
प्रचण्डसँग भेटपछि मुख्यमन्त्री थापालाई विश्वासको मत दिन तयार भयो नेकपाकाे असन्तुष्ट पक्ष
बागमती प्रदेशका नेकपाभित्रका असन्तुष्ट पक्षले मंगलबार दिउँसो पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटपछि मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने निर्णय गरेका छन्। राप्रपासँग सत्ता साझेदारी र पाँच बुँदे निर्देशनअनुसार मन्त्रालय भागबन्डा नभएको विषयमा असन्तुष्टि थियो। बाँकी विषय केन्द्रको केन्द्रीय संयोजन समिति बैठकमा छलफल हुने सहमति भएको छ।
४८ मिनेट अघि


































































































ratopati.com
ekantipur.com
gorkhapatraonline.com
onlinekhabar.com
baahrakhari.com
english.ratopati.com
enewspolar.com























