
झण्डै पाँच महिनापछि देउवा स्वदेश फर्किंदै, विमानस्थलमै भव्य स्वागतको तयारी
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन् । दिउँसो १२ बजेर ३० मिनेटमा नेपाल फर्किने तयारी छ । देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा समर्थक उतार्ने कांग्रेस इतर समूहको योजना छ । स्वागतलाई शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गर्ने तयारीसमेत गरिएको छ । २९ साउनमा हुने राष्ट्रिय भेलाका लागि शुक्रबार १ बजे सुरु हुने र तीन दिनसम्म चल्ने बताइएको छ।
१ घण्टा अघि


































































































lokaantar.com
baahrakhari.com
ratopati.com
english.ratopati.com
nepallive.com
khabarhub.com
nepalviews.com
himalpress.com






















