

काठमाडौं। काठमाडौंको सुन्दरीजल क्षेत्रबाट प्रहरीले ३० किलोग्राम अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं। लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा ...

काठमाडौं । हरेक १२ वर्षमा आयोजना हुनुपर्ने तर पछिल्ला २४ वर्षदेखि हुन नसकेको सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौंमा दिपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोज...

लमजुङ। लमजुङको मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको सालिक तोडफोड गरेको आरोप...

धनगढी। २४औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित तीन सदस्यीय सरकारी टोली धनगढी पुगेको छ।

काठमाडौं देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको चन्द्रागिरी, मकवानपुरको भीमफेदी र सुनसरीको भोक्राहा नरसिंहबाट शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिइए...

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन र चालकहरूमाथि प्रहरीले निगरानी कडा पारेको छ।

रसुवा। रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुल नजिकै पासाङल्हामु सडकखण्डमा गुडिरहेको एउटा विद्युतीय भ्यान (ईभी) शनिबार साँझ त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ।

नयाँदिल्ली। भारतमा राष्ट्रिय पात्रता प्रवेश परीक्षा (नीट युजी) को प्रश्नपत्र बाहिरिएको प्रकरण र विद्यार्थी आन्दोलनको तीव्र दबाबपछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा द...

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वोच्च अदालतका चार जना वरिष्ठ न्यायाधीशहरूविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराउने तयारी गरेपछि नेपालको न्यायिक र राजनीतिक वृत्तमा गम्भीर ...

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ।

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हा...

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ।

मेष दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा नाफा हुनेछ। सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्ने छ।

धनगढी। प्रधानाध्यापक संघ कैलालीको दोस्रो जिल्ला सम्मेलन पदम राज जोशीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अध्यक्षमा निर्वाचित जोशी सरस्वती आधारभुत विद्यालय धनगढी-१ शान्तिनगरका प्रधा...

काठमाडौं। गुल्मीको कालिगण्डकी गाउँपालिका–४ पनौटा स्थित कालीगण्डकी नदीको बगरमा एक महिलाको शव फेला परेको छ।

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमार्गमा पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ ।

धनगढी । तीन दिनदेखि धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा कमजोरी देखिन थालेको छ। सेती प्रादेशिक अस्पतालले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै शरीरमा कमजोरी बढेका कारण उनलाई बोल्न तथ...

दमास्कस। सिरियाको मध्य–पूर्वी मरुभूमी क्षेत्रमा शनिबार दुई यात्रुबाहक बसहरू एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको सिरियाली सञ्चार माध्यमले जनाएका छन्। घटनामा थप ३० जना घ...

काठमाडौं । नेपाली कांग्रेस सहकार्यका लागि तयार नभएपछि प्रदेशहरूमा एमालेसँग वाम सहकार्यको निर्णय लिनुपरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले बताएका छन्।

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित सडकबाट भोटेकोशी नदीमा विद्युतीय (ईभी) गाडी खस्दा चालक बेपत्ता भएका छन्।

भद्रपुर (झापा)। झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैया सर्लाहीका प्रमुख र मेकानिकल अधिकृतलाई पक्राउ गरेको छ। अख्तियार दुर...

बागमती। बागमती प्रदेशको बन तथा वातावरण मन्त्रालयले एक वर्षे समयावधिमा ८२ प्रतिशत प्रगति हासिल गरेको छ।

रामेछाप। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका ...

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार दिउँसो बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

काठमाडौं । अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २५ जनालाई नियन्त्रणमा लिएको छ।

जनकपुर। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राज्य नागरिकको पक्षमै हुनुपर्ने धारणा राखेका छन्।
काठमाडौं। तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन्।

सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

काठमाडौं। प्रदेश सभाहरूमा पछिल्लो समय बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूलाई समाधान गर्न नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्ट...

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र पार्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ।

गण्डकी। धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा आज बागलुङ नगरपालिका-४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ।

जनकपुरधाम। धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले ठुलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ।

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा एक महिला पार्क गरी राखिएको विद्युतीय कारभित्र डढेको अवस्थामा मृत फेला परेकी छिन्। तारकेश्वर नगरपालिका वडा नं. १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन...

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१, कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै राखिएको कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधनका नाममा संविधानको मूल मर्म र लोकतान्त्रिक व्यवस्थामाथि आघात पुर्याउने प्रयास स्...

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। शनिबार अपरान्ह बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पद त्यागको घोषणा गरेका हुन्।

काठमाडौं। सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक प्राध्यापक डा. गोविन्द केसीसँग वार्ता गरी सहमति खोज्न सरकारले टोली धनगढी पठाएको छ।