
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान शुरू भएको छ । बिहान ७ बजेदेखि मतदान शुरू भएसँगै पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसम्मले मतदान गरेका छन् । नेकपा (माओवादी ...
वीरगञ्ज। मङ्सिर ४ गते (आज) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा प्रभावकारी बनाउन वीरगञ्ज नाका बन्द गरिएको छ । स्थानीय प्रशासनले बिहीवार मध्यरातदेखि नेपाल भारत सिमाना सिल गरेपछि यो नाकाम...
काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीले प्रदान गर्ने मार्जिन कारोबार सुविधा फन्ड अभावमा प्रभावकारी बन्न नसकेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट २२ ब्रोकर कम्पनीले मार्जिन का...
विराटनगर । नेपाली व्यवसायीका लागि टाउको दुखाइ बनेको भारतको मिरगञ्जस्थित प्रमाणा नदीमाथिको बेलिब्रिज सवारीसाधन आवागमनका लागि १५ दिनभित्रै खुला गर्ने भारतीय अधिकारीले आश्वासन दिएका छन् । मोरङ व्याप...
काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (यान्त्रिक उडान) सोमवारबाट शुरू हुने भएको छ । त्यसका लागि एरो थाईको जहाज शनिवार बिहान पोखरास्थित पुरानो विमानस्थलमा पुगेको छ । मुख्...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन् । उनले आइतवार बिहान रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले उक्त मतदान के...
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभर एकैसाथ मतदान शुरु भएको छ । देशभरका ७७ ओटै जिल्लाका मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मतदान गरेका छन् । उनले आइतवार बिहान ७ः१५ बजे चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्...
काठमाडौं । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको दाबी गरेको छ । आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराएकाले उल्लंघ...
काठमाडौं । एभरेष्ट बैंकले २८औं वार्षिक साधारण सभा मंसिर २६ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले काठमाडौं, लैनचौरस्थित ब्याक्वेट लैनचौरमा उक्त दिन बिहान ११ बजे साधारण सभा गर्न लागेकाे हाे । साधा...
.
विराटनगर । भन्सार छलेर नेपाल भित्र्याइएको २१ मेट्रिक टन मैदा विराटनगर भन्सार कार्यालयले १४ लाखमा लिलामी गरेको छ । पाँच जना अभियुक्तलाई २१ लाख ८६ हजार ५०० रुपैयाँ धरौटीमा रिहा गरेको छ । सुनसरीका विभ...
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको प्राकृतिक तातोपानी कुण्डमा आउनेहरूले यस क्षेत्रमा होटल र घरबास (होमस्टे)हरू भरिभराउ भएका छन् । पछिल्लो समय तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्...
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा न ६ पाखापानीका दुई गाउँलाई जोड्ने पुल बनेपछि गाउँवासी खुशी भएका छन् । पाखापानी गाउँ र कोटगाउँ जोड्न जिल्लाकै दोस्रो लामो झोलुंगे पुल बनेपछि यहाँका स्...
बागलुङ । सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महीनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आएका छन् । यसपटक चुनावको अघिल्लो दिन पनि उनी काममै व्यस्त छन् । यसअघिका चुनावमा मतद...
भैरहवा । आइतवार हुने मतदानलाई लक्षित गरी रूपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल...
सिन्धुपाल्चोक । २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली संघले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर आवासीय प्रयोगमा आउन सकेका छैनन् । भूकम्पलगत्तै रोटरी इन्ट...
चितवन । नेपालकै ठूलो महोत्सवमध्ये परिचित चितवन महोत्सवको तयारी शुरू गरिएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले पुस २५ देखि माघ ४ गतेसम्म नारायणी नद...
कञ्चनपुर । निर्वाचनका लागि कञ्चनपुरका मतदान केन्द्र समावेश बनाइएका छन् । मतदान केन्द्रहरूलाई लैंगिक र अपांगमैत्री हिसावले समावेशी बनाइएका हुन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जो...
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो । सो अवसरमा कम्पनीका अध्यक्ष बाबुराम थापाले कर्मचारी...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । आफ्नो भुक्तानीसम्बन्धी कारोबार नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीमार्फत गर्ने व्यवस्थाका लागि ...
सुदूरपश्चिम । चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मत...
भैरहवा । ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ नाराका साथ भैरहवामा आठौं लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघको आयोजनामा यही मङ्सिर २३...
मेड्पाबाट उद्यमशीलताका लागि सहयोग लघु उद्यम कार्यक्रममा अंगीकार गरिएको सरकारी नीति र कार्यक्रमको एउटा महत्त्वपूर्ण आयाम थियो । उदीयमान उद्यमीका लागि व्यवसाय विकास सहजकर्ताको घनीभूत सेवा उपलब्ध गरा...
काठमाडौं । निर्वाचन आयोगले आइतवार बिहान ७ देखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ । आयोगमा शनिवार आयोजित पत्रका...
आज गणतान्त्रिक नेपालको संविधान जारी भएपछि संघीय र प्रदेश संसद्का लागि दोस्रो निर्वाचन हुँदै छ । लोकतन्त्र र संघीय शासनलाई बलियो बनाउने आधारभूत अभ्यास हो : निर्वाचन । यसले आगामी ५ वर्षका लागि नयाँ स...
काठमाडौं ।प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर उडान मात्रै हुने विमानस्थल कार्यालयले बताएको छ । ...
काठमाडौं । डिशहोम मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ अभियान शुरु गरेको छ । ‘डिशहोममा फुटबलको जादु महसुस गर्नुहोस्’ भन्ने नारासहित सो अभियान शुरु गरिएको हो । डिशहोमले फिफा विश्वकपको लाइभ प्रसारण ग...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल शनिवार नै चितवन आएको ...
उत्तर कोरिया । उत्तर कोरियाका शासक किम जोङ उनले पहिलोपटक आफ्नो छोरीलाई क्षेप्यास्त्र देखाइरहेको फोटोबाट सार्वजनिक गरेका छन् । सैन्य सामाग्री अवलोकनका लागि उनले छोरीलाईसँगै लिएर गएको तस्विर रोयटर्सब...
काठमाडौं । रुसको सुदूर पूर्वी सखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिवार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य नौ जना घाइते भएका छ...
काठमाडौं । सरकारले मंसिर ४ गते आइतवार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ । गृहमन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक त...
प्रिटोरिया (दक्षिण अफ्रिका) ।दक्षिण अफ्रिकाका करीब ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थानसम्म लिएर सामुदायिक स्थलहरूमासमेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको ...
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मत...
निर्वाचनमा खटिएका सुरक्षाकर्मी । तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले २ लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ । देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजा...
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमुख निर्वाचन अधिकृतहरुलाई मतदान तथा मत गणना कार्य मर्यादित र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदान...
काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरुलाई चुनावका दिनमा दूरसञ्चार सेवालाई थप प्रभावकारी राख्न निर्देशन दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै मंसिर चार गते हुन गइरहेको निर्वा...
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्र कब्जा गर्न खोज्नेलाई तत्काल कारबाही हुने बताएका छन् । उनले निष्पक्ष र भयमुक्त वातावरण निर्वाचन हुने बताउँदै मतदान कार्य सञ्चालन ...
काठमाडौं । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहीता उल्लंघनका घटना कम भएको दाबी गरेको छ । आयोगले निर्वाचन आचारसंहीतालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको...