

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपा सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले असहमतिको उत्तर हिंसा र अपमानबाट हुन न...

९ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकारहरूमा नेकपा एमालेसँग सत्ता सहकार्य तोड्ने निष्कर्ष लिएको एक सातापछि वाम सहकार्यको तीन बुँदे सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली ...

९ साउन, काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ । आयोजक संस्थाले काठमाडौंको सोल्टी होटलमा आयोजना गर्दै यस वर्षको प्रतियोगिताको अडिसन...

९ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असारमा खपत गरिएको बिजुलीको बिलको साउनमा भ्याट लिएको विषयमा आन्तरिक राजस्व विभागसँग राय माग गरेको छ । ‘बिजुलीमा भ्याट : साउनदेखि उठाउनुपर्ने, सरकारले अ...

९ साउन, खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले भरुवा बन्दुकसहित साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका २८ वर्षीय उर्गेन राई र २४ वर्षका दिप...

९ साउन, काठमाडौं । तीन दिनदेखि धनगढीमा अनशनरत डा. गोविन्द केसीमा कमजोरी देखिन थालेको छ । सेती प्रादेशिक अस्पतालले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार केसीमा कमजोरीका कारण बोल्न तथा हिँडडुल...

काठमाडौं । २६ भदौदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली’को प्रवर्धन गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ । आयोजित प्रेसमिटमा लोक स्वादको गीत सार्वजनिक गरियो । गीतमा निर्मातासमेत रहेका अर्जुन पो...

९ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले नेपाली कांग्रेस तयार नहुँदा प्रदेशहरूमा वाम सहकार्यको निर्णय लिनु परेको बताएका छन् । प्रदेशको सत्ता सहकार्यबारे एमालेसँग तीन...

काठमाडौं । मार्भल स्टुडियोले अन्ततः ‘एभेन्जर्सः डुम्सडे’ को पहिलो ट्रेलर सार्वजनिक गरेको छ । २ मिनेट २५ सेकेन्ड लामो ट्रेलरमा पहिलो पटक रबर्ट डाउनी जुनियर सुपरभिलेन डाक्टर डुमको रूपमा देखिएका छन् ।...

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी नरहेको बताएका छन् । उपसभापति शर्माले अनलाइनखबरस...

९ साउन, काठमाडौं । प्रहरीले प्रदर्शन रोक्न अश्रुग्यास प्रहार गरिरहेको छ, लाठी चलाइरदर्शनकारी युवाहरू भने प्रहरीकै दमनका साधनमाथि ठट्टा गरिरहेका छन्। एक युवा प्रहरीतिर हेर्दै भन्छन्, ‘सर ! यहाँ टिय...

९ साउन, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा सडकबाट भोटेकोशी नदीमा खसेर एक ईभी गाडी चालकसहित बेपत्ता भएको छ । शनिबार साँझ ५:४० बजेतिर स्याफ्रबेँसीबाट धुन्चेतर्फ आउन लागेको अन...

८ साउन, गोरखा । सार्वजनिक जग्गा अतिक्रमण गरी गोरखा नगरपालिका–११ मा विस्तार भएको बाह्रकिलो बजार हटेसँगै नयाँ ठाउँमा बजार बसाउन स्थानीयबीच हानथाप चलेको छ । विशेषगरी बाह्रकिलो र तेह्रकिलोका स्थानीयवा...

९ साउन, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गरेका छन् । नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरम...

काठमाडौं । युवापुस्तामा रुचाइएका गायकद्धय सुशान्त केसी र साकारले सांगीतिक सहकार्य गर्ने भएका छन् । लिलबुद्ध नाम त्याग्ने घोषणा गरेको केही दिनमै साकारले आगामी गीतका लागि आफू र सुशान्तबीच सहकार्य हुन...

९ साउन, पोखरा । गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक प्रदेश प्रमुख डिल्लीराम भट्टले फर्काइदिएक...

९ साउन, काठमाडौं । वरिष्ठ अभिनेता नसीरुद्दीन शाहले २१ जुलाईमा सामाजिक सञ्जालमार्फत एउटा भावुक र आक्रोशपूर्ण भिडियो सन्देश सार्वजनिक गरे। त्यसको एक दिनअघि, २० जुलाईमा, कक्रोच जनता पार्टी (सीजेपी)ले ...

९ साउन, काठमाडौं । भारतमा आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी(सीजेपी)ले नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले आफ्ना माग पूरा गर्ने सहमति भएको बताएको छ । सीजेपीले प्रदर्शनकारीहरूलाई घर फर्किन पनि ...

९ साउन, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका–४ पनौटा स्थित कालीगण्डकी नदीको बगरमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार दिउँसो स्थानीयवासीले नदीले बगाएर ल्य...

९ साउन, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् । मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया...

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले संसद् सरकारको छायाँमा परेको टिप्पणी गरेका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘संसद् कता-कता सरकारको छाया...

९ साउन, काठमाडौं । शुक्रबार सभामुख डोलप्रसाद अर्यालले संसदीय विषयगत समितिका सचिवहरूसँग छलफल गरे। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सम्बन्धित समितिका सचिवहरूले समितिमा रहेका बिजनेसबार...

९ साउन, धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुर जिल्ला कमिटीले भोजपुर नगरपालिकाकी उपमेयर र वडाध्यक्षसहित केही नेता–कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाएको छ । पार्टीको नीति, सिद्धान्त ...

९ साउन, काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले दुई वटा प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग थप परामर्श गर्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्यु...

९ साउन, काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स...

९ साउन, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा २ महिला बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका ...

९ साउन, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास तथा पुस्तान्तरणलाई कानुनी आधार प्रदान...

९ साउन, काठमाडौं । काभ्रेको धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृष्य होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन ...

९ साउन, चितवन । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ । पहिलो वर्ष चार वटा कार्यक्रममा १० जना विद्यार्थी भर्ना गर्न लागेको हो । विश्वविद्यालयक...

९ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै राखिएको कारभित्र एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एस...

९ साउन, काठमाडौं । धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् । मन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबा...

मेरी नातिनी कक्षा ६ मा पढ्छिन् । कहिलेकाहीँ म उनलाई लिन विद्यालय जाने गरेको छु । केही दिनअघि विद्यार्थी छुट्नु १० मिनेट अगावै विद्यालय पुगेकोले केही समय नातिनीलाई बाहिर पर्खनुपर्यो । त्यहाँ अरू अ...

९ साउन, काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति र मातहतका काठमाडौं, भक्तप...

९ साउन, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । गत असार ३२ गते काँग्रेस र नेकपाका १६ सा...

९ साउन, अर्घाखाँची । अर्घाखाँची जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरे...