञ्चारमाध्यममार्फत जबराले आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगको टोली ...
नुवाकोट, असोज २ : तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका एक हजार आठ सय ६१ जना उम्मेदवार कारवाहीमा परेका छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भएर स...
म्याग्दी, असोज २ : म्याग्दी सदरमुकाम बेनीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ। बेनी नगरपालिका वडा नं ७ र ८ ले डेङ्गुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायला...
काठमाडौं, असोज २ : बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो तथा अन्तिम खेलमा बङ्...
काठमाडौं, असोज २ : नेपालमा पछिल्लो समय तयारी छालाको उत्पादन गर्ने छाला उद्योग यतिबेला आर्थिक सङ्कटमा परेका छन् । नेपाल छाला उद्योग सङ्घका अनुसार नेपाली लगानीमा सञ्चालनमा रहेका १२ तयारी छाला उत्पादन...
काठमाडाैं, असाेज २ : प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास बालुवाटार...
कञ्चपुर, असोज २ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ। महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडी...
काठमाडाैं, असाेज २ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्। लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका अ...
काठमाडौं, असोज २ : नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमाथि मजाक गरेको बताएका छन् । आइतबार सर्वोच्च परिसरमा पत्रकारहरुसँगको कुराकान...
काठमाडौं, असोज २ : वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाभियोगको टुंगो नलागाएसम्म सर्वोच्च अदालतमा फर्कन नमिल्ने बताएका छन्। नेपाल बार ...
काठमाडौं, असोज २ : वरिष्ठ अधिवक्ता बिडारीले रामनारायण बिडारीले एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। राष्ट्रियसभाका पूर्वसदस्यसमेत रहेका बिडारी...
काठमाडाैं, असाेज २ : ‘सक्नेछन् रचना बिलाउन त्यसै बाटो नपाएपछि केको हुर्कन सक्छ स्वच्छ बिरुवा माटो नपाएपछि’ स्व. कवि नारायण गौतम (पापा बा) का कवितासंग्रह ‘सृष्टि...
काठमाडौं, असोज २ : संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तत्काल सर्वोच्च अदालत फर्किन नपाउने बताएको छ । आइतबार संसद सचिवालयका महासचिव डा भरतराज गौतमले विज्ञप्ति जारी गर्दै ...
गुइयाङ, असाेज २ : दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन्। आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ। बसमा...
काठमाडौं, असोज २ : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित खोचमा हराएका शिक्षकको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ। शनिबार हराएका शिक्षक केशव शिवाकोटीको आज (आइतबार) उद्धार गरिएको हो। मेलम्चीघ्...
काठमाडाैं, असाेज २ : जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप-२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरह...
काठमाडौं, असोज २ : नेकपा माओवादी केन्द्रले समानुपातिकको बन्द सूची भोलिमात्रै टुंगो लगाउने भएको छ । आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा समानुपातिक सूचीबारे छ...