

बागमती । बागमती प्रदेशको बन तथा वातावरण मन्त्रालयले एक वर्षे समयावधिमा ८२ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको एक वर्षे समयावधिको प्रगति विवरणअनुसार यस अवधिमा चालु खर्चतर्फ ७...

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्तिसम्बन्धी डा गोविन्द केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्र...

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल त्रिभुवन विश्वविद्यालय (त्रिवि) एमबीएस प्र...

झापा । कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मङ्गलबारे बजार पूर्व काँटा चोक नजिक रहेको गेउरिया खोलामा पक्की पुल निर्माण हुँदा वर्षायाममा स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको आवागमनको सास्ती हटेको छ । ...

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीको निर्देशनपछि नक्सालस्थित नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचना तथा पूर्वाधार सुधार कार्य सुरु गर...

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी आज (शनिबार) साँझ भोटेकोशीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ । रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै ब...

काठमाडौँ । भाजपा नेता प्रल्हाद जोशीले शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी पाएका छन् । निट परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दोषी ठहर गर्दै ‘कक्रोच जनता पार्टी’ को आह्वानमा जन्तर–मन्तरमा वि...

काठमाडौँ । कक्राेच जनता पार्टीको (सीजेपी) का नेताहरूले हालैका प्रदर्शनहरूका क्रममा अत्यधिक बल प्रयोग गरेको आरोप लागेका प्रहरी अधिकारीहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाउने योजना बनाएका छन् ...

काठमाडौँ । ट्राफिक प्रहरीले ध्वनि प्रदूषण गर्ने र तीव्र गतिमा दौडाउने बुलेट मोटरसाइकलका चालकमाथि तीव्र कारबाही गरिरहेको छ । पछिल्लो ६ महिनामा उपत्यका ट्राफिक प्रहरी कार्यालयले १ हजार ३७१ बुलेट मोटर...
काठमाडौँ । भारतले जिम्बावेविरुद्धको दोस्रो टी–ट्वान्टी खेल पनि जितेको छ । यस जितसँगै भारतले यस सिरिज आफ्नो नाममा गरेको छ । दुई देशबिचको तेस्रो तथा अन्तिम खेल आइतबार खेलिनेछ । हालै आयरल्यान्ड र त्य...

काठमाडौँ । कुवेतको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनीले विशाल अन्तर्राष्ट्रिय निजी इन्धन कम्पनीहरू ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग १६ अर्ब डलरको पाइपलाइन पूर्वाधार सम्झौता गरेको कम्पनीले शनि...

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेस गर्न आह्वान गरिएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प...

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहारको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यस्तो गतिविधि लोकतान्त्रिक...

आज २०८३ साउन ९ गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ । १. एमाले र नेकपाबिच ३ बुँदे सहमति नेपाल कम्युनिस्ट पार्टी (एमाल...

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएपछि विश्वविद्यालय प्रशासनमा हलचल मच्चिएको छ । बिहीबार देशभरक...

विराटनगर । विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा मोरङ प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–५ स्कुलचोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत एक ...

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ । विगत तीन आर्थिक वर्षमा फैसला कार्यान्वयनको क्रममा फरार प्रतिवादी पक्राउ पर्नेको सङ्ख्या बढ्दै गएको छ...

चितवन । चितवनमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६ का ३५ वर्षीय मनोज पराजुली रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौड...

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ। पहिलो वर्ष चारवटा कार्यक्रममा १० जना विद्यार्थी भर्ना गर्न लागिएको हो। विश्वविद्यालयका उपकुलपति प्रा. डा. ...

टोकियो । जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको मन जित्न सफल अनाथ बाँदर पन्चले आइतबार आफ्नो पहिलो जन्मदिन मनाएको छ। पन्चका अहिले संसारभर साथी छन् र प्रशंसकहरूबाट शुभकामना सन्...

चितवन। प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ । पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिल...

