

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एकपटकको नेपाली, सधैँको नेपाली हौँ’ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वार...

बागमती प्रदेशमा सरकार गठनका लागि एमाले र नेकपालाई पर्याप्त बहुमत नपुग्दा सरकार बनाउन चुनौती देखिएको छ । दुवै दलसँग सरकार गठनका लागि आवश्यक बहुमत संख्या नपुगेकाले साना दलको समर्थन अनिवार्य बनेको हो ...

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्ना मुख्यमन्त्री र प्रदेशका सभापतिलाई छलफलमा बोलाएका छन् । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार सञ्चालनका लागि सहमति भएपछि थापाले मुख...
फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा आएका केप भेर्डेका गोलकिपर भोजिन्हा चिलीको प्रतिष्ठित फुटबल क्लब कोलो कोलोमा अनुबन्धित भएका छन् । ४० वर्षीय भोजिन्हाले विश्वकपमा स्पेन र अर्जेन्टिनाजस्...

फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन् । फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा तीव्र हावा र उच्च तापक्रमका कारण आगो नियन्त्रणमा आउन नसकेक...

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसप...

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले अनशनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद भएको बताएका छन् । शिक्षामन्त्री सस्मित पोखरेलसँगको समन्वयमा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी...

२३ जुलाई २०२६ को साँझ । पहेँलो सागरबाट बहने चिसो हावामा एउटा यस्तो गन्ध मिसिएको थियो, जुन विश्वका अन्य तटीय सहरहरूमा विरलै महसुस गर्न पाइन्छ । थरिथरीका बियरको कडा सुवास । चीनको छिङताओ वेस्ट कोस्ट ...

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सहकार्यसम्बन्धी तीनबुँदे सहमति भएको छ । शुक्रबार (९ साउन) दिउँसो एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक...

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामाको माग गर्दै करिब एक महिनादेखि नयाँदिल्लीको जन्तरमन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले आन्दोलन गर्दै आएको थियो । श...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व गर्ने भएको छ । शनिबार एमाले–नेकपाबीच कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएकाे हाे । ...

मानव सभ्यताको विकाससँगै विज्ञान, प्रविधि, कानुन र सामाजिक व्यवस्थामा अभूतपूर्व परिवर्तन आएको छ । मानिस चन्द्रमासम्म पुगिसकेको छ र आज कृत्रिम बुद्धिमत्ताको युगमा बाँचिरहेको छ । तर, एउटा कुरा भने हजा...

साउनको पहिलो साता सकिँदासम्म धान उत्पादनका लागि उर्वर भूमि मानिने लुम्बिनी प्रदेशमा ११ प्रतिशत खेतमा अझै धान रोप्न बाँकी छ । शुक्रबारसम्मको तथ्यांकअनुसार प्रदेशभर झण्डै ८९ प्रतिशत धान रोपाइँ सकिएको...

काठमाडौंकाे तारकेश्वर नगरपालिका–१, चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–९ निवासी ४५ वर्षीया रश्मी रिजालको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प...

कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्...

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारी गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । शनिबार दुई दलबीच पाँच प्रदेशमा सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको हाे । दुवै द...
गर्भावस्था, एउटा यस्तो यात्रा, जहाँ आमाको हरेक सानो निर्णयले गर्भमा हुर्किरहेको नयाँ जीवनसँग सम्बन्ध राख्छ । त्यसैले यो समयमा उठाइने हरेक पाइला धेरै सोचविचार गरेर मात्रै चालिन्छन् । यही बेला धेरै ...

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सत्ता साझेदारी गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । प्रदेशसभामा देखिएको बजेट निर्माणसम्बन्धी असमझदारी, बजेटविहीन अवस्था तथा...

सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन, विकास तथा पुस्तान्तरणलाई कानुनी आधार प्रदान गर्ने बताएका छन् । छिन्नलत...

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् । शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोनमा संव...

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । प्रकाशित मिति: शनिबार, साउन ९, २०८३ १७:०४

सामाजिक अभियन्ता सोनम वाङचुकले शनिबार केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लोकतन्त्रको जित बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै वाङचुकले सडकबाट उठेको जनआवाज अ...

बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो राखेकी छन् । मन...

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने र...

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्रांगारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी कम्तीमा १० वटा पालिकालाई नमुना का...

मुगुकाे मुगुम कार्मारोङ गाउँपालिका-५, पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । शनिबार बिहान करिब ४ बजे स्थानीय पेमा लामाको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका छायाँनाथ र...

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । प्रकाशित मिति: शनिबार, साउन ९, २०८३ १५:१७

बिहारका विभिन्न क्षेत्रमा शनिबार आह्वान गरिएको 'बिहार बन्द' को प्रभाव देखिएको छ । शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग तथा जुलाई २२ मा विद्यार्थीमाथि भएको प्रहरी लाठीचार्जको विरोधमा वि...

झापामा पछिल्लो समय डेंगी संक्रमणको दर घट्दै गएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेंग...

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन तथा समुदाय-प्रहरी साझेदारीबाट मात्र शान्तिपूर्ण समाज निर्माण सम्भव हुने बताएका छन् । बेलायत सरकारको आर्थिक सहयोगमा ध...

नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छवटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेन–जी आन्दोलनका क्रममा तोडफोड गरिएका ती ऐतिहासिक शालिकको अनावरण गरेका हुन् । स...

खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख ८ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले ...

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने अमेरिकाबाट १ लाख ११ हज...

कैलालीको धनगढीमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी तीन दिनदेखि अनशनरत छन् । पाँचबुँदे मागसहित डा. केसीले गत बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा २४औँ सत्याग्रह सुरु गरेक...

तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल सारिएको छ । धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि अनशन सुरु गरेका डा. केसीलाई भर्खरै अस्पतालमा सारिएको हो । उनको स्वास्थ्यम...

पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ । बागलुङको जैमिनी नगरपालिका– ८ छिस्तीको चौरीखोला पुलनजिकै सडकमाथिबाट खसेको पहिराका कारण यही १ सा...

कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनरत डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएको हो । सेती प्...

धरानको विजयपुरमा रहेको श्री पिण्डेश्वर महादेव मन्दिर श्रावणी आराधनाका लागि उत्तम स्थान मानिन्छ । २०४० सालदेखि नेपालमा सबैभन्दा पहिले बोलबम मेलाको सुरुवात यसै मन्दिरबाट भएको हो । त्यसअघि श्रावणमा शि...

मुलुकको प्रमुख व्यापारिक केन्द्र बुटवलको मुख्य भागको सडकखण्ड लामो समयदेखि अलपत्र छ । झण्डै १० वर्षअघि निर्माण सुरु गरिएको राजमार्ग चौराहा–गोलपार्क सडकमा सम्झौताअनुसार काम भएको भए यतिबेला चिल्लो सडक...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको...