

मुगु – जिल्ला अदालत मुगुले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका अधिकांश मुद्दा तथा निवेदन फर्छ्योट गरेको जनाएको छ। अदालतका अनुसार देवानी, फौजदारी, सम्बन्ध विच्छेद, अंश, लेनदेन लगायतका विभिन्न प्रकृतिक...

हुम्ला – सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जिल्लाभरका लाभग्राहीको सूचीकरण र नवीकरणका लागि वडा कार्यालयमा घुइँचो लाग्ने गरेको छ। नयाँले सूचीकरण र पुरानाले नवीकरण गरेपछि मात्र सो सुविधा प्राप्त हुन...

दाङ – लमही नगरपालिकाले सामुदायिक डायलाइसिस सेन्टरमा नयाँ डायलाइसिस मेसिन जडानका लागि बजेट व्यवस्थापन गरेको जनाएको छ।

हुम्ला – विद्यालयमा स्मार्ट बोर्डमा पठनपाठनले शिक्षण सिकाइ प्रभावकारी भएको छ। प्राप्त भएका स्मार्ट बोर्डमा विद्यालयले पठनपाठन सुरु गरेपछि विद्यार्थी त्यसतर्फ आकर्षित हुनुका साथै कक्षामा सक्रियतासमे...

हुम्ला – काठमाडौँबाट रसुवागढी हुँदै तिब्बती मार्ग भएर खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको खाद्यान्न हुम्ला आइपुगेको छ। लिमिटेडले सो मार्ग भएर हुम्लामा खाद्यान्न ढुवानी गरिरहेको र यसअघि हिउँ...

जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको मन जित्न सफल अनाथ बाँदर, पन्चले आइतबार आफ्नो पहिलो जन्मदिन मनाएको छ।

सुदूरपश्चिम – कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गरेका छन्।

काठमाडौँ – वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ।

माेरङ –संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले विश्वमा अबको युद्ध सीमालाई लिएर नहुने बताएका छन्।

हुम्ला – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्ड बजारमा सुपथ मूल्यको फार्मेसी स्थापना गरिएको छ। सेवाग्राही बिरामीलाई सहज र सुपथ मूल्यमा औषधि बिक्री वितरण गर्नका लागि ताक्ला...

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको बताएका छन्।

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा तीन बुँदे सहमति भएको छ।

काठमाडौँ– अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलको धनगढी पुगेका छन्।

काठमाडौँ – काठमाडौँको तारकेश्वरमा कारभित्र एक महिला मृत फेला परेकी छन्।

गण्डकी – धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका अवसरमा आज बागलुङ नगरपालिका-४ स्थित निरयघाटलाई मानवसेवा धाम बनाउने उद्देश्यसहित १०८ तुलसी रोपण गरिएको छ।

हुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्।

कर्णाली – मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा च्यापिएर एक जना बालकको मृत्यु भएको छ। रारा छायाँनाथ नगरपालिका-१३ तिर्प घर भई पुलु बजारस्थित पेमा लामाको घरमा होटल व्य...

भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई ‘लोकतन्त्रको जित’ भनेका छन्।

जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कर्मैया सर्लाहीका प्रमुख र मेकानिकल अधिकृतलाई पक्राउ गरेको छ।

काठमाडौँ – नेपालका स्वास्थ्य संस्थाहरूमा भइरहेको चरम श्रम शोषणविरुद्ध युवा, इन्टर्न र आवासीय चिकित्सकहरूले माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

काठमाडौँ– मुगुको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगासहित पहिरो खस्दा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

काठमाडौँ– भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी आठ लाख २१ हजार ११५ रुपैयाँ घुस रकमसहित रंगे हात पक्राउ परेका छन्।

विराटनगर– मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार दिउँसोबाट बेपत्ता भएकी चार वर्षीया बालिका कायानत खातुनको शव फेला परेको छ।

रुपन्देही- रूपन्देही जिल्लामा पछिल्लो समय सर्प र सर्पदंशका घटनाहरू बढ्दै गएपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सर्पदंशसम्बन्धी सचेतनामूलक अभियान सुरु गरिएको छ।

हुम्ला- कर्णाली करिडोर अन्तर्गत कालीकोटको गोगने खोलामा अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रोल्पा — सामाजिक सञ्जालमा भाइरल बनेका रोल्पाका तीन बालिकाले उच्च शिक्षा (स्नातक) सम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका छन्।

रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। तीमध्ये १० जनाको मृत्यु किभ नजिकै भएको ड्रोन प्रविधि प्रदर्शनी स्थलमा भएको हो। उक्त ड्रोन प्रविधि प्रदर्शनी स्थलमा ब्यालिस्टिक...

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिए...

बागमती- जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ ।

काठमाडौँ- प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
काठमाडौं- विश्व फुटबलकाे सर्वाेच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनप्रति नेपालका विभिन्न फुटबल क्लबहरूले गम्भीर चिन्ता व्यक्त गर्दै यथाशीघ्र निलम्बन फुकुवा गर्न सम्ब...

काठमाडौं- सर्वोच्च अदालतले पशु चिकित्सकलाई पशु औषधि सिफारिसको कानुनी अधिकार दिने गरी कानुन बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ।

काठमाडौं- काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा शुक्रबार दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उँचो बनाएर गौरवका साथ उभिन सकिएको बताएका छन्।

काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

जनकपुरधाम – जनकपुरधाममा राजासहितको प्रजातन्त्र ल्याउन हस्ताक्षर महाअभियान सञ्चालन गरिएको छ।

काठमाडौँ — सामसङ नेपालले आफ्नो ‘सामसङ इनोभेसन क्याम्पस’ (SIC) अन्तर्गत सञ्चालित कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ।