
काठमाडौं । पोखरामा पर्यटकको बसाई अवधि लम्बाउने उद्देश्यसहित लक्जरी सर्भिस अपार्टमेन्ट ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा आएको छ । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्यटन व्यवसायी प...
काठमाडौं । दशैं–तिहारपछि घरजग्गा व्यवसायमा क्रमशः सुधार आउने अपेक्षा विपरित कात्तिकमा पनि किनबेच लयमा फर्किन सकेन । कात्तिक महिनामा देशभरीका मालपोत कार्यालयबाट २७ हजार ९३९ लिखत पारित भएका छन् । ...
काठमाडौं । एउटा व्यक्तिले घरजग्गा जोड्न जीवनभर संघर्ष गरिरहेको हुन्छ । जीवनभरको कमाई खर्चिंदा पनि घरजग्गा जोड्न मुस्किल छ । आफुले कमाएको पैसा थोरै थोरै भएपनि बचत गरेर बैंकबाट ऋण लिई घरजग्गा जोड्ने ...
हामीले आफ्नो घरको सुरक्षाका बारेमा धेरै सोच्नुपर्छ । किनकी, सधै दिनहरु एकैनास हुँदैनन् । कुनै दिन तपाईं घर बाहिर निस्कने वित्तिकै चोर पसेर चोरी गर्न सक्छ । घरमा चोर पसेर चोरी गरेका समाचार हाम्रा ल...
काठमाडौं । बृहत इन्भेष्टमेन्टस (बिआई)ले आयोजना गरेको १८औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्न भएको छ । बृहत इन्भेष्टमेन्ट रियल इस्टेट क्षेत्रमा प्रख्याती कमाएको व्यवसायिक समूह...
काठमाडौं । के तपाईं ठूलो क्षेत्रफलमा बनेको विलासी घर खोजिरहनुभएको छ । यदि छ भने हामी तपाईंलाई काठमाडौं उपत्यकामा बिक्रीमा राखिएका केही विलासी घरहरुका बारेमा जानकारी गराउन गइरहेका छौं । एक/डेढ रोप...
बागलुङ । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुङ्गे पुल थपिँदैछन् । बागलुङ र पर्वत जोड्ने...
काठमाडौं । कोभिड महामारी लगत्तै देखिएको तरलता अभाव, बढ्दो ब्याजदर, चर्को महंगीलगायत कारणले देशको अर्थतन्त्र चरम संकटमा परेको छ । पछिल्लो केही महिनायता घरजग्गा किनबेच करिव ठप्प नै छ । बढ्दो ब्याजदर...
भू–उपयोग नियमावली र घरजग्गा कारोबार घट्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको छ । . गत आर्थिक वर्ष २०७८/०७९को श्रावण/भदौ र असोज महिनादेखि चालु आर्थि...
काठमाडौं । घरजग्गा क्षेत्रमा देखिएको मन्दीको असर हाईराइज अपार्टमेन्ट किनबेचमा पनि देखिएको छ । तीन महिनामा देशभरी ७८ मात्रै अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । सा...
काठमाडौँ । भारतीय र नेपाली व्यवसायीको संयूक्त लगानीमा देशकै ठूलो सेरोमिक्स टायल्स उद्योग खुल्ने भएको छ । भारतको कजरिया सेरामिक्स र नेपालको रमेश कर्पको चार अर्ब लगानीमा टायल्स उद्योग खुल्ने भएको हो ...
बैंगलोर- गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात् अस्तव्यस्त भयो। त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटेलसम्मको बाटो पुरै खाली गराइएकाले चक्रपथ जाम थियो। काठमाडौँवासी अचम्मित ...
काठमाडौं । आन्तरिक तथा बाह्य कारणले देशको अर्थतन्त्र संकटोन्मुख भइरहेको बेलामा कालोसूचिमा पर्ने ऋणीको संख्या डरलाग्दो गरी बढेको छ । यस वर्षको साढे ६ महिनामा १२ हजार १४५ ऋणीलाई कर्जा सूचना केन्द्रले...
नगर विकास कोषले दिगो सहरी यातायात कार्यक्रमअन्तर्गत सरकारका सम्बन्धित निकायको समन्वयमा काठमाडौं उपत्यकामा विद्युतीय बस विस्तार गर्ने योजना अघि सारेको छ। यो कार्यक्रमलाई अन्य ठूला सहरमा पनि थप्दै लै...
काठमाडौं । देशमा निर्माणजन्य कामहरु ठप्प भएपछि सिजनमै निर्माण सामाग्रीको माग ७५ प्रतिशतसम्मले घटेको छ । तरलता अभाव, बढ्दो ब्याजदर, ऋण प्रवाहमा संकुचन, निराशाजनक सरकारको पुँजीगत खर्चलगायत कारण निर्म...
भरतपुर । चितवनमा घर जग्गाको कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालय भरतपुरका अनुसार पछिल्लो छ महिनाको अन्तरालमा घरजग्गा कारोबार झण्डै आधाले घटेको हो । गत वैशाखदेखि असोजसम्मको तथ्यांकअनुसार चितव...
काठमाडौं । मधेश प्रदेशमा अवस्थित घनाबस्ती भएको उर्वर जिल्ला धनुषा पछिल्लो समय घरजग्गा (रियलस्टेट) कारोबारको नयाँ हटस्पट बनेको छ । पछिल्लो समय देशमै सबैभन्दा धेरै घरजग्गा किनबेच हुने जिल्लामा धनुषा ...
मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार बिस्तार गर्दै एनआरएनए पुर्वउपाध्यक्ष सोनाम लामाले मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माण गरेका हुन् । काठमाडौं । मुस्ताङको मुक...
काठमाडौं । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि नेपाली कांग्रेसले ५ पेजको घोषणापत्र सार्वजनिक गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा डा. गोबिन्दराज पोखरेल, डा...
रामपुर (पाल्पा) । भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली...
वास्तुशास्त्र प्राचीन विज्ञान हो । यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ– देवशिल्प र मानवशिल्प । देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि...
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्ध...
प्रत्येक घरमा उर्जा बचत गर्न वा घरलाई उर्जामैत्री बनाउनलाई दैनिक जीवनशैलीलाई परिमार्जन गर्नैपर्छ । घरमा उर्जा बचत गर्नुको मुख्य उद्देश्य भनेको बिजुलीको लागत घटाउनु हो । उर्जा बचत गर्नका लागि विभि...
म्याग्दी- प्रायःसहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिकरुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन्। यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने ...
यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मी...
काभ्रे । सत्तारुढ गठबन्धनका काभ्रेका प्रतिनिधिसभा क्षेत्र नं २ र यसअन्तर्गतको दुई प्रदेशसभा क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारसहितको टोली चार दिनदेखि भुम्लु गाउँपालिकामा ‘घरदैलो’ अभियानमा...
काठमाडौं । घरजग्गा क्षेत्रमा प्रवाह हुने बैंकहरुको कर्जामा तरलता अभाव र बढ्दो ब्याजदरको असर भदौमा देखिएको छ । भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गामा एक अर्ब ६८ करोड रुपैयाँमात्र कर्जा प...
काठमाडौं । कर्जाको ब्याजदर वर्ष दिनमै बढेर दोब्बर भएपछि निजी क्षेत्रले अर्थमन्त्रालय र राष्ट्र बैंकलाई ब्याजदर घटाउन चर्को दबाब सुरु गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश एकले ब्याजदर वृ...
काठमाडौं । मेगा बैंकले आफ्ना ग्राहकहरुलाई घर, जग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवाको काम सहज रुपमा उपलब्ध गराउने उद्देश्यसहित भू–सेवा केन्द्र संचालनमा ल्याएको छ । भू–सेवा केन्द्र सञ्चालनमा ल्याउ...
काठमाडौं । असोज महिनामा जग्गाको कित्ताकाट झनै ओरालो लागेको छ । एक महिनामा देशभरी नौ हजार ४२६ कित्ता जग्गा टुक्रिएर १९ हजार १७८ कित्ता पुगेको छ । भदौ महिनाकै तुलनामा असोजमा जग्गाको कित्ताकाट २७ सय...
काठमाडौं । अर्थतन्त्रमा देखिएको संकटसँगै घरजग्गा व्यवसाय पनि सुस्ताएको छ । पछिल्ला महिनामा घरजग्गा कारोबार निरन्तर घटिरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । असोज महिनामा देशभरी २५ हजा...
काठमाडौं । बक्यौता कर असुलीमा आक्रमक बनेको काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित व्यापार व्यवसायहरुलाई अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूच...
विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर गर्नेलाई कारबाही र जरिवाना गर्ने भएको छ।महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको संयोजकत्वमा साझ...
काठमाडौं । बाणिज्य बैंकहरुले मुद्दती निक्षेप र बचतमा ब्याजदर वृद्धि नगरे पनि कर्जाको ब्याजदर भने बढाएका छन् । कार्तिकमा बैंकबाट कर्जा लिने ऋणीहरुले अधिकतम १८.२८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ ...
नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ। जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका ...
चितवन- चितवनको पटिहानीमा रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको ‘सोल्टी वेस्टइन्ड रिसोर्ट’ होटल सोल्टी समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आउने भएको छ । सोल्टी वेस्टइन...
दशैं–तिहार भन्ने वित्तिकै घर रंग्याउने भन्ने हुन्छ । जब घर रंग्याउने काम शुरु हुन्छ, तब पर्व आएको आभास हुन्छ । कतिपयले घर रंग्याउन दशैंतिहार नै कुर्ने पनि गर्छन् । दशैंतिहारमा घरमा कलर गरेर चिटि...
बाह्रै महिना शीतल, चिसो हावापानी। आँखै अगाडि सेताम्मे हिमाल। बिहानै झुल्किने घामको पहिलो प्रहर। समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो यो। कोलाहल, धुवाँधुलोबाट केही ट...
– मागभन्दा आपूर्ति बढी भइसकेको प्रतिस्पर्धी बजारमा सिजी सिमेन्ट उद्योगलाई बजार विस्तारमा भने सकस पर्ने देखिन्छ काठमाडौं । चौधरी ग्रुपले पाल्पाको सोमादी सर्देवामा निर्माण गरिरहेको सिमेन्ट उद्योगको...
सामान्यतः घरजग्गामा गरेको लगानी खेर जाँदैन भन्ने मान्यता छ । ‘माटोमा गरेको लगानीले धोका दिँदैन’ भन्ने नेपाली उक्तिले पनि लगानीको प्रतिफलका हिसावले घरजग्गा सुरक्षित रहेको झल्को दिन्छ । तर, माटो...