

काठमाडौं । नेपालको आन्तरिक वायुसेवाको अग्रणी कम्पनी बुद्ध एयरले आफ्नो उडान सेवालाई थप सुरक्षित, भरपर्दो र प्रविधिमैत्री बनाउन नयाँ विमान भित्र्याएको छ। फ्रान्सको तुलुसबाट उडेको ‘९एन-एओएस’ (9N-AOS) ...

काठमाडौं । नेपालको पर्यटन क्षेत्रले लामो समयको सुस्ततापछि उत्साहजनक फड्को मारेको छ। कोभिड-१९ को विश्वव्यापी महामारीपछि पुनरुत्थानको बाटोमा रहेको पर्यटन उद्योगले आर्थिक वर्ष २०८२/८३ मा नयाँ उचाइ काय...
मकवानपुरस्थित हेटौंडा बजारको प्रवेशद्वारमा रहेको बुद्ध पार्क । पार्कले यस क्षेत्रको सौन्दर्य बढाएको छ । तस्बिरः रासस
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्...

बागमती । मकवानपुरको पूर्व(पश्चिम राजमार्गअन्तर्गत हेटौँडाबाट वीरगञ्ज जाने मार्गको छेउ चुरे पर्वत शृङ्खलामा अवस्थित चुरियामाईको मन्दिर यस क्षेत्रको प्रसिद्ध तीर्थस्थल हो । चुरे पर्वत शृङ्खलामा रहेक...

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा अनधिकृत तथा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४७ विदेशी महिलालाई नेपालबाट निष्कासन गरिएको छ। थप १० जनामाथि भने अनुसन्धान प्रक्रिया जा...

अबुजा । कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गति सन् २०१४-२०१६ को इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै तीन गुणा ...

बागमती । हेटौँडा सहिद स्मारकमा गत आर्थिक वर्ष २०८२-८३ मा पाँच लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । स्मारकमा स्वदेशी एवं विदेशी गरी पाँच लाख पर्यटकले भ्रमण गर्नुभएको व्यवस्थापक रामचन्द्र न्यौपाने...
काठमाडौं । आन्तरिक हवाई सेवाको अग्रणी कम्पनी बुद्ध एयरले गत आर्थिक वर्षको पहिलो साढे नौ महिनामा १० अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। यात्रु संख्या घट्दा र सञ्चालन खर्च बढ्दा नाफामा द...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उत्साहजनक वित्तीय प्रदर्शन गरेको छ। बैंकले समीक्षा अवधिमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अ...

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सात वटा मुद्दा अदालतमा दायर गर्दै १ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ। विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनु...

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा वैदेशिक व्यापार करिब १६ प्रतिशतले बढेको हो। यद...

काठमाडौँको बसन्तपुर क्षेत्रको अवलोकन गर्दै नेपाल घुम्न आएका विदेशी पर्यटक । हस्तकलाका सामग्री हेर्दै पर्यटक । तस्बीरः रासस
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक बिदा (शनिबार र आइतबार) पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा जारी राख्ने भएको छ । कार्यालयले सूचना जारी गरी सेवाग्राहीको सङ्ख्या बढ्दै गएको जना...
काठमाडौ. । तोकिएको समयमा नापतौलयन्त्रको इजाजतपत्र नवीकरण नगर्ने, तथा उपभोक्तालाई ठगी गर्ने छ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले गत आर्थिक वर्ष ...
काठमाडौं । सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन तथा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउन विशेष सहुलियत घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई विमानस्थलबाट स...
काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू र आफ्नो समूहले पदका लागि कुनै प्रकारको सौदाबाजी नगरेको स्पष्ट पारेका छन्। विशेष महाधिवेशनपछि बनेको संरचनालाई स्वीकार गरे ...
पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गतका विभिन्न उच्च हिमाली क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा उचाइजन्य समस्या (लेक लाग्ने) का कारण २५ जनाको मृत्यु भएको छ। यस अवधिमा अन्य दुर्घटनाबाट थप...

