
आगामी पाँच वर्षे कार्यकालका लागि प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आज आम निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रत्यक्षतर्फट प्रतिनिधिसभाका १ सय ६५ र ७ प्रदेशसभाका ३ सय ३० सांसद निर्वाचित हुनेछन् ।...
कोरिया वैदेशिक रोजगारीमा जाने नेपाली युवाको आकर्षक श्रम गन्तव्यहरूमध्येको एउटा मुलुक हो दक्षिण कोरिया । कोरिया जान दुवै मुलुकका सरकारले तय गरेका छनोट प्रक्रिया पार गर्नुपर्छ । अन्य मुलुकमा जान जस्त...
दाङमा व्यावसायिक रुपमा गरिएको फूलखेती उत्पादन भएपनि बिक्री हुन भने सकेको छैन । फूल बिक्री नहुँदा कृषकहरु समस्यामा परेका छन् । तिहारलाई लक्षित गरेर गरिएको फूल समयमा नफल्दा किसानलेबिक्री गर्न पाएन् ।...
पछिल्लो तीन वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्य भन्दा कम राजश्व असुली भएको हो । कैलाल...
एभरेष्ट बैंकले पोखराको बिरौटामा नयाँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । सो शाखाको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ...
जुम्लाको हिमा गाउँपालिका–७ खलढुङ्गाका सूर्य अधिकारी ह्विलचियर बिना आवतजावत गर्न सक्दैनन् । उनका दुवै खुट्टामा समस्या भएका कारण ह्विलचियरको सहारा बिना आवतजावत गर्न मुस्किल हुन्छ । यही ४ मंसिरमा हुन...
खाद्यान्न उत्पादनमा आत्मनिर्भर भई निकासी गरिरहेको सुदूरपश्चिम प्रदेश खाद्यान्नको उन्नत बीउ उत्पादनमा समेत आत्मनिर्भर भई निकासी गर्न थालेको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार सुदूरपश्चिम प्रदेश...
यही मंसिर ४ गते आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्न भारतका विभिन्न सहरबाट कञ्चनपुरको गड्डाचौकी नाका स्वदेश फर्किंदै नेपाली । जिल्ला प्रशासन कार्यालयले बिहीबार राति १२ बजेदेखि यह...
गत आर्थिक वर्षमा वैदेशिक मुद्राको सञ्चिति लगातार घटेपछि वर्षभरि नै एक किसिमको त्रासको वातावरण बन्यो । मुलुक श्रीलंकाको बाटोतर्फ मोडिएको भन्दै धेरै बहस र विवाद भए । अर्थशास्त्रीहरूको भनाइमा पनि अन्य...
साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक २५.५७ अंक बढेर १९३६.८३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अंकले बढेको छ भने फ्ल...
चितवनको सौराहाका पर्यटन व्यवसायीले चितवन राष्ट्रिय निकुञ्ज घुमफिर गर्ने अवधि बढाउन माग गरेका छन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाका पर्यटन व्यवसायीले निकुञ्ज प्रवेशाज्ञाको अवधि बढाउन निरन्तर...
संघ र प्रदेशको चुनावी काउन्ट डाउन बढेसँगै प्रचारप्रसारले पनि तीव्रता आएको छ । राजनीतिक दलहरूले आगामी पाँच वर्षका लागि आफूले गर्ने कामको फेहरिस्त घोषणापत्रमा उल्लेख गरेर सार्वजनिक गरेका छन् । विगतका...
सडक डिभिजन कार्यालय बागलुङले एउटा सडक परियोजना सम्झौता अवधि नसकिँदै सम्पन्न भएको बताएको छ । डिभिजनले मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयअघि नै सम्पन्न भएको बताएको छ । मुस्ताङको वाराजुङ मुक...
जाडो बढेपनि बजारमा न्यानो कपडाको व्यापार बढ्न नसकेको व्यापारीहरुले बताएका छन् । काठमाडौंको मुख्य व्यापारीक केन्द्र न्युरोड तथा असनका व्यापारीले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउन...
औद्योगिक क्रान्तिसँगै विश्वको वायुमण्डलीय सतहमा बढ्दै गइरहेको हरितगृह ग्यास उत्सर्जनका कारण पृथ्वीको तापमान पनि वृद्धि हुँदै गइरहेको छ । तापमान वृद्धिका कारण जलवायुजन्य प्रकोप बढ्ने र पृथ्वीको अस्त...
