

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'एकपटकको नेपाली, सधैँको नेपाली' हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा...

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-वीरगन्ज सडकखण्डमा पर्ने चुरिया सुरुङमार्गको मुख्य प्रवेशद्वार । यो दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग मानिन्छ । तस्बिर : वासुदेव पौडेल/रासस #बाह्रखरी फोटो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय लमजुङले सालिक तोडफोड गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापि...

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच बिहीबार फिलिपिन्सको मनिलामा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सम्मेलनका क्रममा भेटवार्ता भएको छ । औपचारिक रूपमा य...

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेताहरूलाई काठमाडौं बोलाइएको छ । उनीहरूलाई पार्टी नेतृत्वले काठमाडौं बोलाएको हो । शनिबार मुख्यमन्त्री पदब...

काठमाडौं महानगरपालिका–२८ स्थित ऐतिहासिक रानीपोखरी र पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर । यो मन्दिर वर्षमा एकपटक तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । तस्बिर : शशीध...

सुर्खेत । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता समीकरणका लागि शनिबार सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका सं...

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५:०० बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवार...

काठमाडौं । काठमाडौं उपत्यकामा चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै हालसम्म एक हजार ३७१ चालकलाई कारबाही ग...

काठमाडौं । सिरियामा दुई वटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । शनिबार भएको यो दुर्घटना पूर्वी सिरियालाई राजधानी दमास्कससँग जोड्ने करिब ४०० किलोमिट...

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल ...

काठमाडौं । दक्षिण–पश्चिमी फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । बीबीसीका अनुसार, तीव्र हावा र अत्यधिक तापक्रमका कारण आगो नियन्त्रणमा लिन...

दाङ । यात्रीलाई बासी खाना खुवाएको आरोपमा देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार जरिवा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्...

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु गरिएको छ । शनिबार (साउन ९) बेलुका प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गरेका थिए । त्यससँग...

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा. गोविन्द केसीले ग्लुकोज तथा स्लाइन लिन अस्वीकार गरेका छन् । डा. केसीलाई मांसपेशी बाँउडिने, अत्यधिक कमजोरीका कारण बोल्न र हिँड्डुल गर्न समेत कठिनाइ भएको छ । डा. क...
काठमाडौं । फुटबलका पूर्वखेलाडी भिक्टर राणाको अध्यक्षमा फुटबलर्स मिसन टुगेदरको नयाँ कार्यसमिति गठन गरिएको छ । शनिबार (साउन ९) काठमाडौमा भएको तेस्रो साधारणसभाबाट राणाको अध्यक्षतामा ११ सदस्यीय नयाँ का...
काठमाडौं । घरेलु टोली नेदरल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा लगातार दोस्रो जित निकालेको छ । शनिबार उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेदरल्यान्ड्सले नामिबियाल...
काठमाडौं । पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको १४औँ संस्करण यही साउन २५ देखि ३० गतेसम्म हुने भएको छ । राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोग...

काठमाडौं । कृषि वैज्ञानिक डा. जीत बरालको संस्मरणसंग्रह ‘गाँस, वास र जिन्दगी’माथि विमर्श सम्पन्न भएको छ । शनिबार (साउन ९) काठमाडौंमा आयोजित विमर्श कार्यक्रममा कृतिमाथि वक्ताहरू डा. अशोक थापा, डा. नम...

सुर्खेत । करिब दुई वर्ष तीन महिनासम्म कर्णाली प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार (साउन ९) पदबाट राजीनामा दिए । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दर्त...

काठमाडौं । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन औपचारिक रूपमा सकिएको घोषणा गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा ककरोच जनता पार्टीले भारत सरकार आफ्ना सबै प्रमुख माग सम्बोधन गर्न सहमत भएकाले ...

काठमाडौं । त्रिशूली नदीमा खसेर शनिबार (साउन ९) एउटा भ्यान र त्यसका चालक बेपत्ता भएका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, चिलिमे पुलस्थित पासाङल्हामु सडकखण्डबाट भ्यान त्रिशूलीमा खसेको प्रहरीले ज...

काठमाडौं । छिन्नलता गीत पुरस्कार गुठीले गीतकार छिन्नलताको १०४औँ जन्मजयन्तीको अवसर पारेर पाँच सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शनिबार (साउन ९) काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभ...

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । शनिबार (साउन ९) प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको प्रक्रियामा प्रवेश गर्नुअघि सम्बोधन गर्दै उनले राजीनामाको ...

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिको भविष्य लामो नभएको टिप्पणी गरेका छन् । नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार (साउ...

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाएका छन् । नरबहादुर कर...

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ । शनिबार (साउन ९) दिउँसो हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्...

चितवन । चितवनमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–६ का ३५ वर्षीय मनोज पराजुलीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । पराजुलीको उपचारका...

काठमाडौं । यमनबाट साउदी अरेबियामाथि मिसाइल र ड्रोन आक्रमण गरिएको छ । आक्रमणमा जिजानस्थित औद्योगिक क्षेत्रका महत्त्वपूर्ण संरचना तथा विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी अरामकोसँग सम्बन्धित पूर्वाधारलाई...

काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति आवश्यक पहल गर्न आग्रह गरेको छ । शनिबार (साउन ९) विज्ञप्ति जारी गर्दै संघले डा. केसी २४औँपटक अनशन बस्नुपर्ने स्थिति आएको ...

काठमाडौं । काठमाडौंमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । शनिबार (साउन ९) दिउँसो तारकेश्वर नगरपालिका–१, झोर साङ्लामा महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । त...

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेतृत्वले प्रदेशमा सत्ता सहकार्यका लागि हस्ताक्षर गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तीनबुँदेमा ...

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिएका छन् । शनिबार (साउन ९) प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । उनल...

काठमाडौं । विद्युत् महसुलमा भ्याटको जनस्तरमा चर्को विरोधभएपछि त्यसलाई हटाउने विषयमा राजश्व कार्यालयसँग राय माग गरिएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले विद्युत् प्राधिकरणलाई उपभोक्तालाई अन्याय ...

काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार (साउन ९) कैलालीको धनगढी पुगेका छन् । शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले शुक्रबार (साउन ८) साँझ डा. केस...

काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुलाई लोकतन्त्रको जित भनेका छन् । शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यो लो...

काठमाडौं । ककरोच पार्टीका संस्थापक अभिजित दीपकेले भारतीय सत्तासँगको लडाइँ अझै बाँकी रहेको प्रतिक्रिया दिएका छन् । शिक्षामन्त्रीको राजीनामाको माग सम्बोधन भए पनि अझै केही मुद्दा बाँकी नै रहेको उनको ...

काठमाडौं । सन् २०२६ मे ४ मा पश्चिम बंगालको चुनावमा ममता बनेर्जी पराजित भइन् । १५ वर्षसम्मको शासनसत्ता ढलेपछि उनले परिणाम आए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिइन् । त्यसबखत भारतीय जनता प...

काठमाडौं । मे चार २०२६ मा पश्चिम बंगालको चुनावमा ममता बनेर्जी पराजित भइन् । १५ वर्षसम्मको सत्ता ढलेपछि उनले परिणाम आए पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिइन् । त्यसबखत भारतीय जनता पार्टीका न...