गण्डकी । स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा सास्ती भोग्नुपरेको छ । फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवातजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन–९ का वडाध्यक्ष ...

बागमती । जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने भएको छ । गाउँपालिका क्षेत्रभित्र घरबासका सम्भावना भएका गाउँको प्रवर्द्धन र विकाससँगै त...

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ मा कानुन व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको...
काठमाडौं । सरकारले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता कर हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट व्यापक असन्तुष्टि र यसले सेवा उपभोगकर्तामाथि थप आर्थ...

काठमाडौं । नेपाल विश्वमा सर्वोच्च शिखर सगरमाथा सहित हिमाल, भगवान् गौतमबुद्धको जन्मस्थल, अद्वितीय र अनुकरणीय प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन र पदमार्गको अनुपम गन्तव्य देशका रूपमा परिचित हुँदै आ...
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। गत आर्थिक वर्षमा विश्वका १६९ देशका पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रका विभिन...
फाइल तस्बिर अर्थ मन्त्रालय काठमाडौं । उपभोक्तालाई कर प्रणालीमा सक्रिय बनाउन र सक्कली बिल लिने संस्कृतिको विकास गर्न सरकारले नगद पुरस्कारसहितको ‘लखपति योजना’ सञ्चालनमा ल्याएको छ। अब एक सय रुपैयाँभन...
काठमाडौं । मन्त्रालयको संख्या घटाइएपछि कर्मचारी दरबन्दी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको सरकारले स्पष्ट गरेको छ। यससँगै लोकसेवा आयोगमार्फत हुने पदपूर्ति प्रक्रिया भने नरोकिने प्रधानमन्त्री तथा मन...
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको संख्या ३० लाख नाघेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कोषमा एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम संकलन भएको...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पुँजी बजारसँग सम्बन्धित सरोकारवालासँग गरेको छलफलपछि सोमबार नेपाली सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। लगानीकर्ताको मनोबल बढेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से...
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कर्मचारी व्यवस्थापनलाई थप व्यवस्थित र खर्च नियन्त्रणमुखी बनाउने उद्देश्यका साथ सरकारी कार्यालयहरूमा नयाँ दरबन्दी सिर्जनामा कडाइ गरेको छ। अब प्रधानमन्त्री तथा म...
नेपालगञ्ज । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका चार गाउँमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको छ। यस प्रणालीले वन्यजन्तुको गतिविधिबार...
काठमाडौं । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनर्संरचना गर्ने उद्देश्यले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। प्रस्तावित कानु...

काठमाडौं । बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन १२ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण कार्य सम्पन्न भएपछि हाल प्राविधिक उपकरण जडान तथा अन्तिम परीक्षणको काम भइरहेको छ।...

डा. गोपाल भट्ट नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी र विविधीकरणयुक्त बनाउने लक्ष्यसहित व्यापक सुधार योजना अघि सारेको छ। पुँजी बजारलाई केवल सेयर कारोबारमा सीमित नराखी ...
काठमाडौं । स्पेनले सन् २०२६ को फिफा विश्वकपको उपाधि जित्दै १६ वर्षपछि पुनः विश्व फुटबलको शिखरमा आफूलाई स्थापित गरेको छ। फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रो पटक ...

काठमाडौं । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् । विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उ...

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढेको पाइएको छ । गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटक उक्त क्षेत्रमा आएकामा अघिल...

काठमाडौं । काठमाडौँ महानगरपालिका-१ मा अवस्थित धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको कमलपोखरीमा आइतबार घुम्न आएका आन्तरिक पर्यटक । तस्बिर : रासस

काठमाडौं । काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलसहतले सतर्कता तह पारे गरेकाले नदी तटीय तथा डुबान भइरहन...

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमनले नयाँ कीर्तिमान कायम गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा पाँच लाखभन्दा बढी विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तु...
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। १० गोल भएको यो खेल विश्वकप इतिहासमै तेस्रो स...