सरकारले सबै प्रकारका श्रमस्वीकृतिलाई पूर्णरुपमा ‘फेस र पेपर लेस’ गरे पनि श्रमस्वीकृति सेवामा फेरि बिचौलियाको भीड लाग्न थालेको छ । अनलाइन आवेदनका क्रममा समस्यामा परेर कार्यालय गएका युवालाई प्रलोभनमा...
आइडिया स्टुडियो नेपालले १५ नोभेम्बर २०२२ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ । आइडिया स्टुडियो नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन खुल...
संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल युएईलाई तीन विकेटले पराजित गर...
डाबर च्यवनप्रास प्राचीन भारतीय ज्ञानमा आधारित आयुर्वेद र नवीन विज्ञानका आधारमा बनाइएको एक पौष्टिक जाम हो । हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउने फाइदाजनक जाम हो । च्यवनप्रास संस्कृत भाषाबाट आएक...
मुलुकले नयाँ संविधान पाएपछिको दोस्रो निर्वाचन (मंसिर ४, २०७९) ढोकैमा आइपुगेको छ । सदाझैँे अपत्यारिला र उही पुराना फितला संकल्प लिएर विभिन्न राजनीतिक दलका प्रत्याशीहरू संसद् र प्रदेशसभामा बहुमतले वि...
यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका म्यादी प्रहरी बुधबार मतदान केन्द्रमा जाने तयारी गर्दै । तस्बिर: रासस
जलवायु कार्यमा वनमा आश्रित आदिवासी जनजाती र स्थानीय समुदायको उत्थान गर्न विश्व बैंकले ५८ करोड रुपैयाँ अनुदान दिने भएको छ । विश्व बैंक र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाबीच बुधबार अनुदान सम्झौताम...
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुलुकका चारै सुरक्षा अंगलाई प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्न विशेष सुरक्षा योजना तयार भएको छ । गृह मन्त्रालयबाट तयार भएको...
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर...
मुलुकमा बैंक तथा वित्तीय संस्था चाहिएभन्दा बढी छन् । विगतमा वित्तीय संस्था दर्तामा उदार भएको राष्ट्र बैंक अहिले मर्जरमा जोड दिइरहेको छ । नेपालको अर्थतन्त्रको आकार र व्यावसायिक गतिविधिलाई हेर्दा वास...
प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको देखिएको छ । मंगलबार बेलुका ५ बजेसम्मको संख्यात्मक ...
सरकारी नीति र लगानी अभावमा मुलुकमा उत्पादन हुने दूधमध्ये ९८ प्रतिशत परम्परागत पशुपालनमै निर्भर रहेको छ । कृषि मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले गरेको एक सर्वेक्षणका अनुसार नेपालमा कुल उत्पादन ...
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन् । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–...
आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरूको संख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । दैनिक १४...
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ ।...
अखिल नेपाल फुटबल संघको आयोजनामा बुधबार नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल बुधबार साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्...
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताएका छन् । दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा मंगलबार आयो...
कालीकोटको रास्कोट नगरपालिका–८ जनजागृति माध्यमिक विद्यालयमा कक्षा ६ देखि ८ कक्षासम्मका विद्यार्थी योग तथा ध्यान शिक्षा सिक्दै । तस्बिर: रासस
जाजरकोटको नलगाड नगरपालिका–३ का मतदातालाई सही रुपमा भोट हाल्न सिकाउँदै महिला स्वयंसेविका । तस्बिर: रासस
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दाव...
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आउन अब केही दिन मात्रै बाँकी छ । निर्वाचन आएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । निर्वाचन आयोगले उम्मेदवार...
बाँकेमा विभिन्न राजनीतिक दलले अघि सारेका विकासका एजेन्डामा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवार आफ्ना विकास योजनाका एजेन्डा सहित दुर्गम गाउँदेखि सहरसम्म मतदाता ...
नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकका ग्राहक संख्या ७ लाख पुगेको छ । कम्पनीले मंगलबार ग्राहकको संख्या ७ लाख पुगेको बताएको हो । कम्पनीले उक्त स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहकलाई धन्यवाद सम...
प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छुटसम्बन्धी सम्झौता भएको छ । मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो । सम्झौता अनुसा...
नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले उद्घाटन गरेकी थिइन् । उक्त रक्तद...