
‘नदी किनारमा शव गन्हाउन थालिसके, उद्धार र राहत ढिला भइसक्यो’
रसुवाको उत्तरगया गाउँपालिकामा लेदोसहितको विनाशकारी बाढीले करिब एक हजार घर बगायो र ३६७ भन्दा बढी नागरिक बेपत्ता छन्। सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको यकिन विवरण र उद्धारमा ढिलाइ भएको छ। चारवटा होल्डिङ सेन्टर चलाइए पनि बास र लत्ताकपडाको अभाव मुख्य समस्या बनेको छ। नदी किनारमा शव भेटिए पनि स्रोतसाधन अभावले सबै निकाल्न सकिएको छैन।
२ घण्टा अघि


































































































ratopati.com
himalpress.com
english.ratopati.com
baahrakhari.com
setopati.com
nagariknews.nagariknetwork.com
lokaantar.com
