दमास्कस । सिरियाको मध्य–पूर्वी मरुभूमि क्षेत्रमा शनिबार दुई यात्रुवाहक बस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। घटनामा थप ३० जना घाइते भएका सिरियाली सञ्चार माध्यमहरूले जन...

काठमाडौँ । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको पाइएको छ । गत जेठ र असार महिनामा सबैभन्दा यीनै दुई विषयमा सबैभन्दा उजुरी परेको जिल्ला प्रहरी रूपन्देही...

काठमाडौँ । वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ। छिन्नलता गीत पुरस्कार गुठीद्वा...

झापा । झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज ...

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा ५३ प्रतिशत बढी राजस्व सङ्कलन ...

कोस्टारिका । कोस्टारिकाको प्रहरीले देशका सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर अलेजान्ड्रो एरियास मोन्गेलाई पक्राउ गरेको छ। पक्राउ अभियानका क्रममा भएको सुरक्षा कारबाहीमा एक जनाको मृत्यु भएको छ भने आ...

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मोरङको एकता भेला तथा विस्तारित बैठक विराटनगरमा भएको छ । भेलाले ७९९ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ। नवनिर्वाचित जिल्ला कमिटीका सदस्यहरूलाई नेकपाका स्थ...

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र मासु व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सरकारद्वारा तोकिएका मापदण्ड पालना गरेर मात्रै व्यवसाय गर्न अनुरोध गरेको छ। प्रशासनका तर्फबाट सहा...

गुआङडोङ । नुल आँधीको प्रभाव बढ्दै जाँदा भारी वर्षा र आँधीबेहरीको खतरा बढेकाले चिनियाँ अधिकारीहरूले दक्षिणी चीनका विभिन्न क्षेत्रबाट २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।...

सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार आफ्नो पदबाट राजीनमा दिएका छन् । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले साउन ३२ गते उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थ...

तेहरान । साउदी अरब र तेहरान समर्थित हुथी विद्रोहीहरूबिच बढ्दो द्वन्द्वको कुनै सैन्य समाधान नभएको इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार बताएका छन् । दुवै पक्षले एकअर्कामाथि आक्रमण सुरु गरेपछि उ...

कैलाली । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनशनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संव...

चितवन । दुधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द छ। डेरी र सहकारीहरूले ल्याएको दुध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आएको उद्योग दुध नआएपछि बन्द भएको हो। उद्योगले डेरी र...

काठमाडौँ । गौशालामा रहेको रासबिता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स प्रालिमा एक जना व्यक्तिले ‘प्रहरी हुँ’ भन्दै कर्मचारीहरूलाई दुर्व्यवहार गरेको आरोप छ । साउन ७ मा आरिफ रहमानले ‘प्रहरी हुँ’ भन्दै आफ्...

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबीएस प्रश्नपत्र बाहिरिएको घटनामाथि छानबिन गर्न सम्बद्ध निकायहरूले माग गरेका छन् । प्राध्यापक र विद्यार्थीहरूले घटनाको छानबिन गर्न माग गरेका हुन् । त्...
काठमाडौँ । १८०० भन्दा कम रेटिङका खेलाडीहरूबीच आयोजित हिमालयन १०० एडिसन–३ चेस प्रतियोगिता २०२६ सम्पन्न भएको छ। हिमालयन चेस एकेडेमी थापाथलीको आयोजनामा एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट ...
काठमाडौँ । बङ्गलादेशको ढाकामा सम्पन्न १० औँ दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता सहोदर दिदीबहिनी दिया तामाङ र दीक्षा तामाङलाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ। परिवारको उपस्...

विराटनगर । नेकपा (एमाले)ले कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति गरेको छ । उक्त सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रद...

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय एमबीएस प्रथम वर्षको प्रथम सेमेष्टरको परीक्षाको प्रश्नपत्र केहि समयमै बाहिरिएको घटना सार्वजनिक भएको छ। एमबीएस प्रथम वर्षको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केह...