

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युव...

एजेन्सी । टाटा मोटर्सले आगामी केही महिनाभित्रै भारतीय बजारमा ६ वटा नयाँ मोडलका गाडीहरू सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो पोर्टफोलियोलाई अझ मजबुत बनाउन इलेक्ट्रिक, पेट्रोल/डिजेल र सीएनज...

काठमाडौं । सूर्य नेपालले एक वर्षमा सवा ३२ अर्ब रुपैयाँ बढी व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२४ मा २८ करोड ८१ लाख ८० लाख रुप...

भद्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडिबी)को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माणाधीन आयोजन...

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिव...

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी स...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्ध...

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मन...

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सत्ता साझेदारीका विषयमा औपचारिक र लिखित सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष...

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडे...

जनकपुरधाम । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ को नौसय बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले ठुलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ । वडा सदस्य साहले लुकाइछिपाइ डिएपी मल ...

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा क...

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन तथा यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, इन्जि...

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा एक महिलाको शव कारभित्र जलेको अवस्थामा फेला परेको छ। तारकेश्वर- ९, शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल शनिबार दिउँसो उक्त कारमा मृत फेला परेकी हुन्। र...

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैया सर्लाहीका प्रमुख र मेकानिकल अधिकृतलाई पक्राउ गरेको छ । अख्तियार ...

काठमाडौं । असार महिनादेखि नै बिजुलीको बीलमा थपिएको मूल्य अभिवृद्धि कर (भ्याट) समस्या समधान गर्न उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आन्तरिक राजस्व विभागसँग राय मागेको छ । नेपाल विद्युत प्राधिकरण...

काठमाडौं । सरकारले प्रचलनमा ल्याउने नयाँ एक रुपैयाँको सिक्काको डिजाइनमा नेपालको चुच्चे नक्सा र आकाश भैरवको आकृति समावेश गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार तयार पारिएको नयाँ डिजाइनल...

काठमाडौं । भारतको केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको (पेपर लिक) प्रकरणलाई लिएर चर्को दबाबमा परेका प्रधानले अन्ततः र...

काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ ले बिरोध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सह...

काठमाडौं । पशु चिकित्सकहरूलाई औषधि सिफारिस (प्रेस्क्रिप्सन) गर्ने कानुनी अधिकार प्रदान गर्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। विद्यमान कानुनमा आवश्यक परिमार्जन गरी यो...

काठमाडौं । नेपालमा एक वर्षको अवधीमा १२ लाख पर्यटकले भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल १२ लाख ९ हजार ३५७ जना विदेशी पर...

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन ...

धनुषा । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी कम्तीमा १० वटा पालिकालाई...

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा गएराति गएको विनाशकारी पहिरोमा पुरिएर एक बालकको ज्यान गएको छ। बस्तीभन्दा करिब २०० मिटर माथिबाट खसेको ढुङ्गासहितको पहिरोले घर पुर्दा ३ वर्षीय ...

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी ६.० अन...

काठमाडौं । सरकारले सिंचाइ गर्न प्रयोग हुने बिजुली महसुलमा प्रदान हुँदै आएको अनुदान कटौती नभएको जनाएको छ । अर्थमन्त्री डा.स्वर्णीम वाग्लेको सचिवालयले सूचना जारी गर्दै सरकारले बजेट कार्यान्वयन मार्ग...

काठमाडौं । विगत चार महिनादेखि पोल्ट्री व्यवसायमा ठुलो धक्का पुर्याएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को प्रकोप नेपालमा पछिल्लो समय नियन्त्रणको दिशामा अघि बढेको छ। चालु आर्थिक वर्षको सुरुवाती दिन अ...

काठमाडौं । सरकारले एक वर्षको अवधीमा १०६ वटा साना तथा ठूला आयोजनाहरुको वातावरणीय अध्ययन प्रतिवेदन तथा व्यवस्थापन योजना स्वीकृत गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले विकास निर्माण र वातावरणीय ...

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आफ्नो मातहतका निकायबाट उत्पादन हुने विभिन्न प्रजातिका आलंकारिक (सजावटका) बिरुवाहरूको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ। साउन ६ गते बसेको मन्त्रालयको म...

काठमाडौं । बुध्द एयरले आज नेपालमा पहिलो पटक अत्याधुनिक एटीआर–७२–६०० सिरिजको जहाज भित्र्याएको छ। फ्रान्सको तुलुसबाट ल्याइएको ‘९ एन–एओएस’ विमान पहिचान चिह्न रहेको यो जहाजलाई आवश्यक कानुनी र प्राविधि...

काठमाडौं । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण निम्तिएको बाढी र पहिरोले मुलुकको सडक सञ्जालमा ठूलो असर पुर्याएको छ। विशेषगरी कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावि...

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने ‘हरिशयनी एकादशी’ पर्व आज देशभर मनाइँदैछ । सनातन वैदिक परम्परा अनुसार आजको दिन घर–घरको तुलसी मोठमा नयाँ बिरुवा सारेर चार महिना लामो विशेष पूज...

काठमाडौं । सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैयाका दुई उच्च कर्मचारी ठूलो रकमको घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन प्रमुख अनु...

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भागमा सरदर स्थानको आसपासमा छ । देशभर...
बागमती । हेटौँडा सहिद स्मारकमा गत आर्थिक वर्ष २०८२/८३ मा पाँच लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । स्मारकमा स्वदेशी एवं विदेशी गरी पाँच लाख पर्यटकले भ्रमण गरेको व्यवस्थापक रामचन्द्र न्यौपानेले ...
काठमाडौं । फुटबल संसारमा एउटा नयाँ अध्याय लेखिँदैछ । मेसी, रोनाल्डो, जिदान, रूनी, बेकम जस्ता दिग्गजहरूले मैदानमा इतिहास रचिसकेका छन् र अब उनीहरूका छोराहरूले पनि उही मैदानमा आफ्नै पहिचान बनाउने प्रय...

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सचिवालयमा २७ जना कर्मचारी तथा सल्लाहकार नियुक्त गरेको पाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार शाहले दुई जनालाई मन्त्री र दुई जनालाई राज्यम...

काठमाडौं । अमेरिकाले आफ्ना ६० वटा मुख्य व्यापारिक साझेदार देशहरूमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लागू गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः सत्ता सम्हालेपछि चर्काएको व्यापार युद्धलाई थप...
विराटनगर । पूर्वको प्रमुख व्यापारिक नाका विराटनगरको जोगबनीबाट आर्थिक वर्ष २०८२/०८३ मा २ खर्ब ४१ अर्ब ६५ करोड ९९ लाख रुपैयाँको आयात हुँदा निर्यात ८८ अर्ब ७२ करोड ८४ लाखमा खुम्चिएको छ । यो नाकाबाट आ...

काठमाडौं । रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप विस्तार गर्दै विभिन्न स्मार्ट वेयरेबल उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले उत्कृष्ट अडियो अनुभव, स्मार्ट कनेक्टिभिटी र दैनिक...