
बागमती– वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन भएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडाैँका अनुसार सडकबाट पहिरो पन्छाएर ...
काठमाडाैँ– गत बिहीबारदेखि शनिबारसम्मको अविरल वर्षाले निम्त्याएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्मा १९४ जना घाइते भएको गृह मन्त्राल...
काठमाडौँ– इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई टोटनह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ। भ्रमणकारी टोलीले ओल्ड ट्रायफोर्डमा भएको खेलमा शानदार प्रदर्...

काठमाडौँ– सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा पत्रकारद्वय नवीन ढुंगाना र युवराज कँडेललाई थुनामा पठाउने फैसला गरेको छ।
काठमाडौँ– क्यानडामा जारी त्रिदेशीय टी-२० सिरिज क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।

गत शुक्रबार र शनिबारको बाढी धेरै अस्वाभाविक होइन। तर बाढीलाई ‘रेस्पोन्स’ गर्ने हाम्रा संयन्त्र कमजोर देखिए। खोलानालाबाट आएको पानी जुन ठाउँमा गएर बढी थुप्रिन्छ, त्यहाँ पानीको बढी प्रभाव देखिन्छ। जला...
काठमाडौँ– नवलपरासीपूर्व कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे सहकारी संस्थाको रकम हिनामिनाको अभियोगमा राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय...

चितवन– हावाहुरीबाट चितवनमा गरिएको केराखेतीमा ठूलो क्षति पुगेको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केराखेतीमा क्षति प...

टापु राष्ट्र श्रीलंकामा मनसुनी आँधीबेहरीसहित आएको बाढीपहिरो र रूखबिरुवा ढल्दा कम्तीमा १४ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी)ले बताएको छ।

काठमाडौँ– सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा निर्णय सुनाउने मिति तय गरेको छ।

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण २०८० वैशाख २७ गते पक्राउ परेका थिए। त्यही दिन खाँण गृहमन्त्री हुँदाका स्वकीय सचिव नरेन्द्...

काभ्रेपलान्चोक– मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेँसी चोकस्थित गुठीका नाममा रहेको जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ। तीन कित्तामा रहेको चार रोपनी पाँच आना एक पैसा क्षेत्रफलको उक्त जग्गामा रहेको पा...

काठमाडौँ– वित्तीय समानीकरण अनुदान कटौती भएको भन्दै नेपाल नगरपालिका संघ र राष्ट्रिय गाउँपालिका संघ आन्दोलित भएको छ। स्थानीय जनप्रतिनिधिले आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गर्दै अनुदान कटौत...

काठमाडौँ– सर्वोच्च अदालतले ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्चले आइतबार अन्तरिम ...

काठमाडौँ– सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने, उनीविरुद्ध मुद्दा छैन भनी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र खारेजीको मागसहितको रिट निवेदनमाथि सुनुवाइ गर्दै कारण देख...

काठमाडौँ– पहिलो वैवाहिक सम्बन्ध विच्छेद भएपछि जाजरकोटकी कल्पना (परिवर्तित नाम)ले दोस्रो विहे जुम्लामा गरिन्। त्यहाँ पुग्दा साथमा तोते बोल्ने छोरी थिइन्। जिल्ला सदरमुकाम खलंगा बजारमै चिया पसल खोलेर ...

काठमाडौँ– सहकारीको बचत रकम हिनामिना गरेको आरोप लगाउँदै स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका ५२८ बचतकर्ताले गत वैशाख २१ गते प्रहरीवृत्त कालीमाटीमा संस्थाका आठ पदाधिकारी र तीन पूर्वपदाधिकारीवि...

काठमाडौँ– अछामको रामारोशन गाउँपालिका–४ बाडुलासेन माडुको कृष्ण आधारभूत विद्यालयमा २०७४ सालसम्म कक्षा ८ सम्म पढाइ हुन्थ्यो। त्यसपछि स्रोतसाधनको अभावले कक्षा घटाइयो। अहिले प्रारम्भिक बालविकासदेखि कक्ष...

काठमाडौँ– प्रतिनिधिसभा सदस्यहरूले चुरे क्षेत्रको विनाशका कारण खानेपानीको मुहान सुक्दै गएकाले तराईवासीले खानेपानीको चरम अभाव सामना गरिरहेका भन्दै समयमा नै चुरे जोगाउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ– यो सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक १३.५१ अंक बढेर दुई हजार ८३.०४ को बिन्दुमा कायम भएको हो।

काठमाडौँ– सहकारीका बचतकर्ताको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी)लाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन ग...

काठमाडौँ– सन् २०२४ को मेमा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार मेमा जम्मा ९० हजार २११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

काठमाडौँ– काठमाडौँ महानगरपालिका कार्य क्षेत्र भई सम्पर्कमा नआएका करिब ९०० सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिएका छन्।

काठमाडौँ– बेलायतको म्यानचेस्टरमा आयोजना भएको ‘वुमन अफ द वल्र्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्किएकी छन्।

काठमाडौँ– औद्योगिक नगरी वीरगन्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण शुरू गरेको छ।
काठमाडौँ– घरेलु टोली अमेरिकाले आईसीसी टी२० विश्वकप क्रिकेटमा विजयी शुरूआत गरेको छ।

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ।

इनरुवा– हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँसहित शनिबार राति एक जनालाई पक्राउ परेका छन्।

काठमाडौँ– रगतको क्यान्सरबाट पीडित कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरू भाग ३’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो। न्यौपानेले क्यान्सरसँग ...
मुगु– बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका मुगुका चार जनाको मृत्यु भएको छ। उनीहरूको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मानवीय गतिविधिका कारण वायुमण्डलमा हरितगृह ग्यास (ग्रिनहाउस ग्यास) को मात्रा बढ्दै गएको छ। वायुमण्डलमा खराब ग्यास बढ्नुको खास कारण मानवीय गतिविधि हो। मानवीय सुखसुविधाका लागि अत्यधिक इन्धन प्रयोग गर्...

काठमाडौँ– नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
काठमाडौँ– युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल मड्रिडले जितेको छ।

महोत्तरी– खानेपानी खानेपानी अभावका कारण महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ। अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको संकट चुलिँदै जाँदा यहाँका गृहिणीले पानीको जोहो गर्न रातभरि जाग्राम ब...

दाङ– दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु भएको छ।

दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकन नेसनल कंग्रेस (एएनसी)ले तीन दशकदेखि प्राप्त गर्दै आएको पूर्ण बहुमत यस पटकको निर्वाचनमा गुमाएको छ। बहुमत गुमेसँगै एएनसीले नयाँ सरकार गठनका लागि सहयोगीको खोजीको सामन...

काठमाडौँ– गत वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना भएको तेस्रो लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएकामध्ये १२ वटा परियोजनाको आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट-इओआई) माग गर्ने समय थपिएको छ।

काठमाडौँ– ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ।

काठमाडौँ– ७ अक्टोबर २०२३। सिसापाङ्मा हिमाल आरोहणपछि आठ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरेर इतिहास बनाउने अन्तिम प्रयासमा थिइन्, दोलखाकी दावा योञ्जन शेर्पा। चीनको तिब्बतमा अवस्थित आठ हजार १३ मि...
मुगु– यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ। लेक लागेर छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गा...