
काठमाडौं। बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाजुरास्थित टेलिकम कार्यालयको बा ५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो। ...
काठमाडौं। मकवानपुरको थाहा नगरपालिका–३ मा सोमबार बेलुका भएको बस दुर्घटनामा दुई जना शिक्षकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। थाहा नगरपालिका–३ नेपाल विद्युत प्राधिकरणको कार्यालय नजिकै भएको दुर...
काठमाडौं। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरे...
काठमाडौं। सगरमाथा चुचुरोमा ३१ औं पटक। आफ्नै कीर्तिमान तोड्दै कामीरिता शेर्पा मंगलबार बिहान ३१ औं पटक सर्वोच्च शिखरमा पुगेका छन्। सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाका अनुसार आज बिहान करिब...
विराटनगर। धनकुटाको जिल्ला अस्पताल मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरिने भएको छ। मोरङको बूढीगंगामा रहेको उक्त विश्वविद्यालयलाई अस्पताल हस्तान्तरण गरिने भएको हो। कोशी प्रदेश सरकारको सोमबार बसेको ...
सुनसरी। सुनसरीको भोक्राहा नरसिंहमा सोमबार अपराह्न ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुने दाबी गरेका छन्। काठमाडौंमा सोमबार आयोजित ‘युवासँग राप्रपा’ कार्यक्रम...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको उत्तेजनापूर्ण अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट क...
उदयपुर। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। कटारी नगरपालिकाकी एक बालिकालाई उनीहरुले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारमा संलग्न रहेको आरो...
काठमाडौं। भारतमा कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। त्यहाँका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा हजारभन्दा बढी सक्रिय कोरोना स...
काठमाडौं। जाजरकोटमा सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो। जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४....
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरेका छन्। प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति दोहोरिनु नहुने पनि उनले बताएका छन्। सो...
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताएका छन्। सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको...
काठमाडौं। नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा नाम जोडिएर विवादित बनेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बसेको पार्टी पदा...
काठमाडौं। राजावादी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्तिजनक र उत्तेजक अभिव्यक्ति दिएको आरोप लगाएको छ। संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै आगामी जेठ १५ गतेदेखि आन्दोलन गर्न लागिएपनि प्रधानम...
इलाम। इलाम सदरमुकामदेखि झापाको विर्तामोड जाने छोटो दूरीको सडकमा पर्ने पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा पुल निर्माण सकिन लागे...
काठमाडौं। खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा कपिलवस्तुमा दिदीभाइको मृत्यु भएको छ। शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको जलेर मृत्यु भएको प्रहरीले जनाएक...
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका ९ बुँदे सहमति कार्यान्वनमा आफू प्रतिवद्ध रहेको बताएका छन्। शिक्षक महासंघका प्रतिनिधिहरुले ९ बुँदे सहमतिभन्दा अगाडि ...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छन्। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथ...
काठमाडौं । यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ। यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ। मौसम विज्ञान विभागको पूर्व...

विशाल ताल र हिउँ थुप्रिएका पर्वतहरूले घेरिएको मनमोहक सियाटलमा नेपथ्यले शुक्रबार सानदार उपस्थिति जनाएको छ । ब्यान्डले नयाँ-पुराना लोकरक गीत प्रस्तुत गरेर दर्शक-श्रोतालाई भरपूर मनोरञ्जन दिएको छ । सात...
इलाम। जङ्गलबाट संकलन गरेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका इलामको माङ्सेबुङ–५ का २ जनाको आइतबार मृत्यु भएको छ। प्रहरीका अनुसार माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङक...
काठमाडौं। माध्यमिक तहमा एकै शिक्षकबाट दुई वटा विषय पढाउन सक्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको छ। शिक्षक अभावको समस्या समाधान गर्न यस्तो व्यवस्था गर्न लागिएको जनाइएको छ। यसको कार्यान्वयनका ...
काठमाडौं। सूचना प्रविधि क्षेत्रका व्यवसायीले स्वदेशमा सूचना प्रविधि कम्पनी स्थापना गर्न माग गरेका छन्। उनीहरुले यस क्षेत्रका लागि कर छुट दिन साथै डेटा सेन्टर स्थापना गर्न पनि माग गरेका छन्। भारतको...