
काठामाडौं -नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) (जनपद) र प्रहरी कार्यालय सहयोगी पदहरूको स्थगित भएको दरखास्त दर्ता कार्य सुचारु हुने भएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभ...
कैलाली-सुदूरपश्चिम प्रदेशमा बुधबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ८१० नमूना जाँच गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले...
कैलाली – ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेन...
सोलुखुम्बु-सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ। आइतबार दिउँसोबाट लागेको डढेलो चार दिनपछि नियन्त्रणमा आएको वडा नं २ का वडाध्य...
बैतडी-बैतडीको दशरथचन्द नगरपालिकामा बुधबार पाँचौँ संस्करणको मेयर कप पुरुष टी २० क्रिकेट प्रतियोगिता शुरु भएको छ। उद्घाटन खेलमा दशरथचन्द नगरपालिका ४ खलंगा विजयी भएको छ। खलंगाले वडा नं ९ ग्वाल्लेकलाई...
काठमाडौं – उद्योगी हिरालाल केडियाको निधन भएको छ । केडिया अर्गनाइजेसनका अध्यक्षसमेत रहेका उनको फागुन २४ गते ह्याम्स अस्पतालमा निधन भएकोे हो । विरगन्जका चर्चित उद्योगी हिरालालको ८६ वर्षको उमेर निधन ...
काठमाडौं-पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसुचकमा बुधबार पनि गिरावट आएको छ। नेप्से परिसूचकसँगै पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा कारोबार रकम पनि घटेको छ । बुधबार नेप्से सूचक...
कैलाली– कैलालीका जानकी गाउँपालिकाका २५ वर्षीय अर्जुन दास (अरुण) को हत्या गरी फरार चार अभियुक्तले फेसबुकमा भिडियो राखी आफूहरूलाई पक्रेर देखाउन प्रहरीलाई नै चुनौती दिएका छन्। जानकी गाउँपालिका–९ का २...
काठमाडौं- मुलुकभर पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण...
कैलाली-कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–२ की १५ वर्षीया बालिका खेमा खड्काको ज्यान गएको हो। साथीहरुसंग नुहाउन गएका बेला बालिकाको डुब...
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । लुम्ब...
काठमाडौं – अमेरिकी सेनाध्यक्ष मार्क मेलीले युद्धग्रस्त युक्रेनी सीमाको गोप्य भ्रमण गरेको खुलासा भएको छ । पेन्टागनका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार मेलीले गएको साता युक्रेनको सीम...
काठमाडौं – नेपाली बजारमा अण्डाको खुद्रा मूल्य बढेको छ। नेपाल अण्डा उत्पादक संघले आज बुधबारदेखि लागू हुने अण्डा गोटामा १ रुपैयाँ र क्रेटमा ३५ रुपैयाँ बढाएको हो। यसअघि प्रतिगोटा १५ रुपैयाँ रहेको अ...
काठमाडौं – बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो मंगलबार १ लाख ३ हजार कायम भएको थ...
काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सलाउदद्धिन नोमन चौधरीबीच आज (बुधबार) भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज भएको शिष्टाचार भेटमा दुई प...
भक्तपुर – सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी रामधुन...
नाइजेरिया – नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा परी प्रतिकार समूहका ५७ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका सदस्यलाई बन्दूकधारीहरूले हत्या गरेका हुन् । दे...
महेन्द्रनगर – मङ्गलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले बिदा दिनुका साथै सो अवसरमा सभा–सम्मेलन एवं सामाजिक सञ्जालमा दिवसको चर्चा भइरहँदा भीमदत्त नगरपालिका-१८ सालघारीमा डेरी गरी बस्...
दार्चुला – दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नदीको बहाव भारतीय पक्षले नेपालतर्फ फर्काएपछि स्थानीयबीच ढुंगा हानाहान भएको छ । नेपाली प्रशासनसँग समन्वय नै नगरेर भारतले एकतर्फी तरिकाले महाकालीमा स्क...
महेन्द्रनगर – कञ्चनपुरमा मोवाईल चोर्नेको विगविगी बढदै गएको छ । एकछिन फोन गर्नुछ, भन्दै मोवाईल माग्ने र चोरेर लैजाने घटना बढदै गईरहेको छ । मंगलवार दिउँसो १२ बजे महेन्द्रनगरको गल्ली नम्वर ५ मा पनि त...
काठमाडौं – कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरीका २० वर्षीय रोजन राईको हत्यामा संलग्न कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ पक्राउ परेका छन् । २०६३ वैशाख २९ गते बेलुकी कु...
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताउनुभएको छ । ...
काठमाडौं – पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १९४ जना...
काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि मतपत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्र...
काठमाडौं – नाबालिगलाई जबरजस्ती करणी गरेका आरोपित अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको छ । मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । बलात्कारको जाहेरी तनह...
काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा मृतावस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मृत फेलापरेकी महिला काभ्रेको नमोबुद्धकी जेनिसा नगरकोटी रहेको खुलेको छ । उनी मृत भेटिएकै स्थानवर...
काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । आज मंगलबार पार्टी कार्यालयमा ब...
काठमाडाैँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले आज आईपीओ बाँडफाँटको ...
अंकारा – रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो...
काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलिदेखि एक रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पुरानै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँक...
काठमाडौं – रामकोटमा घरभित्र बेहोस अवस्थामा फेला परेका ४ जनाको अझैंपनि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। सोमबार राति ९ः३० बजे एकै परिवारका पाँचजना बेहोस अवस्थामा भेटिएका हुन्। जसमध्ये एक जनाको मृ...
काठमाडाैं – नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बैंकिङ तथा इन्स्योरेन्स सुुविधासहितको नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । मासिक न्यूनतम २५ ...
काठमाडौं – नेपाली कांग्रेसको अछाम सभापतिमा पुष्पबहादुर शाही विजयी भएका छन् । दोस्रो चरणको मतदानबाट शाही ७७९ सहित निर्वाचित भएका हुन् । संस्थापन पक्षका शाहीले आफ्नो प्रतिस्पर्धी भरतकुमार स्वारलाई ह...
काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा गरेका कामका कारण नेपालको लैंगिक विकास सूचकांकमा उल्लेख्य सुधार भएको बताएका छन्। अन्तर्राष्ट्रिय ...
काठमाडौँ-नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन्।युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिण...
काठमाडौं-राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे मागपत्र पेश गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। समितिले नेपाल आयल निगमसमक्ष मागपत्र पुनः पेश गर्दै सो ...
काठमाडौं-नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ। यसअन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्र...
काठमाडौं- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा मोटरसाइकलको ठक्करबाट चेकिङमा खटीएका एक प्रहरी कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। गएराति ९ बजे ट्राफिक प्रहरी र उनीह...
काठमाडौं -युक्रेनमाथि आक्रमण जारी राखेको रुसले सर्वसाधारण तथा विदेशी नागरिकलाई बाहिर निस्किन दिन आज युद्धविराम गर्ने भएको छ। संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत वासिली नेबेन्जियाले मानवीय करिड...
काठमाडौं- नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदैछ। नेष्डो लघुवित्तमा २६ लाख बढीले आवेदन दिएका छन्। जसमा ७७ हजारले मात्र सेयर पाउनेछन्। बाँकी २५ लाख बढीको हात खाली हुनेछ।नेष्डो समृद्ध लघु...